15/07/2026
यस प्रबुद्ध बचत तथा ऋण सहकारी संस्थाका बालबचतकर्ता श्री एन्जल खत्री को मिति २०८३-०३- ३० मा पर्न गएको जन्मदिन को सुखद उपलक्ष्यमा सुस्वास्थ , दिर्घायु एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्कत गर्दै संस्था को तर्फ बाट उपहार स्वरूप केक प्रदान गरिदै ।