Jhigu Dhuku Saving & Credit Co-operative Ltd

Call Directions Website

Jhigu Dhuku Saving & Credit Co-operative Ltd Saving & Credit

समयमै ऋण तिरौ....
09/07/2026

समयमै ऋण तिरौ....

सहकारीको ऋण समयमै नतिर्दा कानुनी कारबाहीसँगै स्थानीय सेवासमेत रोकिन सक्छ।

25/05/2026

ऋण असुली सहजीकरण आवश्यक भए सम्पर्क गर्ने सम्बन्धी सूचना

सहकारी संस्थाबाट ऋण लिई लामो समयसम्म भाखा नाघ्दा पनि ऋण चुक्ता नगर्ने तथा सम्पर्कविहीन रहेका ऋणी सदस्यहरूको विवरण सङ्कलन गरी प्रचलित सहकारी ऐन तथा नियमावली बमोजिम ऋण असुली प्रक्रिया प्रभावकारी बनाउन यस विभागले SMS तथा पत्राचार गरी सहजीकरण गर्ने कार्य गरिरहेको हुँदा काठमाडौँ महानगरपालिका क्षेत्राधिकार भएका इच्छुक सहकारी संस्थाहरूलाई देहाय बमोजिमका विवरण तथा कागजातहरू संलग्न गरी यस विभागमा उपलब्ध गराउन सूचित गरिन्छ ।

आवश्यक विवरणहरू

१. ऋण असुलीका लागि सञ्चालक समितिको निर्णयको प्रतिलिपि

२. ऋणी सदस्यको पूरा नाम

३. ऋणीको नागरिकताको प्रतिलिपि

४. ऋणको साँवा तथा ब्याज रकम विवरण

५) ऋणीको तमसुकको प्रतिलिपि

६) ऋणी सदस्यको सदस्यता नम्बर

७) ऋणीको सम्पर्क मोबाइल नम्बर

८) माथि उल्लिखित क्र.सं. ३ देखि ७ सम्मको विवरण excel sheet (soft copy) समेत

23/05/2026

Address

Kathmandu
977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Telephone

+97715381288

Alerts

Be the first to know and let us send you an email when Jhigu Dhuku Saving & Credit Co-operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share