Esewa Money Transfer - EMT

Esewa Money Transfer - EMT Cross-border digital first remittance company aims to offer seamless money transfer services.
(1)

प्राकृतिक विपद्को यो कठिन घडीमा विदेशबाट आफ्नो जन्मभूमिलाई सहयोग गर्न चाहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू...
27/08/2026

प्राकृतिक विपद्को यो कठिन घडीमा विदेशबाट आफ्नो जन्मभूमिलाई सहयोग गर्न चाहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक बैंक खातामा सोझै रकम पठाउन सक्नुहुनेछ।

तपाईंले Esewa Money Transfer मार्फत रकम पठाउँदा तल उल्लिखित कोषको नाम, बैंक तथा खाता नम्बर प्रयोग गरी सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ:

1. Himalayan Bank Limited
o Account Name: PRIME MINISTER DISASTER RELIEF FUND
o Account Number: 01905631210011

2. Standard Chartered Bank Nepal Limited
o Account Name: DISASTER RELIEF FUND
o Account Number: 02013243801

3. Everest Bank Limited
o Account Name: PRIME MINISTERS DISASTER RELIEF FUND
o Account Number: 00101102200012

4. Global IME Bank Limited
o Account Name: PRIME MINISTER DISASTER RELIEF FUND
o Account Number: 0411010000005

5. Nabil Bank Limited
o Account Name: PRIME MINISTER DISASTER RELIEF FUND
o Account Number: 1710017505285

6. Rastriya Banijya Bank
o Account Name: PM DAIBI PRAKOP UDDHAR KOSH
o Account Number: 1130100003762001

7. Nepal Bank Limited
o Account Name: PRIMINISTER DISASTER RELI
o Account Number: 00211600510039000003

8. Agricultural Development Bank Limited
o Account Name: PRADHANMANTRI DAIBI PRAKOP UDDARKO
o Account Number: 0100201002907014

दुःखद् घडीमा सबैमा धैर्य धारण गर्ने शक्ति मिलोस्। सुरक्षित रहौँ, एक-अर्काको सहारा बनौँ।
27/08/2026

दुःखद् घडीमा सबैमा धैर्य धारण गर्ने शक्ति मिलोस्।

सुरक्षित रहौँ, एक-अर्काको सहारा बनौँ।

जनहितमा जारी उच्च सतर्कता सम्बन्धी सूचना।
26/08/2026

जनहितमा जारी उच्च सतर्कता सम्बन्धी सूचना।

अतिरिक्त रु. २०० बोनस पाउने मौका नछुटाउनुहोस्!अस्ट्रेलिया र न्युजिल्यान्डबाट नेपालमा पैसा पठाउँदै हुनुहुन्छ? OrbitRemit ...
26/08/2026

अतिरिक्त रु. २०० बोनस पाउने मौका नछुटाउनुहोस्!
अस्ट्रेलिया र न्युजिल्यान्डबाट नेपालमा पैसा पठाउँदै हुनुहुन्छ?

OrbitRemit App मार्फत सोझै eSewa मा रेमिट्यान्स पठाउनुहोस् र हरेक रेमिट्यान्स ट्रान्सफरमा रु. २०० बोनस प्राप्त गर्नुहोस्।

थप जानकारीका लागि:
https://esewamoneytransfer.com/campaigns/OrbitRemit-Australia-NewZealand-Bonus-200

25/08/2026

कोरियाबाट नेपाल पैसा पठाउँदा अब न शुल्कको चिन्ता, न पर्खाइको झन्झट!
Fonemoney App मार्फत Zero Fee मा सोझै eSewa मा सेकेन्डमै पैसा रेमिट्यान्स गर्नुहोस्।

साथै, तीजको अवसरमा भदौ महिनाभर जारी 'Sunaulo Upahar For Your Green Flag' अफर अन्तर्गत eSewa मा रेमिट्यान्स प्राप्त गर्ने महिला सेवाग्राहीहरूका लागि सुन तथा चाँदीको सिक्का जित्ने उत्कृष्ट मौका!

थप जानकारीका लागि:https://esewamoneytransfer.com/campaigns/सुनौलोउपहारForYourGreenFlag-Silver-Goldcoin

"Remittance पठाउँदा Bonus नै बोनस" अभियानअन्तर्गत मलेसियाबाट TNG eWallet मार्फत eSewa मा पैसा पठाई पहिलो हप्ताको विजेता ...
25/08/2026

"Remittance पठाउँदा Bonus नै बोनस" अभियानअन्तर्गत मलेसियाबाट TNG eWallet मार्फत eSewa मा पैसा पठाई पहिलो हप्ताको विजेता बन्न सफल श्री Bishal Prasad Patel ज्युलाई हार्दिक बधाई!

थप जानकारीका लागि:https://esewamoneytransfer.com/campaigns/TNGeWallet-Malaysia-Bonus-200MYR-5000

तपाईंको प्रिय Green Flag लाई रेमिट्यान्स र मायासँगै सुनौलो उपहार पनि! संसारको जुनसुकै कुनाबाट eSewa मा सिधै रेमिट्यान्स ...
24/08/2026

तपाईंको प्रिय Green Flag लाई रेमिट्यान्स र मायासँगै सुनौलो उपहार पनि!

संसारको जुनसुकै कुनाबाट eSewa मा सिधै रेमिट्यान्स पठाउनुहोस् र जित्नुहोस्—हरेक हप्ता चाँदीको सिक्का र बम्परमा सुनको सिक्का!

अफर भदौ ३१ सम्म मात्र लागू हुनेछ, त्यसैले ढिला नगरी आजै रेमिट्यान्स पठाउनुहोस्।

थप जानकारीका लागि:https://esewamoneytransfer.com/campaigns/सुनौलोउपहारForYourGreenFlag-Silver-Goldcoin


जापानबाट नेपाल पैसा पठाउँदा अब दोब्बर फाइदा! PandaRemit एप प्रयोग गरी सोझै eSewa मा रेमिट्यान्स पठाउनुहोस् र पाउनुहोस्: ...
24/08/2026

जापानबाट नेपाल पैसा पठाउँदा अब दोब्बर फाइदा!

PandaRemit एप प्रयोग गरी सोझै eSewa मा रेमिट्यान्स पठाउनुहोस् र पाउनुहोस्:
Zero Fee (कुनै सेवा शुल्क नलाग्ने)
रु. २०० इन्स्ट्यान्ट बोनस

यो अफर सकिन अब मात्र ८ दिन बाँकी छ।
ढिला नगरी आजै eSewa मा सजिलै र सुरक्षित रूपमा पैसा पठाउनुहोस्!

थप जानकारीका लागि: https://esewamoneytransfer.com/campaigns/PandaRemit-Japan-200

समय फेरिएको छ, रेमिट्यान्स पठाउने तरिका पनि!UAE बाट सोझै eSewa मा रेमिट्यान्स पठाउन र प्राप्त रकमबाट विदेशबाटै घरको बिजु...
23/08/2026

समय फेरिएको छ, रेमिट्यान्स पठाउने तरिका पनि!

UAE बाट सोझै eSewa मा रेमिट्यान्स पठाउन र प्राप्त रकमबाट विदेशबाटै घरको बिजुली तथा पानीको बिल भुक्तानी गर्न अब अझ सहज भएको छ।

रूपलाल रोकाया जस्तै तपाईं पनि रोज्नुहोस् आधुनिक र सुरक्षित माध्यम!

22/08/2026

मलेसियाबाट TNG eWallet मार्फत eSewa मा सजिलै रेमिट्यान्स पठाउनुहोस् र जित्नुहोस् आकर्षक बोनस!
साथै पाउनुहोस् उत्कृष्ट Exchange Rate को फाइदा पनि।

अफर अवधि: १६ अगस्ट २०२६ देखि १५ सेप्टेम्बर २०२६ सम्म!

🔗 थप जानकारीका लागि
https://esewamoneytransfer.com/blog/TNGeWallet-Malaysia-Bonus-200MYR-5000

Address

Pulchowk
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Esewa Money Transfer - EMT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Esewa Money Transfer - EMT:

Shortcuts

Share