BOK Capital Market Limited

BOK Capital Market Limited DeMat Account Opening, IPO, FPO, Auction, PMS, MeroShare, Capital Market

04/09/2023

शेयर बजारमा लगानी गर्न चाहानुहुन्छ तर तपाई संग समय नभएर, आइडिया नभएर, झन्झटिलो लागेर अथवा कुन कम्पनी कति बेला किन्ने/बेच्ने भन्ने पर्याप्त ज्ञान नभएर, साथै अन्य विविध कारणले शेयर बजार मा लगानी गर्न सक्नु भएको छैन भने,

Global IME Capital Ltd. को लगानी व्यवस्थापन सेवा (PMS) मार्फत बिना झन्झट सुरक्षित लगानीको यात्रा शुरु गर्न सक्नुहुनेछ ।

जहाँ Global IME Capital Ltd. को Investment Team मार्फत तपाईको लक्ष्य र उद्देश्य अनुरुप न्युनतम सेवा शुल्कमा दक्ष जनशक्ति द्धारा तपाईको पोर्टफोलियो व्यवस्थापन गरिने।

न्युनतम लगानी : ३ लाख अथवा ३ लाख बराबरको सेयर

Contact: +977-9851100837 (Viber/Whatsapp)
Tel: +977-01-5970138

ग्लोबल आइएमई क्यापीटलको DEMAT खातामा काईदा पनि फाइदा पनि !रु २५०० धरौटिमा पाउनुहोस आजीवन DEMAT र MERO SHARE सुबिधा ।थप ज...
01/09/2023

ग्लोबल आइएमई क्यापीटलको DEMAT खातामा काईदा पनि फाइदा पनि !
रु २५०० धरौटिमा पाउनुहोस आजीवन DEMAT र MERO SHARE सुबिधा ।
थप जानकारीका लागी आजै नजिकैको ग्लोबल आइएमई बैंक वा ग्लोबल आइएमई क्यापीटलको कार्यालयमा सम्पर्क गर्नुहोस ।
सम्पर्क फोन: ०१५९७०१३८, ९८६१५९६५६८ (Viber, WhatsApp

एकीकृत कारोबार सञ्चालन गरिने बारे अत्यन्त जरुरी सूचना ।
17/08/2023

एकीकृत कारोबार सञ्चालन गरिने बारे अत्यन्त जरुरी सूचना ।

अतिरिक्त ग्राहक सेवा काउन्टर खुल्ला रहने बारे सूचना ।
10/07/2023

अतिरिक्त ग्राहक सेवा काउन्टर खुल्ला रहने बारे सूचना ।

IPO Issued to local and Foreign employment only.Manakamana Engineering Hydropower Limited
04/07/2023

IPO Issued to local and Foreign employment only.
Manakamana Engineering Hydropower Limited

गुरुब्रम्हा गुरुबिश्णु गुरुदेभो महेश्वर गुरु साक्षत परब्रम्ह तस्मै श्री गुरुवे नम:बि.ओ.के.क्यापिटल परिवार
03/07/2023

गुरुब्रम्हा गुरुबिश्णु गुरुदेभो महेश्वर गुरु साक्षत परब्रम्ह तस्मै श्री गुरुवे नम:
बि.ओ.के.क्यापिटल परिवार

असार १५ दही चिउरा खाने दिन र राष्ट्रिय धान दिवसको सबैमा शुभकामना ।
30/06/2023

असार १५ दही चिउरा खाने दिन र राष्ट्रिय धान दिवसको सबैमा शुभकामना ।

B.O.K Capital Market Calls SGM on Ashad 03 to Endorse Merger-Related Agendas
02/06/2023

B.O.K Capital Market Calls SGM on Ashad 03 to Endorse Merger-Related Agendas

बि. ओ .के. क्यापिटल को तर्फबाट गणतन्त्र दिवसको शुभकामना !
29/05/2023

बि. ओ .के. क्यापिटल को तर्फबाट गणतन्त्र दिवसको शुभकामना !

हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
18/05/2023

हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

बुद्ध जयन्तीको शुभकामना।
05/05/2023

बुद्ध जयन्तीको शुभकामना।

Address

Narayanchaur-Naxal
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 15:00
Tuesday 10:00 - 15:00
Wednesday 10:00 - 15:00
Thursday 10:00 - 15:00
Friday 10:00 - 13:30
Sunday 10:00 - 15:00

Telephone

+97714513496

Alerts

Be the first to know and let us send you an email when BOK Capital Market Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share