Shuva Ganapati Saving and Credit Cooperative Ltd.

Shuva Ganapati Saving and Credit Cooperative Ltd. Finance Company

As per the instruction of the National Cooperative Regulatory Authority, all concerned are hereby informed that our offi...
17/05/2026

As per the instruction of the National Cooperative Regulatory Authority, all concerned are hereby informed that our office will be open from 9 am to 5 pm from Monday to Friday and will be closed on Saturday and Sunday.

Respectabel Members,We would like to inform you that our new interest rates effected from 1st Baishakh 2083 are as follo...
15/04/2026

Respectabel Members,
We would like to inform you that our new interest rates effected from 1st Baishakh 2083 are as follows
आदरणीय सदस्यज्यूहरु,
२०८३ बैशाख १ गते देखि लागू गरिएको हाम्रो नयाँ व्याजदर निम्न अनुसार रहेको जानकारी गराउन चाहन्छौं

६९क्वःगु राष्ट्रिय सहकारी दिवसया लसताय् सकसितं भिन्तुना देछानाच्वना ।We extend our warmest wishes to everyone on the occ...
03/04/2026

६९क्वःगु राष्ट्रिय सहकारी दिवसया लसताय् सकसितं भिन्तुना देछानाच्वना ।
We extend our warmest wishes to everyone on the occasion of the 69th National Cooperative Day.

15/03/2026
*शुभ गणपतिको १७ औँ वार्षिकोत्सव र अन्तरक्रिया कार्यक्रम*---------------------------------------------------------शुभ गणप...
15/03/2026

*शुभ गणपतिको १७ औँ वार्षिकोत्सव र अन्तरक्रिया कार्यक्रम*
---------------------------------------------------------
शुभ गणपति बचत् तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा "व्यवहारिक र सफल सहकारी संचालन" बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । मिति २०८२ फागुन २० गते शनिवारको दिनमा आयोजित एक कार्यक्रमको अवसरमा सहकारीका सदस्यहरुबिच सो अन्तरक्रिया गरिएको हो। संस्थाका सचिव प्रबोध बीर सिंह कंसाकारज्युले संचालन गर्नुभएको सो कार्यक्रममा संस्थाका अध्यक्ष अरुण सिद्धि तुलाधरज्युले संस्थाको आर्थिक विवरण सहित व्यवहारिक र सफल सहकारी संचालन गर्न आवश्यक तत्वहरुबारे प्रकाश पार्नुहुँदै शुभ गणपति सहकारीले बर्तमान अवस्थामा पनि ती आवश्यक तत्वहरुको पालना गर्दै सफल रुपमा सहकारी संचालन गर्दै आएको कुरा बताउनु भयो। त्यस्‍तै सदस्यरु शिवनाथ रौनियार र विद्या राज तुलाधरज्यूहरुले पनि आ-आफ्नो धारणा र जिज्ञासा राख्नुभएको थियो। सदस्यहरुको जिज्ञासा बारे अध्यक्षज्यू र कानूनि सल्लाहकार उमाकान्त चौधरीज्यूले उत्तर दिनुभएको थियो।
अन्त्यमा संस्थाका सल्लाहकार एवं वित्त विशेषज्ञ राजेन्द्र मान शाक्यज्युले वक्ताहरुको प्रस्तूतीमा टिप्पणी गर्नुहुँदै निष्कर्श दिनुभयो। टिप्पणी तथा निष्कर्श दिने क्रममा उहाँले व्यवहारिकतालाई ध्यानमा राखी, संस्थामा सुशासन कायम गर्दै बचत तथा ऋणको उचित सन्तुलन राख्न सफल भएको साथै पर्याप्त तरलता कायम गरिएकोले शुभ गणपति सहकारी सफल तथा सुरक्षित रहेको निष्कर्श दिनुभयो।

Today, on the full moon day of Falgun 2082, we have completed our 17th year and entered our 18th year. We sincerely appr...
03/03/2026

Today, on the full moon day of Falgun 2082, we have completed our 17th year and entered our 18th year. We sincerely appreciate the love and continuous support you have given us until this period. We hope to receive your continuous and invaluable support in the coming days as in the past. And on this auspicious occasion, we express our warmest wishes to all our members, esteemed members and well-wishers.
थौं २०८२ फागु पुन्हिया दिनकुन्हु झी झिंन्हय्दँ पूवनाः झिंच्यादँय् प्रवेश यानागु दु । थुगु ई तक छिस्पिसं जिमित बियादीगु मतिना व निरन्तर ग्वाहालियात जिमिसं दुनुगलं च्वछाया । न्हापा न्हापा थें वइगु दिनय् नं छिकपिनिगु मूवंगु ग्वाहालि मदिक्क दइगु भलसा कयाच्वना । अले थुगु लसताय्‌ सकल दुजःपिं व भिं च्युतमिपिन्त भिंतुना द्यछाना।

आदरणीय सदस्यज्यूहरु,गत २०८२ भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलनको क्रममा केही अराजक तत्वहरुले मालपोत कार्यालय, कलंकीमा...
17/11/2025

आदरणीय सदस्यज्यूहरु,
गत २०८२ भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलनको क्रममा केही अराजक तत्वहरुले मालपोत कार्यालय, कलंकीमा आगजनी गरेको कारणले त्यहाँको सम्पूर्ण अभिलेख नष्ट भएको हुँदा त्यस मालपोत कार्यालयमा दर्ता भएका घर जग्गा धनीहरुले आ-आफ्नो लालपुर्जा अध्यावधिक गराउनु पर्ने भएको हुँदा कलंकी मालपोत कार्यालयमा दर्ता भएका घर जग्गा धितो राखी यस संस्थामा ऋण कारोबार गर्नुभएका सम्पूर्ण सदस्यहरुले हाम्रो कार्यलयमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं। ऋण रकम बाँकी भएता पनि दृष्टीबन्धक यथावत रहने गरी अध्यावधिक गर्न सहमती पत्र दिई यहाँहरुको लालपुर्जा अध्यावधिक गर्न हामी सहयोग गर्नेछौं।

Respectabel Members,We would like to inform you that our new interest rates effected from 1st Kartik 2082 are as follows...
20/10/2025

Respectabel Members,
We would like to inform you that our new interest rates effected from 1st Kartik 2082 are as follows
आदरणीय सदस्यज्यूहरु,
२०८२ कार्तिक १ गते देखि लागू गरिएको हाम्रो नयाँ व्याजदर निम्न अनुसार रहेको जानकारी गराउन चाहन्छौं

नेपाल संवत्‌ ११४६, शुभ दिपावली र छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
17/10/2025

नेपाल संवत्‌ ११४६, शुभ दिपावली र छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

Address

Bangemuda
Kathmandu

Opening Hours

Monday 10:00 - 16:45
Tuesday 10:00 - 16:45
Wednesday 10:00 - 16:45
Thursday 10:00 - 16:45
Friday 10:00 - 16:45
Sunday 10:00 - 16:45

Telephone

+97715332102

Website

Alerts

Be the first to know and let us send you an email when Shuva Ganapati Saving and Credit Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shuva Ganapati Saving and Credit Cooperative Ltd.:

Share