Bishandevi MPCL

Bishandevi MPCL तपाईको घर दैलोको साथी

यस संस्थाको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको जानकारी गाउँदछौं।- विशनदेवी बहुउद्देश्यीय सहकारी संस्था लि,ललितपुर मनपा...
15/12/2025

यस संस्थाको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको जानकारी गाउँदछौं।
- विशनदेवी बहुउद्देश्यीय सहकारी संस्था लि,
ललितपुर मनपा, २३ धापाखेल, ललितपुर

शेयर सदस्यहरूलाई साधारण सभाको निमन्त्रणा।
12/12/2025

शेयर सदस्यहरूलाई साधारण सभाको निमन्त्रणा।

यस संस्थाको ११औं बार्षिक साधारण सभामा सम्पूर्ण शेयर सदस्यहरु, सरोकारवाला, विभिन्न समिति तथा उप-समितिका सदस्यहरु र कर्मचा...
12/12/2025

यस संस्थाको ११औं बार्षिक साधारण सभामा सम्पूर्ण शेयर सदस्यहरु, सरोकारवाला, विभिन्न समिति तथा उप-समितिका सदस्यहरु र कर्मचारीहरु सबैलाई निमन्त्रित गर्दछौं।
- बिशनदेवी बहुउद्देश्यीय सहकारी लिमिटेड

!! कर्जा भुक्तानी सम्बन्धि सूचना !!
08/07/2025

!! कर्जा भुक्तानी सम्बन्धि सूचना !!

आज मिति २०८१/१०/२४ गते बिहीबारका दिन ललितपुर, म न पा, कृषि विकास कार्यालयले सञ्चालन गरेको (घुम्ती स्थालगत तालिम) अन्तर्ग...
06/02/2025

आज मिति २०८१/१०/२४ गते बिहीबारका दिन ललितपुर, म न पा, कृषि विकास कार्यालयले सञ्चालन गरेको (घुम्ती स्थालगत तालिम) अन्तर्गत ललितपुर, म न पा, ललितपुर -२३/२४ का कृषकहरुलाई लक्ष्ति रासायनिक मल प्रयाेग सम्बन्धी एक दिने तालिम यस संस्थाको संयोजकत्वमा संस्थाको व्यावसायीक भवनमा सफलता पूर्वक आयोजना गरियो।

सम्पूर्ण सहभागी कृषक आमा दिदी बहिनी दाजु भाई, कृषि विकास कार्यालय, ललितपुरका प्रशिक्षकहरु , तथा यस संस्थाको संचालक समिति, व्यवस्थापन तथा सहयोगीहरु सबैलाई धेरै धेरै धन्यबाद र बधाई।

- बिशनदेवी बहुउद्देश्यीय सहकारी संस्था लि।-

धापाखेल निवासी सम्पूर्ण कृषक तथा महिला समूहहरू लक्षित रासायनिक मल प्रयाेग सम्बन्धी तालिममा सहभागी हुन सबैलाई अनुरोध छ।🌼🌼...
03/02/2025

धापाखेल निवासी सम्पूर्ण कृषक तथा महिला समूहहरू लक्षित रासायनिक मल प्रयाेग सम्बन्धी तालिममा सहभागी हुन सबैलाई अनुरोध छ।🌼🌼🌼🌼

-कार्यक्रम सञ्चालक : कृषि विकास कार्यालय, ललितपुर

-कार्यक्रम संयोजक: विशनदेवी बहुउद्देश्यीय सहकारी संस्था लि।

- कार्यक्रम सहयात्री: ललितपुर, म न पा, ललितपुर -२३ वडा कार्यालय

दशौं साधरण सभाको तस्बिरहरु
14/12/2024

दशौं साधरण सभाको तस्बिरहरु

हाम्रा सम्पूर्ण शेयर सदस्यहरू, सरोकारवालाहरु, वचतकर्ताहरु, शुभचिन्तकहरु सबैलाई दशौं साधरण सभाको निमन्त्रणा ।
12/12/2024

हाम्रा सम्पूर्ण शेयर सदस्यहरू, सरोकारवालाहरु, वचतकर्ताहरु, शुभचिन्तकहरु सबैलाई दशौं साधरण सभाको निमन्त्रणा ।

Address

Dhapakhel, Lalitpur/23
Lalitpur
44700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 05:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97715530119

Alerts

Be the first to know and let us send you an email when Bishandevi MPCL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share