Saral Banking Sewa

Call Directions Website Contact the business

Saral Banking Sewa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saral Banking Sewa, Financial service, Pulchowk, Lalitpur.

सरल बैंकिङ्ग सेवा नेपालकै पहिलो डिजिटल प्लेटफर्म हो जहाँ तपाईंले घरमै बसेर विभिन्न बैंकका लोन, निक्षेप (Deposit) र वित्तीय सेवाहरू एकै ठाउँमा तुलना गर्न सक्नुहुन्छ। बैंकिङ्ग जानकारीलाई सरल भाषामा बुझाएर सही योजना छान्न मद्दत गर्नु नै हाम्रो उद्देश्य हो।

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ असोज १३)    #राष्ट्र_बैंकको_सन्देश
29/09/2026

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ असोज १३) #राष्ट्र_बैंकको_सन्देश

Sending remittance directly to a bank account in Nepal can make it easier to receive, manage, and save your money.Learn ...
28/09/2026

Sending remittance directly to a bank account in Nepal can make it easier to receive, manage, and save your money.

Learn how to transfer remittances, avoid common delays, and make the most of eligible Remittance Saving Accounts.

Read the complete guide: https://saralbankingsewa.com/blog/how-to-transfer-remittance-to-bank-account

Learn how to send remittance directly to a Nepali bank account, avoid common transfer mistakes, and earn bonus interest plus IPO quota benefits.

Which bank has the lowest base rate this month?We've compiled the latest base rates of commercial banks in Nepal to help...
25/09/2026

Which bank has the lowest base rate this month?

We've compiled the latest base rates of commercial banks in Nepal to help you stay informed about the banking landscape.

Whether you're planning to apply for a loan or simply following market trends, comparing base rates is always a smart move.

24/09/2026

लोनका लागि आम्दानी र धितो मात्र पर्याप्त नहुन सक्छ। CIB इतिहास, आम्दानीको प्रमाण, EMI को भार, धितोको अवस्था वा कागजातमा भएको सानो त्रुटिले पनि लोन आवेदन रोक्न वा अस्वीकृत हुन सक्छ।

लोन आवेदन दिनुअघि बैंकले हेर्ने ५ मुख्य कारण र त्यसबाट बच्न अपनाउन सकिने उपायबारे जान्नुहोस्।

पूरा ब्लग पढ्नुहोस्: https://saralbankingsewa.com/blog/loan-rejection-reasons-in-nepal

Learn the 5 common reasons banks in Nepal reject loan applications, from poor CIB history and unclear income to collateral, EMI burden and document errors.

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ असोज ६)    #राष्ट्र_बैंकको_सन्देशवालेट खाताको लागि राष...
23/09/2026

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ असोज ६) #राष्ट्र_बैंकको_सन्देश
वालेट खाताको लागि राष्ट्रिय परिचयपत्र सम्बन्धी व्यवस्था
अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकिन गरी वालेट अकाउन्ट खोल्नुपर्नेछ ।
अनुमतिपत्रप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए नभएको स्वःघोषणा लिनुपर्नेछ र राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोज मसान्तभित्र सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ ।
राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिनामा जानकारी दिने व्यवस्था मिलाउनुपर्नेछ ।
विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत विद्युतीय वालेट खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत वालेट खोल्न सक्नेछन् ।
यसरी खोलिने वालेटका सम्बन्धमा निज वालेट प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित अनुमतिपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ ।
आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत वालेट खोल्न र कारोबार गर्न सकिनेछ ।
आफ्नो विवरण समयमै अद्यावधिक गरौँ, सचेत नागरिक बनौँ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन मसान्तसम्मको तथ्यांकअनुसार, बैंक तथा वित्तीय संस्थाको कर्जामा भारित औसत ब्याजद...
22/09/2026

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन मसान्तसम्मको तथ्यांकअनुसार, बैंक तथा वित्तीय संस्थाको कर्जामा भारित औसत ब्याजदर ६.४८% रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ७.७६% रहेको यो दर एक वर्षमा १.२८ प्रतिशत बिन्दुले घटेको हो।

त्यस्तै, निक्षेपमा भारित औसत ब्याजदर ३.१५% रहेको छ। साउन मसान्तसम्मको बैंकिङ क्षेत्रको ब्याजदरसम्बन्धी तथ्यांकले कर्जा र निक्षेप दुवैतर्फको औसत ब्याजदर अघिल्लो वर्षको तुलनामा घटेको देखाएको छ।

Going abroad for work comes with several expenses, from visa processing to airfare and medical tests. A Baideshik Rojgar...
21/09/2026

Going abroad for work comes with several expenses, from visa processing to airfare and medical tests. A Baideshik Rojgar Loan can help manage these costs.

Learn about loan eligibility, limits, and the application process in our complete guide: https://saralbankingsewa.com/blog/baideshik-rojgar-loan-in-nepal

Learn how to apply for a Baideshik Rojgar Loan in Nepal, including eligibility, loan limits, documents, collateral, rates and online application options.

वैदेशिक रोजगारीबाट आर्जन गरेको पैसामा सबैभन्दा बढी ब्याज दिने बैंक खोज्दै हुनुहुन्छ भने आश्विन २०८३ का लागि नेपालका वाणि...
20/09/2026

वैदेशिक रोजगारीबाट आर्जन गरेको पैसामा सबैभन्दा बढी ब्याज दिने बैंक खोज्दै हुनुहुन्छ भने आश्विन २०८३ का लागि नेपालका वाणिज्य बैंकहरूको रेमिट्यान्स मुद्दती र बचत खाताको पछिल्लो ब्याजदर विवरण अपडेट गरिएको छ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार रेमिट्यान्स खातामा अन्य साधारण खाताको तुलनामा कम्तीमा १% थप ब्याज पाइने हुनाले कुन बैंकमा राख्दा बढी फाइदा हुन्छ भन्ने कुरा तलको लिंकमा गएर हेर्न सक्नुहुन्छ।

पूरा विवरण र बैंकहरूको तुलना: https://saralbankingsewa.com/deposit-account-types/remittance-fixed-deposit
https://saralbankingsewa.com/deposit-account-types/remittance-saving

के तपाईंको बचत खाताले सही प्रतिफल दिइरहेको छ? बैंकहरूले आश्विन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। तपाईंको पर...
18/09/2026

के तपाईंको बचत खाताले सही प्रतिफल दिइरहेको छ? बैंकहरूले आश्विन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। तपाईंको परिवार र भविष्यको बचतलाई सही ठाउँमा व्यवस्थापन गर्ने यही नै उपयुक्त समय हो।

कुन बैंकले सबैभन्दा बढी ब्याज दिइरहेका छन् त? विस्तृत तालिका र तुलना हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्!

सामान्य फिक्स्ड डिपोजिट: https://saralbankingsewa.com/deposit-account-types/general-fixed-deposit
बालबचत खाता: https://saralbankingsewa.com/deposit-account-types/children-saving
नारि बचत खाता: https://saralbankingsewa.com/deposit-account-types/women-saving

Address

Pulchowk
Lalitpur

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Telephone

+97715269107

Alerts

Be the first to know and let us send you an email when Saral Banking Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saral Banking Sewa:

Shortcuts

Share