Gwaldubba saving and credit co-operative limited

Gwaldubba saving and credit co-operative limited डिभिजन सहकारी कार्यालय भद्रपुर,झापामा 2067 सालमा दर्ता भएको संस्था ।

07/05/2026
भावपूर्ण श्रद्धाञ्जली एवम् गहिरो समवेदना:यस ग्वालडुब्बा बचत तथा ऋण सहकारी संस्थाका ऋण समिति सदस्य शंकर (गायत्री)प्रसाद र...
19/03/2025

भावपूर्ण श्रद्धाञ्जली एवम् गहिरो समवेदना:

यस ग्वालडुब्बा बचत तथा ऋण सहकारी संस्थाका
ऋण समिति सदस्य
शंकर (गायत्री)प्रसाद रेग्मीका
पुजनीय पिताजीको असामयिक निधनको समाचारले
हामी सहकारी परिवार स्तब्ध र मर्माहत भएका छौँ।
दु:खको यस घडीमा
दिवंगत वुवा प्रति भावपूर्ण श्रद्धाञ्जली एवम् शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना टक्र्याउँदछौँ।

हार्दिक मङ्गलमय शुभकामना !यस संस्थाका लेखा समिति संयोजक श्री उमेश र सदस्य श्री बेदप्रसाद भण्डारीज्यूलाईसंस्थाका तर्फबाट ...
11/12/2024

हार्दिक मङ्गलमय शुभकामना !
यस संस्थाका लेखा समिति संयोजक श्री उमेश
र सदस्य श्री बेदप्रसाद भण्डारीज्यूलाई
संस्थाका तर्फबाट
शुभ जन्मदिनको उपलक्ष्यमा
हार्दिक मङ्गलमय शुभकामना !

15/10/2023

विधिवत रुपमा
निर्वाचन उपसमितिका
निर्वाचन अधिकृत श्री प्रेमप्रसाद दंगालज्यूबाट
कार्यालयको सभा हलमा सपथ ग्रहण गर्दै ग्वालडुब्बा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकहरु।

आज:ग्वालडुब्बा बचत तथा ऋण सहकारी संस्था लिमिटेड,गौरादह-७को १३औं वार्षिक साधारणसभामा निर्वाचन कार्यक्रमका साथसफलतापूर्वक ...
14/10/2023

आज:

ग्वालडुब्बा बचत तथा ऋण सहकारी संस्था लिमिटेड,गौरादह-७को
१३औं वार्षिक साधारणसभामा
निर्वाचन कार्यक्रमका साथ
सफलतापूर्वक सम्पन्न भयो।
पूर्व अध्यक्ष ध्रुव गौतमको नेतृत्वमा
९ सदस्यीय सञ्चालक समिति
र उमेश खरेलको संयोजकत्वमा
३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति
निर्बिरोध निर्वाचित भएको छ।
उपस्थित सम्पुर्ण शेयर सदस्यज्यूहरु
र निर्वाचन समिति तथा निर्वाचन अधिकृत
प्रेमप्रसाद दंगालज्यू प्रति हार्दिक आभार।

ग्वालडुब्बा बचत तथा ऋण सहकारी संस्था लि. कोसञ्चालक समिति र लेखा समितिको,असोज २७ गते हुने निर्वाचन सम्बन्धि कार्यक्रम ताल...
06/10/2023

ग्वालडुब्बा बचत तथा ऋण सहकारी संस्था लि. को
सञ्चालक समिति र लेखा समितिको,
असोज २७ गते हुने
निर्वाचन सम्बन्धि कार्यक्रम तालिका।

सम्पूर्ण ऋणी सेयर सदस्यहरुको जानकारीका लागी
04/07/2023

सम्पूर्ण ऋणी सेयर सदस्यहरुको जानकारीका लागी

रक्तदान जीवन दान हो।
16/05/2023

रक्तदान जीवन दान हो।

03/02/2023

आदरणीय शेयर सदस्यज्यूहरु,

हाम्रो सहकारीलाई
हामीले नबुझे कस्ले पो बुझाउँला !

हामीले बचत नगरे कस्ले गर्ला !

हामीले ऋण लिएर समयमा ब्याज र किस्ता नबुझाए
सहकार्य कसरी होला !

मलाई मात्र समस्या छ भनिरहँदा
बाँकी सदस्यहरुको समस्या कस्ले बुझ्ने होला !

त्यसैले
यो आर्थिक संकटको बेला
आफ्नो ऋणको ब्याज मात्र भएनी
नियमित बुझाएर सहकार्यमा जुटी
संकट मुक्त बनौं र संकट मुक्त बनाऔं।

Address

Gauradaha-07 Gwaldubba
Jhapa District

Opening Hours

Monday 09:00 - 05:00
Tuesday 09:00 - 05:00
Wednesday 09:00 - 05:00
Thursday 09:00 - 05:00
Friday 09:00 - 05:00

Telephone

+9779852676402

Website

Alerts

Be the first to know and let us send you an email when Gwaldubba saving and credit co-operative limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gwaldubba saving and credit co-operative limited:

Share