Suryadarshan Saving Damak-6

Suryadarshan Saving Damak-6 सवल र सुरक्षित र विश्वाशिलो संस्था, समृद्ध सदस्य

27/08/2026
27/08/2026

जानकारी समन्धमा !!!
=======================================
सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.दमक–६ झापा द्वारा मिति २०८३ साल भदौ २१ गते आइतबार आयोजना गरिने भनिएको वार्षिक हरितालिका (तीज) विशेष कार्यक्रम देशमा आइपरेको विपद्को यस दुःखद् घडीलाई मध्यनजर गर्दै २०८३ सालको तिज कार्यक्रम बन्द गर्ने निर्णय गरिएको छ।
आज मिति २०८३-०५-११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार,यस वर्ष वार्षिक रूपमा आयोजना हुँदै आएको हरितालिका (तीज) कार्यक्रम नगर्ने तथा उक्त कार्यक्रमका लागि छुट्याइएको खर्चमा थप रकम समेत गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष/राहत कोषमा रकम जम्मा गर्ने निर्णय भएको व्यहोरा सम्पूर्ण शेयर सदस्यज्यूहरू तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ।
देशमा आइपरेको विपद्का कारण पीडित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यस निर्णयमा सबै शेयर सदस्य तथा शुभेच्छुक महानुभावहरूको साथ र सहयोगको अपेक्षा गर्दछौँ।
धन्यवाद।
सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.
दमक–६, झापा

संस्थाको शेयर सदस्य दमक-२ निवासी श्री बिष्णु कुमारी राइ लाई सस्थाको शेयर सदस्य राहतकोष अन्तर्गत अपरेसन खर्च बापत रु १०,०...
27/08/2026

संस्थाको शेयर सदस्य दमक-२ निवासी श्री बिष्णु कुमारी राइ लाई सस्थाको शेयर सदस्य राहतकोष अन्तर्गत अपरेसन खर्च बापत रु १०,०००।- बचतको डोपोजिट स्लिप संस्थाको तर्फबाट परिवारमा हस्तान्तरण गरियो।
सुर्यदर्शन साकोस दमक-६, झापा
सम्पर्क :- ०२३-५७५४०१,५७५६०१

सस्था बन्द रहने सुचना !!!
27/08/2026

सस्था बन्द रहने सुचना !!!

🌹🌹जन्मदिनको हार्दिक शुभकामना🌹🌹 ======================================                   सस्थाको बाल क्लबका सदस्य दमक-७ न...
26/08/2026

🌹🌹जन्मदिनको हार्दिक शुभकामना🌹🌹
====================================== सस्थाको बाल क्लबका सदस्य दमक-७ निवासि जसोदा लिम्बु लाई जन्मदिनको उपलक्ष्यमासुख,शान्ती,समृद्धि,सु-स्वास्थ्य,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। 🎉🎂🌹♥️🇳🇵🕉️
#सुर्यदर्शन_साकोस_परिवार
ापा

सादर निमन्त्रणा !!!
26/08/2026

सादर निमन्त्रणा !!!

🌹🌹जन्मदिनको हार्दिक शुभकामना🌹🌹 ======================================                   सस्थाको बाल क्लबका सदस्य दमक-४ न...
25/08/2026

🌹🌹जन्मदिनको हार्दिक शुभकामना🌹🌹
====================================== सस्थाको बाल क्लबका सदस्य दमक-४ निवासि रोशन खड्का लाई जन्मदिनको उपलक्ष्यमासुख,शान्ती,समृद्धि,सु-स्वास्थ्य,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। 🎉🎂🌹♥️🇳🇵🕉️
#सुर्यदर्शन_साकोस_परिवार
ापा

सस्थाको शेयर सदस्य दमक-७ निवासी कल्पना शाह लाई शेयर सदस्य राहतकोष अन्तर्गत सुत्केरी खर्च रु ५०००।- र बाल पोषण खर्च रु १०...
24/08/2026

सस्थाको शेयर सदस्य दमक-७ निवासी कल्पना शाह लाई शेयर सदस्य राहतकोष अन्तर्गत सुत्केरी खर्च रु ५०००।- र बाल पोषण खर्च रु १०००।- गरि जम्मा रु ६०००।- को बचतको डोपोजित स्लिप परिवारलाई हस्तान्तरण गर्दै।
सुर्यदर्शन साकोस दमक-६,झापा
सम्पर्क :- ०२३-५७५४०१,५७५६०१

राष्ट्रिय सहकारी बैकका आदरणीय सरहरु सङ सहकारी बैक सङको सहकार्य बिषयमा छलफल पछिको सामुहिक तस्बिर।Suryadarshan Saving Dama...
23/08/2026

राष्ट्रिय सहकारी बैकका आदरणीय सरहरु सङ सहकारी बैक सङको सहकार्य बिषयमा छलफल पछिको सामुहिक तस्बिर।
Suryadarshan Saving Damak-6

सस्थाको शेयर सदस्य कमल-५ पाडाजुङी निवासी श्री हरिमाया श्रेष्ठ लाई सस्थाको शेयर सदस्य राहतकोष अन्तर्गत अपरेसन खर्च बापत र...
23/08/2026

सस्थाको शेयर सदस्य कमल-५ पाडाजुङी निवासी श्री हरिमाया श्रेष्ठ लाई सस्थाको शेयर सदस्य राहतकोष अन्तर्गत अपरेसन खर्च बापत रु १०,०००।- बचतको डोपोजित स्लिप सस्थाको तर्फबाट परिवारमा हस्तान्तरण गरियो।
सुर्यदर्शन साकोस दमक-६,झापा
सम्पर्क :- ०२३-५७५४०१,५७५६०१

Address

Damak/6
Jhapa District
DAMAK-6JHAPA

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97723575401

Alerts

Be the first to know and let us send you an email when Suryadarshan Saving Damak-6 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suryadarshan Saving Damak-6:

Shortcuts

Share