Shree Hamro Hatemalo Agriculture Co-Operative Limited.

Shree Hamro Hatemalo Agriculture Co-Operative Limited. to developed agriculture in rural area

हाम्रो हातेमालो कृषी सहकारी  संस्था  लि को साधारण सभा का केही झलक हरु
07/12/2024

हाम्रो हातेमालो कृषी सहकारी संस्था लि को साधारण सभा का केही झलक हरु

शुद्द ताजा माछा मारिदै , ईछुकले चाडै लिन आउनुहोला ,
26/02/2022

शुद्द ताजा माछा मारिदै , ईछुकले चाडै लिन आउनुहोला ,

माटो तथा मल परिक्षण परिक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजना तथा श्री हाम्रो हातेमालो कृषि सहकारि सस्था ली को सहकार्यमा...
23/11/2021

माटो तथा मल परिक्षण परिक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजना तथा श्री हाम्रो हातेमालो कृषि सहकारि सस्था ली को सहकार्यमा एक दिने माटो परिक्षण कार्यक्रम मा सय जना भन्दा बढि किसान को खेत बारिको माटो निशुल्क गरि सम्पन्न गरियो।

शुभ दिपावली बिदा सम्बन्धि सुचना
03/11/2021

शुभ दिपावली बिदा सम्बन्धि सुचना

यस श्री  हाम्रो हातेमालो कृषि सहकारी संस्थाका सस्थापक उपाध्यक्ष तथा हाल सल्लाहकार समिति सयोजक,यस सस्थाका सेयर सदस्य  तथा...
29/10/2021

यस श्री हाम्रो हातेमालो कृषि सहकारी संस्थाका सस्थापक उपाध्यक्ष तथा हाल सल्लाहकार समिति सयोजक,यस सस्थाका सेयर सदस्य तथा हातेमालो कृषि सहकारी डेरि प्रमुख आशिष कोइराला का बुवा पदम प्रसाद कोइराला को मिति २०७८/०७/०७ का दिन देहावसान भएकोले पाँचौ दिनका दिन परिवारका सदस्यलाई समवेदना सहित मृत्यु राहत रु २००००/- हस्तान्तरण गर्दै सस्थाका अध्यक्ष , उपाध्यक्ष ,सचीव लगायत संचालक सदस्य र कर्मचारी ज्यु हरु
यस दुःखद् घडीमा शोकाकुल परिवारमा गहिरो समवेदना तथा परिवारजनमा यस दुःखद घडिमा शोकलाइ शक्तिमा परिणत गर्ने साहस भगवानले प्रदान गर्नुहोस साथै मृतकको आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ ।

कार्यालय बिदा सम्बन्धमा
24/10/2021

कार्यालय बिदा सम्बन्धमा

दसै बिदा सम्बन्धि सुचना
11/10/2021

दसै बिदा सम्बन्धि सुचना

तेस्रो अधिवेसनको उम्मेदवारी मनोनयन सम्बन्धि सुचना
04/10/2021

तेस्रो अधिवेसनको उम्मेदवारी मनोनयन सम्बन्धि सुचना

यस सहकारी सस्थाका सेयर सदस्य न. SH00405कि सेयर सदस्य  लक्कि तामाङको श्रीमान अर्जुन तामाङको  मिति २०७८/०५/२४ गते देहावसान...
29/09/2021

यस सहकारी सस्थाका सेयर सदस्य न. SH00405कि सेयर सदस्य लक्कि तामाङको श्रीमान अर्जुन तामाङको मिति २०७८/०५/२४ गते देहावसान भएकोले पुण्य तिथिका दिन परिवारका सदस्य लाई समबेदना सहित मृत्यु राहत रु १००००/- हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष तारा प्रसाद गौतम लगायत संचालक समिति सदस्य र कर्मचारीज्यु हरु

Address

Dharampur

Telephone

+9779746872031

Website

Alerts

Be the first to know and let us send you an email when Shree Hamro Hatemalo Agriculture Co-Operative Limited. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Hamro Hatemalo Agriculture Co-Operative Limited.:

Share