26/04/2024
ईसेवा मनि ट्रान्स्फरको मेरो डिजिटल देश अभियान अन्तर्गत तेस्रो Special Surprise विजेता र पैसा डबल अन्तर्गत सातौ महिनाको विजेताको छनौट गर्न Esewa Money Transfer र eSewa को फेसबुक पेजबाट संयुक्त रुपमा लाईभ आउँदैछौँ। यदि विदेशबाट चैत १ देखि चैत ३० मा ईसेवा मनि ट्रान्स्फर मार्फत इसेवा वालेटमा पैसा पठाउनु भएको छ भने अवस्य हेर्नुहोला, किनकि उक्त भाग्यशाली विजेता तपाईं पनि बन्न सक्नु हुनेछ।