eSewa

Directions Website Contact the business

eSewa सबै. सधैं. सँगै. Making digital payments accessible, secure, and effortless for every Nepali household.

29/10/2026

What a THRILLER! 🔥

Congratulations, Karnali Yaks! What a fight, what a finish! The Yak Attacks were real! 🏏

29/10/2026

जनकपुर बोल्ट्सके शानदार जीतपर बहुत-बहुत बधाई! ❤️🏆

Janakpur Bolts

29/10/2026

⚠️ Weather Alert! 🌧️

कार्तिक १२–१४ गते भारी वर्षा, चट्याङ, हावाहुरी, बाढी र पहिरोको जोखिम छ।

सुरक्षित रहनुहोस्, जोखिमयुक्त क्षेत्रबाट टाढा बस्नुहोस् र सकेसम्म अनावश्यक यात्रा नगर्नुहोस्।

29/10/2026

“Corporate life during NPL season is a different game💚😂”

29/10/2026

NPL को टिकट बुकिङ आज बिहान ११ बजे LIVE हुँदैछ! 🏏

NPL को Matchday 5 देखि 8 सम्मका खेलहरूको टिकट बुकिङ आज बिहान ११ बजेबाट LIVE हुँदैछ! आफ्नो साथीहरूलाई tag गर्नुहोस् र आफ्नो favourite team लाई stadium मै support गर्न तयार हुनुहोस्! 🤩

Buy Tickets on eSewa.

⚠️ सचेत रहनुहोस्!eSewa को नाम वा लोगो प्रयोग गरिएका अन्य पेजहरू देख्नुभयो भने सावधान रहनुहोस्। नक्कली पेजबाट आउने सन्देश...
29/10/2026

⚠️ सचेत रहनुहोस्!
eSewa को नाम वा लोगो प्रयोग गरिएका अन्य पेजहरू देख्नुभयो भने सावधान रहनुहोस्। नक्कली पेजबाट आउने सन्देश र अफरहरूमा विश्वास नगर्नुहोस्।

यो जानकारी आफ्ना साथीभाइ र परिवारसँग पनि सेयर गर्नुहोस्।

28/10/2026

जितको झिक्कै झिक्कै बधाई तम्लाई, सुदूरपश्चिम Royals! 🏏 😎

28/10/2026

Pokhara का Avengers फ्यानहरू, ब्याटिङ कस्तो लाग्यो त? 😎🏏

अनि Sudurpaschim Royals ले १४६ रनको लक्ष्य भेट्ला कि Avengers ले गर्ला कमाल? 👀🔥

तपाईंको prediction के छ? कमेन्टमा भन्नुहोस् है!

Congratulations to the winners!
28/10/2026

Congratulations to the winners!

Address

ESewa Ltd

44605

Alerts

Be the first to know and let us send you an email when eSewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to eSewa:

Shortcuts

  • Want your business to be the top-listed finance company?

Share