Deeptap Saving & Credit Co-operative Limited

Deeptap Saving & Credit Co-operative Limited Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Deeptap Saving & Credit Co-operative Limited, Financial service, Sohrakhutte, Kathmandu.

समाजमा ब्याप्त गरिवी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको बिकास गराउने तथा त्यसरी संकलीत बचतलाई सदस्यहरु भित्रै परिचालन गरी बिभिन्न किसिमका सामाजिक उद्यमहरुको प्रबर्धन गर्नुका साथै महङ्गो ब्याजबाट सदस्यहरुलाई मुक्ति दिलाउने उदेश्यले गोर्खा ताकुकोट तथा पन्द्रुङका २५ जना जुझारु युबाहरु मिलि यस संस्थाको स्थापना २०६४ असोज ९ गते भएको हो । हाल यस संस्था काठमाडौंको सोह्रखुट्टेमा अबस्थित छ ।

13/10/2017

Vacancy open for an accountant in deeptap saving n credit

बिजया दशमी (मोहनी नख:), शुभ दीपावली, न्हुदँया भिन्तुना (म्ह: पुजा) तथा छठ पर्वको पावन अवसरमा सम्पुर्ण ग्राहकबर्ग, शेयर स...
20/09/2017

बिजया दशमी (मोहनी नख:), शुभ दीपावली, न्हुदँया भिन्तुना (म्ह: पुजा) तथा छठ पर्वको पावन अवसरमा सम्पुर्ण ग्राहकबर्ग, शेयर सदस्य, संचालक समिति, कर्मचारी तथा ऋण सदस्यहरुमा उत्तरोत्तर प्रगतिको हार्दिक मगलमय शुभकामना ।

आफन्त र सखीको साथ,रमझम अनी देउडा नाँच ।पश्चिम नेपालका सम्पूर्ण जनहरुलाई गौरा पर्वको हार्दिक मंगलमय शुभकामना ।
29/08/2017

आफन्त र सखीको साथ,
रमझम अनी देउडा नाँच ।

पश्चिम नेपालका सम्पूर्ण जनहरुलाई गौरा पर्वको हार्दिक मंगलमय शुभकामना ।

28/07/2017

नाग पन्चमी तथा जनै पुर्निमाको उपलक्ष्यमा संचालक समिति, प्रबन्धक, लेखा समिति, उपसमितिहरु, कर्मचारी, शेयरधनी सदस्य लगायत सम्पूर्ण शुभचिन्तक महानुभावहरुमा सुख, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं |

दीपताप सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लि.
का.म.न.पा -१६, सोरखुट्टे, ०१-४३८५१४५, ९८५१०३१५७०

पेटको अपरेसन पस्चात रेस्टमा रहनु भएका हाम्रो संस्थाको कर्मठ तथा सबभन्दा पुरानो बजार प्रतीनिधी लक्ष्मी शर्मा अधिकारीको सि...
07/07/2017

पेटको अपरेसन पस्चात रेस्टमा रहनु भएका हाम्रो संस्थाको कर्मठ तथा सबभन्दा पुरानो बजार प्रतीनिधी लक्ष्मी शर्मा अधिकारीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

दीपताप बचत तथा ॠण सहकारी संस्था
सोह्रखुट्टे, काठमाडौं

26/06/2017

सम्पूर्ण ईस्लाम-धर्मावलम्बीहरुलाई ईदकाे शुभकामना ।

07/06/2017

समाजमा ब्याप्त गरिवी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको बिकास गराउने तथा त्यसरी संकलीत बचतलाई सदस्यहरु भित्रै परिचालन गरी बिभिन्न किसिमका सामाजिक उद्यमहरुको प्रबर्धन गर्नुका साथै महङ्गो ब्याजबाट सदस्यहरुलाई मुक्ति दिलाउने उदेश्यले गोर्खा ताकुकोट तथा पन्द्रुङका २५ जना जुझारु युबाहरु मिलि यस संस्थाको स्थापना २०६४ असोज ९ गते भएको हो । हाल यस संस्था काठमाडौंको सोह्रखुट्टेमा अबस्थित छ ।

07/06/2017

सहकारी ऐन, नियमावली, सहकारी मापदण्ड, सहकारी बिभागले बेला बेलामा जारी गरेको निर्देशन, संस्थाको बिनियम र नीतिको परिधि भीत्र रहि संस्थाले लिएको परिकल्पना पुरा गर्नको लागि सदस्यहरुको सेवामा समर्पित रहि सन्तुष्ट बनाएर उहाँहरुको सकारात्मक सल्लाह र रचनात्मक सुझावको अपेक्षा राखेका छौ।

बाल बचतब्याजदर : १०%‘‘आजका साना नानी भोलिका हुन् कर्णधार, आजैदेखि बाल बचत गरे उच्च शिक्षाको लागि बन्छ आधार”बिशेषताहरुःनि...
06/06/2017

बाल बचत

ब्याजदर : १०%

‘‘आजका साना नानी भोलिका हुन् कर्णधार, आजैदेखि बाल बचत गरे उच्च शिक्षाको लागि बन्छ आधार”

बिशेषताहरुः
निशुल्क खाता खोल्न सकिने ।
न्यूनतम मासिक रु ५०।– र दैनिक रु १०।– देखि अधिकतम जतिपनि बचत गर्न सकिने ।
मासिक न्यूनतम मौज्दातमा १०% ब्याज प्राप्त गर्न सकिने ।
जन्मदिनमा केक प्रदान गरिने ।
बचतकर्ता १६ बर्ष पुगि नागरिकता बनाएपछि शेयर सदस्यमा सार्नुपर्ने ।
शेयर सदस्य बनेपछि उच्च शिक्षा अध्ययनको लागि बचतको पाँच गुणा सम्म, शैक्षिक ऋण सुबिधा पाईने ।
बिदेशमा अध्ययन गर्न जाने बेलामा संस्थाको नीति बमोजिम ब्यालेन्स सो गर्नको लागि ब्यालेन्स सो ऋण सुबिधा पाईने ।
नियमित र उत्कृष्ठ बाल बचतकर्तालाई साधारण सभामा पुरष्कृत गरिने ।
बालबचतकर्ता मध्येबाट एस.इ.इ.मा उत्कृष्ठ अंक ल्याउनेलाई लाई पुरष्कृत गरिने ।

दीपताप सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड
काठमाडौं-१६, सोह्रखुट्टे
९८५१०३१५७०, ४३८५१४५
खुल्ने समय : बिहान १० - बेलुकी ५ सम्म

Address

Sohrakhutte
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Deeptap Saving & Credit Co-operative Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Deeptap Saving & Credit Co-operative Limited:

Shortcuts

Share