Deep Jyoti Saving & Credit Co-operative Ltd

Deep Jyoti Saving & Credit Co-operative Ltd सबैको लागि, सधैंको लागि: तपाईं हाम्रो दिपज्योती साकोस !

ब्यबस्थापक, कार्यालय सहायक र बजार प्रतिनिधि पदका लागि पुर्बसंन्देश पत्रिकामा पहिलो पटक प्रकाशित कर्मचारी आबस्यकता सूचना।...
05/08/2026

ब्यबस्थापक, कार्यालय सहायक र बजार प्रतिनिधि पदका लागि पुर्बसंन्देश पत्रिकामा पहिलो पटक प्रकाशित कर्मचारी आबस्यकता सूचना। थप जानकारीका लागि : ०२३५७१६११, ९८४२६६६४७४

मिति २०८३/०४/०१ बाट तपाई हाम्रो संस्था कर्जा सूचना केन्द्रमा सदस्य भईसकेको जानकारी यसै सूचना मार्फत गराउँदछौ।
18/07/2026

मिति २०८३/०४/०१ बाट तपाई हाम्रो संस्था कर्जा सूचना केन्द्रमा सदस्य भईसकेको जानकारी यसै सूचना मार्फत गराउँदछौ।

कार्यालयको काउन्टर मिति २०८३।०४।०१ गते सुक्रबारको दिन पनि खुला रहने छ।।
16/07/2026

कार्यालयको काउन्टर मिति २०८३।०४।०१ गते सुक्रबारको दिन पनि खुला रहने छ।।

कर्मचारी आबसक्ता !! थप जानकारीका लागि: 023571611, 9842666474
02/07/2026

कर्मचारी आबसक्ता !! थप जानकारीका लागि: 023571611, 9842666474

🌾 राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको हार्दिक शुभकामना! 🥣✨दही–चिउराको मिठाससँगै जीवनमा समृद्धि, खुसी र सफलताको न...
29/06/2026

🌾 राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको हार्दिक शुभकामना! 🥣✨
दही–चिउराको मिठाससँगै जीवनमा समृद्धि, खुसी र सफलताको नयाँ ऊर्जा भरियोस्। शुभ असार १५!

ऋणी सदस्यहरूलाई ब्याज/हर्जाना छुट सुविधा सहित ऋण चुक्ता वा नियमित गर्न आउनेबारे अत्यन्त जरूरी सूचना।
22/06/2026

ऋणी सदस्यहरूलाई ब्याज/हर्जाना छुट सुविधा सहित ऋण चुक्ता वा नियमित गर्न आउनेबारे अत्यन्त जरूरी सूचना।

शेयर सदस्यहरुमा जरुरी सुचना !!
11/06/2026

शेयर सदस्यहरुमा जरुरी सुचना !!

कर्मचारी आबसक्ता !! Vacancy Announcement !! थप जानकारीका लागि : ०२३५७१६११, ९८४२६६६४७४
02/06/2026

कर्मचारी आबसक्ता !! Vacancy Announcement !! थप जानकारीका लागि : ०२३५७१६११, ९८४२६६६४७४

गणतन्त्र दिवसको शुभकामना! जनताको अधिकार, समानता र समृद्ध नेपालको यात्रामा हरेक कदम अझ आत्मविश्वासी र प्रेरणादायी बनिरहोस...
29/05/2026

गणतन्त्र दिवसको शुभकामना! जनताको अधिकार, समानता र समृद्ध नेपालको यात्रामा हरेक कदम अझ आत्मविश्वासी र प्रेरणादायी बनिरहोस्।
#2083

आदरणीय सदस्यज्यूहरु एकचोटी विचार गर्नुहोस त, हामीले चलाएको ऋण कसैले संस्थामा बचत गरेको रकम हैन र ? तसर्थ समयमै कर्जा भुक...
24/05/2026

आदरणीय सदस्यज्यूहरु एकचोटी विचार गर्नुहोस त, हामीले चलाएको ऋण कसैले संस्थामा बचत गरेको रकम हैन र ? तसर्थ समयमै कर्जा भुक्तान गरि संस्थाको जिम्बेवार शेयेर सदस्यको बनै !

Address

Beldangi Road, Damak-05, Jhapa
Jhapa District
57217

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97723571611

Website

Alerts

Be the first to know and let us send you an email when Deep Jyoti Saving & Credit Co-operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Deep Jyoti Saving & Credit Co-operative Ltd:

Shortcuts

Share