Golden Gate Multipurpose Cooperative Limited

Call Directions Contact the business

Golden Gate Multipurpose Cooperative Limited Saving and Credit Facility
Professional Service Friendly

Notice regarding holiday🙏
13/08/2026

Notice regarding holiday🙏

VACANCY OPEN
13/08/2026

VACANCY OPEN

ब्याजदर परिवर्तन सम्बन्धि सूचना!
13/08/2026

ब्याजदर परिवर्तन सम्बन्धि सूचना!

🎉 सदस्य तथा शुभेच्छुकहरूमा जानकारी 🎉हामीलाई यो जानकारी गराउँदा खुशी लागेको छ कि गोल्डेन गेट बहुउद्देश्यीय सहकारी संस्था ...
05/08/2026

🎉 सदस्य तथा शुभेच्छुकहरूमा जानकारी 🎉

हामीलाई यो जानकारी गराउँदा खुशी लागेको छ कि गोल्डेन गेट बहुउद्देश्यीय सहकारी संस्था लि. नेपालको राष्ट्रिय सहकारी नियमन प्राधिकरण (National Cooperative Regulatory Authority) मा सफलतापूर्वक दर्ता भएको छ।

यो दर्तासँगै हामी अझ बढी पारदर्शी, उत्तरदायी, कानुनसम्मत तथा सदस्यमुखी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

हामीप्रति निरन्तर विश्वास, साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सदस्य, बचतकर्ता, ऋणी तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद।

गोल्डेन गेट बहुउद्देश्यीय सहकारी संस्था लि.
Cooperative of Golden Services

06/07/2026
गोल्डेन गेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका आदरणीय सचिव श्री रामजी श्रेष्ठज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामन...
13/02/2026

गोल्डेन गेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका आदरणीय सचिव श्री रामजी श्रेष्ठज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।संस्थाको विकास, अनुशासन र पारदर्शिताको लागि यहाँले पुर्‍याउनु भएको योगदान अत्यन्तै प्रशंसनीय छ। आगामी दिनहरूमा पनि यहाँको नेतृत्व, दूरदृष्टि र समर्पणले संस्था अझ उचाइमा पुगिरहोस् भन्ने कामना गर्दछौं। स्वास्थ्य, सफलता र समृद्धिले जीवन सदैव भरिपूर्ण रहोस्।जन्मदिनको धेरै धेरै शुभकामना सर 🎂🎁🎉

🎉🎂 जन्मदिनको हार्दिक शुभकामना 🎂🎉गोल्डेन गेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवारको तर्फबाटहाम्री आदरणीय बजार सुपरि...
05/01/2026

🎉🎂 जन्मदिनको हार्दिक शुभकामना 🎂🎉

गोल्डेन गेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवारको तर्फबाट
हाम्री आदरणीय बजार सुपरिवेक्षिका (Marketing Incharge) – प्रमिला प्रधान ज्यूलाई स्वास्थ्य, खुशी र निरन्तर सफलताको हार्दिक कामना। 🌸✨ तपाईंको मेहनत, समर्पण र सकारात्मक योगदानले संस्थालाई अझ अगाडि बढाउन ठूलो भूमिका खेलेको छ।
आउँदो दिनहरू अझ सफल, स्वस्थ र खुशीले भरिपूर्ण रहून् भन्ने कामना गर्दछौं। 🎁🎊 Happy Birthday! 🎊🎁

21/10/2025

📢 सूचना 📢
शुभ दिपावली तथा भाइटीका २०८२ को अवसरमा गोल्डेन गेट बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय २०८२ साल कार्तिक ३ गतेदेखि २०८२ साल कार्तिक ८ गतेसम्म बन्द रहनेछ । कार्यालय २०८२ साल कार्तिक ९ गते आइतबार देखि नियमित रुपमा सञ्चालन हुनेछ ।
यस अवसरमा सम्पूर्ण सदस्य तथा सेवाग्राहीमा शुभ दिपावली तथा भाइटीकाको हार्दिक मंगलमय शुभकामना !🎉✨

गोल्डेन गेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
व्यवस्थापन समिति

स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण शुभचिन्तक, सदस्यहरू, शेयरधनी तथा सेवाग्राहीहरूमा गोल्डेन गेट बहुउद्देश्यीय सहकारी ...
20/10/2025

स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण शुभचिन्तक, सदस्यहरू, शेयरधनी तथा सेवाग्राहीहरूमा गोल्डेन गेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तर्फबाट तिहारको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। यो प्रकाशको पर्वले सबैमा खुसी, समृद्धि, स्वास्थ्य र सफलता ल्याओस् भन्ने कामना गर्दछौं। दियोको उज्यालोझैँ तपाईंको जीवन पनि उज्यालो बनोस्।
🌼✨ शुभ दिपावली २०८२! ✨🌼

Information regarding change in interest rate.
08/10/2025

Information regarding change in interest rate.

Address

Satdobato
Lalitpur

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 18:00

Telephone

+19845139210

Website

Alerts

Be the first to know and let us send you an email when Golden Gate Multipurpose Cooperative Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Golden Gate Multipurpose Cooperative Limited:

Shortcuts

Share