Aussie Finance & Home Loans - Tasmania

Call Directions Website Contact the business

Aussie Finance & Home Loans - Tasmania We make your experience to get Home, Business, or Personal Loans SMOOTH & EASY with our years of experience & we provide FREE service.

We are available for pre-booked appointments on Saturday and Sunday too.

🇳🇵 NEPAL FESTIVAL TASMANIA 2026 🇳🇵 📅 14th November 2026📍 Parliament House Lawns, Salamanca Place, Hobart.
31/10/2026

🇳🇵 NEPAL FESTIVAL TASMANIA 2026 🇳🇵

📅 14th November 2026
📍 Parliament House Lawns, Salamanca Place, Hobart.

🇳🇵 Summit5 Realty PRESENTS NEPAL FESTIVAL TASMANIA 2026 🇳🇵
Powered by Mobile Mortgage Mart

Co-powered by Tas TAFE

📅 14th November 2026
📍 Parliament House Lawns, Salamanca Place, Hobart C*D

✨ One Country, Many Stories — join us for a vibrant celebration of Nepal’s music, dance, food, culture and traditions in the heart of Hobart!

💛 Welcoming Aussie Finance & Home Loans as our Valued Corporate Partner! 💛

🏡 Aussie Finance & Home Loans helps individuals and families explore their finance options and work towards their homeownership goals. We are delighted to have their support for Nepal Festival Tasmania 2026 and their contribution towards supporting our community, building connections and helping families take steps towards a brighter financial future.

🏠 Looking for land, a house, or a land and house package in Sydney, Melbourne, Brisbane, Perth or Adelaide? Contact Summit5

🔑 Need a home loan, refinance or construction finance? Talk to Mobile Mortgage Mart.

🔑 Looking for a home loan, refinancing options or finance for your next property purchase? Connect with Aussie Finance & Home Loans to discuss your finance needs.

🙏 A heartfelt thank you to Aussie Finance & Home Loans and all our partners for supporting the Nepali community and helping make Nepal Festival Tasmania 2026 a memorable celebration!

📧 [email protected]

26/10/2026

🇳🇵 तास्मानियामा नेपाल फेस्टिभल २०२६ को तयारी तीव्र, निःशुल्क सटल बस सेवाबारे समेत छलफल

होबार्ट, तास्मानिया। नेपाली कला, संस्कृति, परम्परा र पहिचानलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको नेपाल फेस्टिभल २०२६ को तयारीलाई तीव्रता दिइएको छ।

एनआरएनए अस्ट्रेलिया, एससीसी तास्मानियाका अनुसार आगामी १४ नोभेम्बर २०२६, शनिबार, होबार्टको Salamanca स्थित parliament lawns मा आयोजना हुने नेपाल फेस्टिभललाई भव्य, व्यवस्थित र सहभागितामूलक बनाउने उद्देश्यले सामुदायिक परामर्श कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा तास्मानियास्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, समुदायका अगुवा, स्वयंसेवक तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाल फेस्टिभलको तयारी, सामुदायिक सहकार्य, स्वयंसेवक परिचालन तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको कार्यक्रमका संयोजक सुजन वाग्लेले Echo Manch मिडियालाई जानकारी गराउनुभयो।

यसैबीच, तास्मानियाका विभिन्न सहरमा बसोबास गर्ने नेपाली समुदायको सहभागितालाई सहज र व्यापक बनाउने उद्देश्यले लन्चेस्टन (Launceston), डेभोनपोर्ट (Devonport) र बर्नी (Burnie) बाट कार्यक्रमस्थलसम्म निःशुल्क सटल बस Launceston मा केन्द्रित गरेर सो स्थान बाट सेवा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको एनआरएनए तास्मानियाका युवा संयोजक विष्णु थपलियाले जानकारी दिनुभयो।

उहाँका अनुसार टाढाका सहरहरूबाट समेत नेपाली समुदायको उल्लेखनीय सहभागिता सुनिश्चित गर्न यातायातको सहज व्यवस्थापनलाई प्राथमिकतामा राखेर छलफल अघि बढाइएको छ। यद्यपि, सटल बस सेवा सञ्चालनसम्बन्धी अन्तिम निर्णय हुन बाँकी रहेको छ।

विगतका नेपाल फेस्टिभलहरूले नेपाली कला, संस्कृति, भेषभूषा, संगीत, नृत्य र मौलिक परिकारमार्फत नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। यस वर्षको महोत्सवले पनि नेपाली समुदायबीच एकता, सहकार्य र सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

🔔 Follow us and stay connected for the latest updates.
www.echomanch.com

विजयादशमी 2083 को हार्दिक मंगलमय शुभकामना !यस पावन पर्वले तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलत...
18/10/2026

विजयादशमी 2083 को हार्दिक मंगलमय शुभकामना !

यस पावन पर्वले तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलताको नयाँ ऊर्जा ल्याओस्। माता दुर्गा भवानीको आशीर्वादले हरेक सपना पूरा होऊन् र हरेक पाइला सफलतातर्फ अघि बढून्।

सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली समुदायमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना!

शुभ फूलपाती २०८३ को हार्दिक मंगलमय शुभकामना!फूलपातीको हार्दिक शुभकामना! माता दुर्गा भवानीले सबैको घरपरिवारमा सुख, शान्ति...
16/10/2026

शुभ फूलपाती २०८३ को हार्दिक मंगलमय शुभकामना!

फूलपातीको हार्दिक शुभकामना! माता दुर्गा भवानीले सबैको घरपरिवारमा सुख, शान्ति, समृद्धि र खुसी ल्याऊन्। सबैको जीवनमा सुख, सफलता र उमङ्ग छाओस्।

शुभ घटस्थापना २०८३ को हार्दिक मंगलमय शुभकामना ! बडा दशैंको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, सुस...
10/10/2026

शुभ घटस्थापना २०८३ को हार्दिक मंगलमय शुभकामना !

बडा दशैंको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सफलताको हार्दिक शुभकामना । माता दुर्गा भवानीले सबैको जीवनमा सुख, शान्ति र खुसी प्रदान गरून्।

हरितालिका तीजको हार्दिक शुभकामना! यस पावन अवसरमा हाम्रा सम्पूर्ण शुभेच्छुक तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सु-...
13/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना!

यस पावन अवसरमा हाम्रा सम्पूर्ण शुभेच्छुक तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना।

शुभ हरितालिका तीज २०८३!

#शुभतीज

Happy Father's Day!Wishing a day full of love and happiness to the dad who’s always been there with a helping hand and a...
10/09/2026

Happy Father's Day!

Wishing a day full of love and happiness to the dad who’s always been there with a helping hand and a warm heart.

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना !सबैको जीवनमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य तथा सफलता छाओस्।दुःख–कष्ट र...
03/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना !

सबैको जीवनमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य तथा सफलता छाओस्।
दुःख–कष्ट र बाधाहरूबाट रक्षा गर्दै हरेक घर–परिवारमा खुसी, प्रेम र सकारात्मक ऊर्जा भरियोस्।

CELEBRATING SUCCESS TOGETHER! Success is never achieved alone — it’s built through teamwork, dedication, and the trust o...
03/09/2026

CELEBRATING SUCCESS TOGETHER!

Success is never achieved alone — it’s built through teamwork, dedication, and the trust of our clients.

We’re incredibly proud to celebrate as a Commonwealth Bank Platinum Broker for 2026/2027.

This recognition is a reflection not only of individual excellence, but also of the incredible team behind every client, every application, and every successful outcome.

A heartfelt thank you to our amazing clients for your continued trust and support. Your confidence in us inspires us to keep raising the bar.

One team. One vision. Greater success.

Congratulations, well done to the entire Aussie Finance and Home Loans team!

Address

73 Murray Street
Hobart, TAS
7000

Opening Hours

Monday 7am - 7pm
Tuesday 7am - 7pm
Wednesday 7am - 7pm
Thursday 7am - 7pm
Friday 7am - 7pm
Saturday 7am - 7pm

Telephone

+61451525956

Alerts

Be the first to know and let us send you an email when Aussie Finance & Home Loans - Tasmania posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aussie Finance & Home Loans - Tasmania:

Shortcuts

Share

Nearby finance companies