Gurkhas Finance Ltd.

Gurkhas Finance Ltd. Your Financial Friend. A leading Financial Company promoted by Gurkhas

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना।यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शा...
28/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना।

यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना।

#जनैपूर्णिमा #रक्षाबन्धन

स्वास्थ्य सेवामा सहुलियत दिन गोर्खाज फाइनान्स र हिमाल हस्पिटलबीच साझेदारी
27/08/2026

स्वास्थ्य सेवामा सहुलियत दिन गोर्खाज फाइनान्स र हिमाल हस्पिटलबीच साझेदारी

गुर्खाज फाइनान्स लिमिटेड र हिमाल हस्पिटलबीच स्वास्थ्य सेवा तथा सुविधासम्बन्धी साझेदारी भएको छ। साझेदारीअन्तर.....

27/08/2026

स्वास्थ्य सेवामा सहुलियत दिन गोर्खाज फाइनान्स र हिमाल हस्पिटल बीच साझेदारी

It is with great pleasure that we announce the partnership between Gurkhas Finance Limited and Himal Hospital.This ventu...
26/08/2026

It is with great pleasure that we announce the partnership between Gurkhas Finance Limited and Himal Hospital.

This venture is aimed at providing healthcare services and benefits to our valued employees, customers, and their family members.

Through this partnership:

• Healthcare services and benefits for employees
• Special healthcare benefits for valued customers
• Healthcare support for family members
• Strengthening our commitment to health, well-being, and customer care

Gurkhas Finance Limited × Himal Hospital.

Together for Better Health & Well-being,
Together for all.

भावपूर्ण श्रद्धाञ्जलीबाढीको विपद्मा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।शोकसन्तप्त ...
26/08/2026

भावपूर्ण श्रद्धाञ्जली

बाढीको विपद्मा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।

शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सम्पूर्णमा धैर्य र साहसको कामना गर्दछौँ।

26/08/2026

आदरणीय ग्राहक महानुभावहरू, NADA Auto Show 2026 मा सहभागी भई आफ्नो रोजाइको गाडी छनोट गर्नुहोस्। सरल तथा सहज प्रक्रियाबाट सहुलियत ब्याजदरमा वित्तीय सेवा प्रदान गर्दै आएका Gurkhas Finance Ltd. को Stall No. M3 मा अवश्य भेट्नुहोस् र आफ्नो गाडी चढ्ने सपना साकार पार्नुहोस्।

26/08/2026

तपाईंको सपनाको गाडी, तपाईंको रोजाइ, हाम्रो वित्तीय साथ!

NADA Auto Show 2026 मा आउनुहोस्, विभिन्न ब्रान्डका नयाँ तथा आकर्षक गाडीहरू हेर्नुहोस् र आफ्नो मनपर्ने गाडी रोज्नुहोस्।

गाडी मन परेपछि वित्तीय व्यवस्थापनको चिन्ता नगर्नुहोस्। गोर्खाज फाइनान्सको Hire Purchase Loan मार्फत सहज प्रक्रिया र लचिलो विकल्पसहित आफ्नो सपनाको गाडी खरिद गर्ने योजना पूरा गर्नुहोस्।

हाम्रो Stall M3 मा आउनुहोस्, हाम्रा प्रतिनिधिसँग भेट्नुहोस् र आफ्नो रोजाइको गाडीका लागि उपयुक्त वित्तीय विकल्पबारे जानकारी लिनुहोस्।

गाडी रोज्नुहोस्। Stall M3 मा आउनुहोस्। बाँकी वित्तीय जिम्मेवारी गोर्खाज फाइनान्सलाई!

स्थान: Stall M3 | NADA Auto Show 2026 |
भदौ ९-१४

!! NADA AUTO SHOW 2026 !!तपाईंको सपनाको सवारी, हाम्रो वित्तीय साथ!आफ्नो रोजाइको सवारी साधन खरिद गर्ने सोचमा हुनुहुन्छ? अ...
22/08/2026

!! NADA AUTO SHOW 2026 !!

तपाईंको सपनाको सवारी, हाम्रो वित्तीय साथ!

आफ्नो रोजाइको सवारी साधन खरिद गर्ने सोचमा हुनुहुन्छ? अब तपाईंको सपनाको सवारीलाई गोर्खाज फाइनान्सको Hire Purchase Loan मार्फत सहज रूपमा आफ्नो बनाउन सक्नुहुन्छ।

हामीसँग पाउनुहोस्:
• सहज तथा सरल वित्तीय प्रक्रिया
• लचिलो कर्जा विकल्पहरू
• तपाईंको आवश्यकताअनुसार वित्तीय समाधान

भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने NADA Auto Show 2026 मा हामीलाई भेट्नुहोस्।

STALL NO. M3 मा गोर्खाज फाइनान्सको स्टलमा आउनुहोस्!

आउनुहोस्, आफ्नो मनपर्ने सवारीबारे जानकारी लिनुहोस्, कर्जा सुविधाबारे बुझ्नुहोस् र आफ्नो Dream Ride लाई वास्तविकतामा बदल्ने पहिलो कदम चाल्नुहोस्।

NADA Auto Show 2026
Stall No. M3 भदौ ९ - १४

हामीलाई भेट्नुहोस् !

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना lश्री दीर्घबहादुर रावलज्यू नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर जस्तो गरिमामय पदम...
20/08/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना l

श्री दीर्घबहादुर रावलज्यू नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

उहाँको नेतृत्वमा नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रले थप उचाइ हासिल गरोस् भन्ने शुभकामना।

#हार्दिकबधाई #सफलकार्यकाल

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना।नाग पञ्चमीको यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति,...
16/08/2026

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना।

नाग पञ्चमीको यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना।

#नागपञ्चमी #शुभकामना

Address

Charkhal Road
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714537401

Alerts

Be the first to know and let us send you an email when Gurkhas Finance Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gurkhas Finance Ltd.:

Shortcuts

Share