Shree Binti Saving And Credit Cooperative ltd

Shree Binti Saving And Credit Cooperative ltd Sahakari

23/08/2026

हकदाबी सम्बन्धी सूचना
यस श्री विन्ती बचत तथा ऋण सहकारी संस्था लि., मेचीनगर–८ का सदस्य श्री कृष्णबहादुर पराजुलीको २०८३ असार १३ गते निधन भएको र निजको आफ्नै छोरा/छोरी नभएको जानकारी प्राप्त भएको हुँदा निजको नाममा यस संस्थामा रहेको शेयर, बचत, लाभांश तथा अन्य रकममा हकदाबी गर्ने व्यक्ति वा कानुनी हकदार भएमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक प्रमाण तथा कागजातसहित संस्थाको कार्यालयमा हकदाबी पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
निज श्री कृष्णबहादुर पराजुलीलाई जीवनकालमा अन्य व्यक्ति/परिवारले पालनपोषण गरेको भएमा सोही आधारमा हकदाबी गर्न चाहने व्यक्तिले समेत आफ्नो कानुनी हक प्रमाणित हुने आवश्यक कागजात पेश गर्नुपर्नेछ ।
हकदाबी पेश गर्दा आवश्यक कागजातहरूः
– मृतक श्री कृष्णबहादुर पराजुलीको मृत्यु दर्ता प्रमाणपत्र
– हकदाबी गर्ने व्यक्तिको नागरिकता प्रमाणपत्र
– मृतकसँगको नाता प्रमाणित प्रमाणपत्र
– धर्मपुत्र/धर्मपुत्री वा कानुनी हकदार भए सो सम्बन्धी प्रमाणपत्र
– वडा कार्यालय वा सम्बन्धित निकायबाट जारी हकदार प्रमाणित कागजात
– संस्थाले आवश्यक ठानेका अन्य प्रमाण तथा कागजातहरू
तोकिएको म्यादभित्र कुनै हकदाबी पेश नभएमा वा हकदाबी सम्बन्धमा विवाद उत्पन्न भएमा प्रचलित कानून तथा संस्थाको विनियमावली बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।
श्री विन्ती बचत तथा ऋण सहकारी संस्था लि.
मेचीनगर–८, झापा
सम्पर्क नं.ः ९८५२६६३६०१ / ०२३–४१५१६०

कर्मचारी आवश्यकता
16/12/2025

कर्मचारी आवश्यकता

25/06/2024
16/02/2024

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा प्रथम नकआउट फुटबल प्रतियोगितामा आयोजक नकलबन्दा समाज विकास समिति र तुर्....

Happy Maha astami
23/10/2023

Happy Maha astami

स्थापना दिवसको शुभकामना
06/01/2023

स्थापना दिवसको शुभकामना

19/12/2022

पुरा पढ्नुहोस

19/12/2022

---- Read More ----

19/12/2022

मेचीनगर । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–५ स्थित घैलाड...

Address

Nakalbanda
Jhapa District
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Shree Binti Saving And Credit Cooperative ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Binti Saving And Credit Cooperative ltd:

Shortcuts

Share