17/09/2026
🙏 विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🙏
हाम्रो जलविद्युत आयोजनामा कार्यरत सम्पूर्ण कर्मचारी तथा प्राविधिक साथीहरूमा भगवान विश्वकर्माको आशीर्वादले सुरक्षित, कुशल र सफल कार्यसम्पादन प्रदान गरून्। तपाईंहरूको मेहनत, समर्पण र लगनशीलताले आयोजना निरन्तर प्रगतितर्फ अघि बढोस्।
विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना! 🙏