Janashakti Saving and Credit Co-operative Society Ltd.

Janashakti Saving and Credit Co-operative Society Ltd. "जनशक्ति साकोसको चाहना, सुरक्षित वित्तीय आत्मनिर्भरता र समृद्धि सहित सुन्दर समाजको परिकल्पना"

Janashakti Saving and Credit Co-operative Society Ltd. का सदस्यहरूका लागी संस्थागत अवस्थाको जानकारी (२०८३ श्रावण मसान्तस...
21/08/2026

Janashakti Saving and Credit Co-operative Society Ltd. का सदस्यहरूका लागी संस्थागत अवस्थाको जानकारी (२०८३ श्रावण मसान्तसम्मको अपरिष्कृत विवरण)

04/08/2026

Janashakti Saving and Credit Co-operative Society Ltd. मा बजार सहायक कर्मचारी आवश्यकता

सेवा केन्द्र: राजगढ सेवा केन्द्र (बाह्रदशी गाउँपालिका क्षेत्र)
आवश्यक संख्या: १ जना

योग्यता: SLC/SEE उत्तीर्ण

उमेर: २१ देखि ४० वर्षभित्र

तलब र भत्ता: संस्थाको नियमानुसार

अन्य सुविधाहरू: ग्रेड, चाडपर्व खर्च, बिमा, कर्मचारी बोनस, SSF आदि

आवेदन दिने अन्तिम मिति: २०८३/०४/२५

इच्छुक र योग्य नेपाली नागरिकहरूले आवश्यक कागजातहरूसहित आवेदन पेश गर्नुहोला। थप जानकारीका लागि संस्थाको कार्यालय वा फोन नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ।

स्थानीय विवाहित महिला, अनुभवी र दुई पाङ्ग्रे सवारी चालकलाई विशेष प्राथमिकता दिइनेछ।

सम्पर्क नम्बरहरू: मुख्य कार्यालय: ०२३-५३३३४४, ९८१६४२७२३० राजगढ सेवा केन्द्र: ९८२४२०५४७७, ९८०१८४४०११०

साक्षी र जमानी के फरक रहेछ जानी रहु
23/07/2026

साक्षी र जमानी के फरक रहेछ जानी रहु

✨🎉 जनशक्ति बचत तथा ऋण सहकारी संस्था लि. मा संस्थाको १२ ‌‍औं वार्षिकोत्सव भव्यताकासाथ मनाइयो। ✨🎉
23/06/2026

✨🎉 जनशक्ति बचत तथा ऋण सहकारी संस्था लि. मा संस्थाको १२ ‌‍औं वार्षिकोत्सव भव्यताकासाथ मनाइयो। ✨🎉

🙏 🌟 १२औँ वार्षिकोत्सवको हार्दिक मंगलमय शुभकामना! 🌟 🙏सहकार्य, विश्वास र समृद्धिको एउटा सफल यात्रा! आज हाम्रो Janashakti S...
23/06/2026

🙏 🌟 १२औँ वार्षिकोत्सवको हार्दिक मंगलमय शुभकामना! 🌟 🙏
सहकार्य, विश्वास र समृद्धिको एउटा सफल यात्रा! आज हाम्रो Janashakti Saving and Credit Co-operative Society Ltd. स्थापना भएको १२ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेको यस सुखद अवसरमा सम्पूर्ण शेयरधनी महानुभावहरू, शुभचिन्तक एवं सरोकारवालाहरूमा हार्दिक बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

१२ वर्षको यो सुखद यात्रा हाम्रा आदरणीय सदस्यहरूको अटुट विश्वास र निरन्तर सहयोग बिना सम्भव थिएन। तपाईंहरूले देखाउनुभएको ऐक्यबद्धता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।

यस यात्रालाई सफल र उचाइमा पुर्‍याउन अहोरात्र खटिनुहुने दूरदर्शी सञ्चालक समिति, विभिन्न उप-समितिहरू र अदम्य मिहिनेतका साथ खटिने कर्मचारी मित्रहरू प्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ। तपाईंहरूको कडा परिश्रम र कतर्व्यपरायणताले नै संस्थाले आज यो उचाइ हासिल गर्न सकेको हो।

आगामी दिनहरूमा पनि अझ उत्कृष्ट सेवा, थप पारदर्शीता र अझ बलियो सहकार्यका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। आउनुहोस्, गुड्दै गरेको यो समृद्धिको रथलाई अझ अगाडि बढाऔँ!

जय सहकारी!

Janashakti Saving and Credit Co-operative Society Ltd. का सदस्यहरूका लागि संस्थागत अवस्थाको जानकारी२०८३ जेठ मसान्तसम्मको...
18/06/2026

Janashakti Saving and Credit Co-operative Society Ltd. का सदस्यहरूका लागि संस्थागत अवस्थाको जानकारी
२०८३ जेठ मसान्तसम्मको अपरिष्कृत विवरण

आज मिति २०८३/०२/२३ गते शनिबारका दिन यस जनशक्ति बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड-४, झापाको शिक्षा उपसमितिद्वारा आयो...
06/06/2026

आज मिति २०८३/०२/२३ गते शनिबारका दिन यस जनशक्ति बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड-४, झापाको शिक्षा उपसमितिद्वारा आयोजित सदस्य विस्तारित मञ्च कार्यक्रम शनिश्चरे सेवाकेन्द्र सभाकक्षमा सम्पन्न गरियो । कार्यक्रममा शेयर सदस्य महानुभावहरुका राय, सुझाव तथा जिज्ञाशाहरू उपर घनीभूत छलफल गरी अन्तरक्रिया समेत गरियो।

साप्ताहिक विदा परिवर्तन गरिएको सम्बन्धमा (२०८३/०२/०९)
23/05/2026

साप्ताहिक विदा परिवर्तन गरिएको सम्बन्धमा (२०८३/०२/०९)

Janashakti Saving and Credit Co-operative Society Ltd. का सदस्यहरुका लागि संस्थागत अवस्थाको जानकारी२०८३ वैशाख मसान्तसम्म...
20/05/2026

Janashakti Saving and Credit Co-operative Society Ltd. का सदस्यहरुका लागि संस्थागत अवस्थाको जानकारी
२०८३ वैशाख मसान्तसम्मको अपरिष्कृत विवरण

Address

बिर्तामोड-४, लिटल फ्लावर्स इन्ग्लिश स्कुलको छेउमा
Jhapa District

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97723533344

Alerts

Be the first to know and let us send you an email when Janashakti Saving and Credit Co-operative Society Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janashakti Saving and Credit Co-operative Society Ltd.:

Shortcuts

Share