21/08/2026
२०८३ साल श्रावण महिना
यस इमानुएल बचत तथा ऋण सहकारी संस्था लि.को श्रावण महिनाको उत्कृष्ट कर्मचारीको रूपमा यस संस्था लगनशील, मेहनती कर्मचारी बिनोद श्रेष्ठ प्रथम र द्वितीय हुनुहुने सुनिता श्रेष्ठ ज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं। तपाईंको समर्पण र मेहनत संस्थाका लागि प्रेरणादायी छ।आगामी दिनहरू अझ सफल, उज्यालो र उपलब्धिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
साथै, सम्पूर्ण कर्मचारी सदस्यहरूलाई आगामी महिनाहरूका लागि शुभकामना।❤️🙏
इमानुएल परिवार