District Multipurpose Co-operative Union Ltd.Lalitupr

District Multipurpose Co-operative Union Ltd.Lalitupr Multipurpose cooperative federation,An organization established for the development of the cooperati

10/04/2026
जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको सम्पन्न भएको निर्वाचनबाट  नवनिर्वाचित संचालक समिति र लेखासुपरीक्षणका  पदािधकारीज्यूह...
01/04/2026

जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको सम्पन्न भएको निर्वाचनबाट नवनिर्वाचित संचालक समिति र लेखासुपरीक्षणका पदािधकारीज्यूहरू र सदस्यज्यूहरूलाई हार्दिक शुभकामाना ।

सम्पुर्ण नेपाली आमा तथा दिदीबहिनीहरुमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना ||
25/08/2025

सम्पुर्ण नेपाली आमा तथा दिदीबहिनीहरुमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना ||

६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ को हार्दिक शुभकामना ।६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ को पावन अवसरमा जिल्ला मूल समारोह ...
28/03/2025

६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ को हार्दिक शुभकामना ।
६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ को पावन अवसरमा जिल्ला मूल समारोह समिति ललितपुरले तथा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको विभिन्न कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्नकोलागि सक्रिय उपस्थितीको लागि हार्दिक अनुरोध छ ।

नमस्कार । बहुउद्देश्यीय सहकारी संघ लिमिटेड ललितपुरको १२औं वार्सिक साधारण सभामा  उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्दछौ...
25/01/2025

नमस्कार ।
बहुउद्देश्यीय सहकारी संघ लिमिटेड ललितपुरको १२औं वार्सिक साधारण सभामा उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्दछौं ।

ललितपुर जिल्ला सहकारी अभियानको मिति २०८१ कार्तिक ८ गतेको बैठकबाट मिति २०८१ असोज ११ र १२ गते आएको अविरल बर्षाका कारण नदी ...
24/10/2024

ललितपुर जिल्ला सहकारी अभियानको मिति २०८१ कार्तिक ८ गतेको बैठकबाट मिति २०८१ असोज ११ र १२ गते आएको अविरल बर्षाका कारण नदी तटिय क्षेत्रको फोहर मैला व्यावस्थापन तथा सरसफाईको लागि ललितपुर महानगरपालिकाले मिति २०८१ कार्तिक १० गते शनिवार विहान ७ देखि १० बजेसम्म सरसफाई कार्यक्रम आयोजना गरेकोले ललितपुर जिल्लाका सम्पूर्ण सहकारी संघ, संस्था तथा सहकारी अभियान्ताहरुलाई तपशिलका स्थानहरुमा उपस्थितिको लागि सिंगो ललितपुर सहकारी अभियान हार्दिक अनुरोध गर्दछ ।

Address

Mahalaxmisthan
Lalitpur
44700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Telephone

+97715424809

Website

Alerts

Be the first to know and let us send you an email when District Multipurpose Co-operative Union Ltd.Lalitupr posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to District Multipurpose Co-operative Union Ltd.Lalitupr:

Share