24/08/2025
दु:खद खबर
माँ लक्ष्मी साकोस का स्वास्थ उप-समिति का संयोजक उपेन्द्र प्रधान ज्यूका पिताजी को उपचारको क्रममा आज देहावसान भएको दुःखद खबरले हामी अत्यन्त मर्माहत भएका छौँ।
यो दुखद घडीमा शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै,
पवित्र आत्माको चिरशान्तिको लागि प्रार्थना गर्दछौँ।🙏
माँ लक्ष्मी साकोस परिवार