12/08/2026
यस पर्यटन समाज सहकारी संस्था १८ बर्ष पुरा गरी १९औ बर्षमा प्रबेश गरेकाे शुभ अवसरमा सस्थाकाे संस्थापक, पुर्ब सञ्चालक समिति, लेखा समिति, अन्य उपसिमिति, सदस्य ज्यूहरू, कर्मचारी, तथा सराेकारवाला निकायहरूमा हर्दिक आभार प्रकट गर्दछाै । आगामी दिनहरूमा थप प्रभावकारी, उत्कृष्ठ वित्तिय तथा सदस्यमैत्री सेवाहरू निरन्तर प्रदान गर्दै जाने प्रतिबद्धता ब्याक्त गर्दछाै ।
19th Anniversary
श्री नारायण पौडेल
अध्यक्ष
तथा पर्यटन समाज सहकारी परिवार