Neela Saving & Credit Co-operative Ltd.

Call Directions Contact the business

Neela Saving & Credit Co-operative Ltd. नीलः बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०६७ साल बैशाख २८ गते स्थापित सहकारी संस्था हो ।

नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली, ने.सं. ११४७ न्हूदँ तथा छठ पर्वको पावन अवसरमा यस संस्थाका सम्पूर्ण सदस्य महान...
16/10/2026

नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली, ने.सं. ११४७ न्हूदँ तथा छठ पर्वको पावन अवसरमा यस संस्थाका सम्पूर्ण सदस्य महानुभावहरु तथा शुभ चिन्तकहरुमा सुख, समृद्धि तथा सु–स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

साथै २०८३ असोज ३१ गतेदेखि २०८३ कार्तिक ६ गते सम्म बन्द रहने जानकारी गराउँदछौं ।

🎉🛍️ दशैंको किनमेल अब अझै रमाइलो!💙✨ DIGITAL DASHAIN💵 नगद होइन, डिजिटल भुक्तानी गरौँ!यस दशैंमा iSmart App मार्फत जुनसुकै Q...
14/10/2026

🎉🛍️ दशैंको किनमेल अब अझै रमाइलो!

💙✨ DIGITAL DASHAIN
💵 नगद होइन, डिजिटल भुक्तानी गरौँ!

यस दशैंमा iSmart App मार्फत जुनसुकै QR Scan & Pay गरी भुक्तानी गर्नुहोस् र ५० जना भाग्यशाली सहकारी मोबाइल बैंकिङ एप प्रयोगकर्ताले १००% Cashback पाउने मौका प्राप्त गर्नुहोस्! 🎁💰

📅 असोज २८ देखि कार्तिक ८ गतेसम्म

01/10/2026
29/09/2026

"सत्रौं वार्षिक साधारण सभा बस्नेबारे सूचना"

24/09/2026

यही मिति २०८३ असोज ९ गते इन्द्रजात्रा पर्व भएकोले सहकारी बन्द रहने जानकारी गराउँदछौं ।

27/08/2026

यही मिति २०८३ भाद्र १२ गते जनै पूर्णिमा भएकोले सहकारी बन्द रहने जानकारी गराउँदछौं ।

31/05/2026

Address

Tengal/18
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779851138837

Website

Alerts

Be the first to know and let us send you an email when Neela Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Neela Saving & Credit Co-operative Ltd.:

Shortcuts

Share

Category