निर्णायक बचत तथा ऋण सहकारी

  • Home
  • Nepal
  • Kathmandu
  • निर्णायक बचत तथा ऋण सहकारी

निर्णायक बचत तथा ऋण सहकारी "तपाइको सपनाको साझेदार"

मिति २०८३/०४/२५ गते सोमबारको गोरखापत्र राष्ट्रिय दैनिकमा कर्जा लगेर चुक्ता गर्न न आइ सम्पर्क बिहिन हुनुभएका ऋणि लाई काठम...
12/08/2026

मिति २०८३/०४/२५ गते सोमबारको गोरखापत्र राष्ट्रिय दैनिकमा कर्जा लगेर चुक्ता गर्न न आइ सम्पर्क बिहिन हुनुभएका ऋणि लाई काठमाडौ जिल्ला अदालतमा उपस्थित हुने बारे २१ दिने सुचना।
कृपया समयमै कार्यलयमा सम्पर्क गरि आफुले लगेको कर्जाको सावा, ब्याज र हर्जना रकम चुक्ता गर्नु होला।

रोजगारीको लागि सुवर्ण अवसर
21/06/2026

रोजगारीको लागि सुवर्ण अवसर

मिति २०८३/०२/०४ सोमबारको गोरखापत्र राष्ट्रिय दैनिकमा कर्जा लगेर चुक्ता गर्न न आइ सम्पर्क बिहिन हुनुभएका ऋणि लाई अदालतमा ...
18/05/2026

मिति २०८३/०२/०४ सोमबारको गोरखापत्र राष्ट्रिय दैनिकमा कर्जा लगेर चुक्ता गर्न न आइ सम्पर्क बिहिन हुनुभएका ऋणि लाई अदालतमा उपस्थित हुने बारे २१ दिने सुचना।
कृपया समयमै कार्यलयमा सम्पर्क गरि आफुले लगेको कर्जाको सावा, ब्याज र हर्जना रकम चुक्ता गर्नु होला।

07/05/2026

आदरणीय शेयर सदस्य ज्यु हरु नमस्कार
हालै मात्रै नेपाल सरकारले सहकारी सस्थाको ऋण लिएर नतिर्ने तथा सहकारी सस्थाको रकम अपचलन गर्ने ऋणी र जमानिलाइ सार्वजनिक सेवा सुबिधा बाट बन्चित गर्ने र कालो सुचिमा राखि कैद सम्म को सजाय गर्न सक्ने ब्यब्स्था गरेको छ ।
हामी हाम्रो सस्था सङ कारोबार गरिरहेका सदस्य ज्यु हरुलाइ त्यो परिस्थिति सम्म पुग्न नपरोस भन्ने चाहान्छौ अत समय अबधी सकियका ऋणी र जमानिकर्ता सदस्यज्यु हरु सस्थामा छिटो भन्दा छिटो सम्पर्कमा आइ आफ्नो हिसाब मिलान गराउनु होला ।

यस निर्णायक बचत तथा ऋण सहकारी सस्था ले आफ्नो तेर्हौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।साधारणसभा मा उपस्थित भै आफ्नो अमु...
20/12/2025

यस निर्णायक बचत तथा ऋण सहकारी सस्था ले आफ्नो तेर्हौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभा मा उपस्थित भै आफ्नो अमुल्य समय र सुझाव प्रदान गर्ने सम्पुर्ण शेयरधनी ज्यु हरु मा हार्दिक आभार ब्यक्त गर्दछौ ।

12/09/2025

भाद्र २३ गते देखी Gen Z आन्दोलन बाट उत्पन्न विषम परिस्थितिले गर्दा देशनै कर्फ्यु र निषेधाज्ञामा छ यस्ले सम्पुर्ण नेपालीको जन जीवन प्रभावित बनेको छ यो विषम परिस्थितिमा हामी हाम्रा सदस्य ज्युहरु लाई सुरक्षीत रहनु होला भन्न चाहान्छौ र सस्था बाट पर्ने आवस्यक सहयोगको लागि हामी Online माध्यम बाट सधै तम्तयार नै रहेको कुरा जानकारी पनि गराउदछौ ।
धन्यवाद

यश निर्णायक बचत तथा ऋण सहकारी सस्था लि का अध्यक्ष Shubas Pandey ज्यू को आज पर्न गएको जन्म दिनको अवसरमा उत्तर उत्तर प्रगत...
04/07/2025

यश निर्णायक बचत तथा ऋण सहकारी सस्था लि का अध्यक्ष Shubas Pandey ज्यू को आज पर्न गएको जन्म दिनको अवसरमा उत्तर उत्तर प्रगतीको कामना सहित जन्म दिनको धेरै शुभकामना 🌹🌹

सम्मानित काठमाडौ जिल्ला अदालत बाट जारी २१ दिने सुचना
20/05/2025

सम्मानित काठमाडौ जिल्ला अदालत बाट जारी २१ दिने सुचना

अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना🌹🌹
01/05/2025

अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना🌹🌹

Address

Nayabazar, Khusibu
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when निर्णायक बचत तथा ऋण सहकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share