Shantibhumi Saving & Credit Co-operative Ltd

Shantibhumi Saving & Credit Co-operative Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shantibhumi Saving & Credit Co-operative Ltd, Financial service, Indrachowk, Kathmandu.

कार्यालय बन्द रहने सम्बन्धमा।शान्ति भुमी परिवार
13/04/2025

कार्यालय बन्द रहने सम्बन्धमा।
शान्ति भुमी परिवार

आज कै मिति अर्थात् फाल्गुन -०७ गते, ७४ वर्ष अघि देशमा कठोर संघर्ष पछि प्रजातन्त्र स्थापना भएको थियो। त्यही प्रजातन्त्रको...
19/02/2025

आज कै मिति अर्थात् फाल्गुन -०७ गते, ७४ वर्ष अघि देशमा कठोर संघर्ष पछि प्रजातन्त्र स्थापना भएको थियो। त्यही प्रजातन्त्रको जगमा उभिएर आज हामी यहाँ सम्म आइपुगेका छौं। प्रजातन्त्र स्थापनार्थ बलिदान गर्ने ज्ञात - अज्ञात सबै प्रति हार्दिक नमन् अनि हजुरहरु सम्पूर्ण लाई प्रजातन्त्र दिवसको शुभकामना।
शान्ति भुमी परिवार

तमुहरुको महान चाड, ल्वों ल्हो ल्होसारको उपलक्ष्यमा देश तथा बिदेश संसार भरी छरिएर रहनुभएका सम्पुर्ण तमुरगुरुङ् साथै नेपाल...
30/12/2024

तमुहरुको महान चाड, ल्वों ल्हो ल्होसारको उपलक्ष्यमा देश तथा बिदेश संसार भरी छरिएर रहनुभएका सम्पुर्ण तमुरगुरुङ् साथै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना।
#शान्ति भुमी परिवार🙏

१५औॅ वार्षिक साधारण सभा ।  #शान्ति भुमी परिवार
29/12/2024

१५औॅ वार्षिक साधारण सभा ।
#शान्ति भुमी परिवार

यस संस्थाको १५ वार्षिक साधारण सभामा उपस्थिति भईदिनु हुन सम्पूर्णमा यसै निमन्त्रणा मार्फत अनुरोध गर्दछौं। #शान्ति भुमी पर...
28/12/2024

यस संस्थाको १५ वार्षिक साधारण सभामा उपस्थिति भईदिनु हुन सम्पूर्णमा यसै निमन्त्रणा मार्फत अनुरोध गर्दछौं।
#शान्ति भुमी परिवार🙏

कार्यलय बन्द रहने सूचना।
31/10/2024

कार्यलय बन्द रहने सूचना।

हिन्दू धर्मावलम्बीहरूले बडा दशैंको पहिलो दिन देवी दुर्गाको आह्वान गर्दै दियो, कलश र गणेश स्थापना गरी जमरा राखेर मनाउने प...
03/10/2024

हिन्दू धर्मावलम्बीहरूले बडा दशैंको पहिलो दिन देवी दुर्गाको आह्वान गर्दै दियो, कलश र गणेश स्थापना गरी जमरा राखेर मनाउने प्रचलन छ । 🙏देश येतिबेला पिडामा छ,देवी दुर्गाले सबै नेपालीहरुमा दुःखद् क्षण भुल्ने शक्ति प्रदान गरुन् ।सबैमा बडा दशैको सुभकामना ।

आफ्ना सन्तानका लागि ‘हरेक सम्भव प्रयास’ गरिरहने महान् बुबाहरूलाई सु-स्वास्थ्य र दीर्घायुको कामना सहित कुशे औंसी तथा बुबा...
02/09/2024

आफ्ना सन्तानका लागि ‘हरेक सम्भव प्रयास’ गरिरहने महान् बुबाहरूलाई सु-स्वास्थ्य र दीर्घायुको कामना सहित कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।

आज गाइजात्रा पर्व । भाद्र कृष्णपक्षमा मनाइने यस पर्वमा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनास्वरुप गाई वा मानिसलाई गाई...
20/08/2024

आज गाइजात्रा पर्व । भाद्र कृष्णपक्षमा मनाइने यस पर्वमा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनास्वरुप गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाइजात्रा पर्वको हार्दिक शुभकामना ।

शान्ति भुमी परिवार

19/08/2024

आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ ।
सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ । जनै पूर्णिमा तथा रक्षाबन्धनके हार्दिक शुभकामना ।

Address

Indrachowk
Kathmandu
44600

Opening Hours

Monday 11:00 - 19:00
Tuesday 11:00 - 19:00
Wednesday 11:00 - 19:00
Thursday 11:00 - 19:00
Friday 11:00 - 19:00
Sunday 11:00 - 19:00

Telephone

+97715326607

Website

Alerts

Be the first to know and let us send you an email when Shantibhumi Saving & Credit Co-operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shantibhumi Saving & Credit Co-operative Ltd:

Share