Money Plus Saving & Credit Co-operative Ltd

Money Plus Saving & Credit Co-operative Ltd A financial Institution for those people who want to boost their career through business and seeking financial help.

अत्यन्त जरुरि सूचना
03/07/2024

अत्यन्त जरुरि सूचना

सूचना !!यस संस्थाकाे पुतलीसडक स्थित कार्यालय यहि 2080 वैशाख 03 गतेदेखि धाेबिधारा-29, IIMS College अगाडिको भवनकाे पहिलो त...
16/04/2023

सूचना !!
यस संस्थाकाे पुतलीसडक स्थित कार्यालय यहि 2080 वैशाख 03 गतेदेखि धाेबिधारा-29, IIMS College अगाडिको भवनकाे पहिलो तल्लामा (स्टार मलबाट कुमारी हल जाने बाटोमा) स्थानान्तरण गरिएको व्यहाेरा जानकारी गराउदछाैं । साथै यसबाट यहाँहरूलाई पर्न गएकाे असुविधा प्रती क्षमाप्रार्थी छाैं ।

08/12/2022

सूचना !!
आज वि.स. २०७९ साल मंसिर २२ गते बिहीबार धान्य पूर्णिमाको अवसरमा सार्वजनिक बिदा भएको हुँदा यस संस्थाको कार्यालय बन्द रहने ब्यहोरा अनुरोध गरिन्छ ।

आज यस संस्थाले स्थापनाकाे तेह्राै वर्ष सफलताका साथ पूरा गरि चाैधाैं वर्षमा प्रवेश गरेकाे छ ।  यस सुखद अवसरमा संस्थाका सम...
03/11/2022

आज यस संस्थाले स्थापनाकाे तेह्राै वर्ष सफलताका साथ पूरा गरि चाैधाैं वर्षमा प्रवेश गरेकाे छ । यस सुखद अवसरमा संस्थाका सम्पूर्ण शेयर सदस्यज्यूहरू, संचालक समिति, उप- समितिहरू, कर्मचारीवर्ग लगायत शुभ चिन्तकहरूमा संस्थाकाे तर्फबाट हार्दिक आभार तथा शुभकामना व्यक्त गर्दछौं ।

शुभ दपावली 2079 काे अवसरमा यस संस्थाकाे तर्फबाट सम्पूर्ण शेयर सदस्य महानुभावहरूमा शु-स्वास्थ, सम्वृद्वि, दीर्घायु र उत्त...
24/10/2022

शुभ दपावली 2079 काे अवसरमा यस संस्थाकाे तर्फबाट सम्पूर्ण शेयर सदस्य महानुभावहरूमा शु-स्वास्थ, सम्वृद्वि, दीर्घायु र उत्तराेत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।

09/09/2022

सूचना !!
आज वि.स. २०७९ साल भाद्र २४ गते शुक्रबार इन्द्र जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्बजनिक बिदा भएको हुँदा यस मनिप्लस बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय बन्द रहने ब्यहोरा अनुरोध गरिन्छ ।

24/05/2022

Dear Members,
Please make online transfer of your Monthly Savings, Loan repayment & other deposits to Moneyplus using the below account details and Esewa ID then WhatsApp or Viber to us.

A/C Name: MONEYPLUS SAVING & CREDIT CO. LTD.
A/C No.: 1090087337800022
Prabhu Bank Ltd.
Putalisadak Branch

or

E Sewa ID: 9851199986

WhatsApp /Viber No.: 9851199986

सूचना!रामनवमीकाे शुभकामना!!आज वि.स. २०७८ साल चैत्र २७ गते आइतबार राम नवमीको अवसरमा नेपाल सरकार मन्त्रीपरिषदबाट नेपाल राज...
10/04/2022

सूचना!
रामनवमीकाे शुभकामना!!
आज वि.स. २०७८ साल चैत्र २७ गते आइतबार राम नवमीको अवसरमा नेपाल सरकार मन्त्रीपरिषदबाट नेपाल राज्यभरका सबै सरकारी कार्यलय, सार्बजनिक संघ संस्थाहरुमा सार्बजनिक बिदा दिने निर्णय भएको हुँदा यस मनिप्लस बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय बन्द रहने ब्यहोरा अनुरोध गरिन्छ ।
यस बाट पर्न जाने असुविधा प्रती संस्था क्षमाप्रार्थी छ।

Moneyplus Saving Schems!  Higher return!! Hurry up !!!
16/02/2022

Moneyplus Saving Schems! Higher return!! Hurry up !!!

सूचना! सूचना!! सूचना!!!तमू लहाेसारकाे हार्दिक शुभकामना!उक्त अवसरमा नेपाल सरकार बाट सार्वजनिक विदा दिने निर्णय भएकाले बिह...
30/12/2021

सूचना! सूचना!! सूचना!!!
तमू लहाेसारकाे हार्दिक शुभकामना!
उक्त अवसरमा नेपाल सरकार बाट सार्वजनिक विदा दिने निर्णय भएकाले बिहिवार यस मनिप्लस बचत तथा ऋण सहकारी संस्थाकाे
कार्यालय बन्द रहने व्यहाेरा सम्पूर्ण शेयर सदस्य महानुभावहरूमा जानकारि गराईन्छ ।

2078/09/03 गते शनिबार, नेपाल हाउस, हात्तीसारमा सम्पन्न यस संस्थाकाे बाह्यैं वार्षिक साधारण सभामा विभिन्न बचत तथा ऋण शिर्...
20/12/2021

2078/09/03 गते शनिबार, नेपाल हाउस, हात्तीसारमा सम्पन्न यस संस्थाकाे बाह्यैं वार्षिक साधारण सभामा विभिन्न बचत तथा ऋण शिर्षकहरूमा उत्कृष्ट सदस्यकाे रूपमा सम्मानित हुनुहुने सदस्यहरू लक्ष्मी चाैलागाई, कल्पना ज्ञवाली, जाेनी लामा तामाङ, रञ्जना पराजुली, रेशा श्रेष्ठ , मनिला के.सी., राजु श्रेष्ठ, सपना महर्जन लगायत सम्पूर्णमा संस्थाकाे तर्फबाट हार्दिक बधाई ।

2078/09/03 गते शनिबार, नेपाल हाउस, हात्तीसारमा सम्पन्न यस संस्थाकाे बाह्यैं वार्षिक साधारण सभाबाट संचालक समितिकाे अध्यक्...
20/12/2021

2078/09/03 गते शनिबार, नेपाल हाउस, हात्तीसारमा सम्पन्न यस संस्थाकाे बाह्यैं वार्षिक साधारण सभाबाट संचालक समितिकाे अध्यक्षमा नवराज खत्री , उपाध्यक्षमा नारायण थापा , सचिवमा चित्र बहादुर श्रेष्ठ , काेषाध्यक्षमा पूर्ण लाल रंजितकार , संचालक सदस्यमा साेवित श्रेष्ठ, प्रमिला कार्की र शिव प्रसाद त्रिपाठी साथै लेखा तथा सुपरिवेक्षण समितिकाे संयाेजकमा शंकर प्रसाद शर्मा भट्टराई, सदस्यमा राम थापा र राजेन्द्र प्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुु भएकाेमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 04:00
Sunday 10:00 - 05:00

Telephone

+9779851199986

Website

Alerts

Be the first to know and let us send you an email when Money Plus Saving & Credit Co-operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Money Plus Saving & Credit Co-operative Ltd:

Share