Nepali Old Money Collection नेपाली पुरानो पैसा संङ्कलन

  • Home
  • Nepal
  • Kathmandu
  • Nepali Old Money Collection नेपाली पुरानो पैसा संङ्कलन

Nepali Old Money Collection नेपाली पुरानो पैसा संङ्कलन Welcome To The official Page Of Nepali Old Money Collection नेपाली पुरानो पैसा सङ्कलन Where you'll Find Our News Product/Service Details , Offers & More
(1)

Welcome to the official page of Nepali Old Money Collection नेपाली पुरानो पैसा सङ्कलन , where you'll find our news, product/service details. & Nepali Coin And Banknotes information only

राजा वीरेन्द्र वीर विक्रम शाहदेवको पालामा निष्कासित ५० रुपैयाँको नोट रहेको छ ।यसमा हरी शकर त्रिरपाटीको हस्ताक्षर रहेको छ...
28/08/2026

राजा वीरेन्द्र वीर विक्रम शाहदेवको पालामा निष्कासित ५० रुपैयाँको नोट रहेको छ ।यसमा हरी शकर त्रिरपाटीको हस्ताक्षर रहेको छ ।🇳🇵
ेपालीपुरानोपैसासङ्कलन #राजा_वीरेन्द्र

श्री ५ महेन्द्रको पालामा निष्कासन गरिएको १ रुपैयाँको नोट। यो नोटहरू De La Rue, इंग्ल्याण्डमा छपाइ गरिएको थियो। उक्त नोटह...
28/08/2026

श्री ५ महेन्द्रको पालामा निष्कासन गरिएको १ रुपैयाँको नोट। यो नोटहरू De La Rue, इंग्ल्याण्डमा छपाइ गरिएको थियो। उक्त नोटहरूमा नेपाल राष्ट्र बैंकका गर्भनर डा. यादवप्रसाद पन्तको हस्ताक्षर रहेको छ। ेपालीपुरानोपैसासङ्कलन #श्री५महेन्द्र #पुरानोनोट #नेपालीनोट #नेपालराष्ट्रबैंक #डा_यादवप्रसादपन्त #संकलनयोग्यनोट

आज त्रिचन्द्र बहुमुखी क्याम्पसले आफ्नो १०९ औं वर्षमा प्रवेश गरेको छ। तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराले वि....
28/08/2026

आज त्रिचन्द्र बहुमुखी क्याम्पसले आफ्नो १०९ औं वर्षमा प्रवेश गरेको छ। तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराले वि.सं. १९७५ मा यो ऐतिहासिक कलेजको स्थापना गरेका थिए।
त्रिचन्द्र कलेजले वि.सं. २०७४ सालमा १०० औं वार्षिकोत्सव मनाउँदा, सो विशेष अवसरमा नेपाल राष्ट्र बैंकद्वारा रूपैयाँ १०० र रूपैयाँ १००० दरका स्मारिका सिक्का जारी गरिएको थियो। ❤️ ेपालीपुरानोपैसासङ्कलन

श्री ५ महेन्द्रको पालामा निष्कासन गरिएको १ रुपैयाँको नोट वि.सं. २०२६ सालमा जारी गरिएको थियो। यो नोटहरू De La Rue, इंग्ल्...
27/08/2026

श्री ५ महेन्द्रको पालामा निष्कासन गरिएको १ रुपैयाँको नोट वि.सं. २०२६ सालमा जारी गरिएको थियो। यो नोटहरू De La Rue, इंग्ल्याण्डमा छपाइ गरिएको थियो। उक्त नोटहरूमा नेपाल राष्ट्र बैंकका गर्भनर डा. यादवप्रसाद पन्तको हस्ताक्षर रहेको छ। ेपालीपुरानोपैसासङ्कलन
#श्री५महेन्द्र #वि_सं_२०२६ #पुरानोनोट #नेपालीनोट #नेपालराष्ट्रबैंक #डा_यादवप्रसादपन्त #संकलनयोग्यनोट

राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा निष्कासन भएका २,५,२०,५० रुपैयाँका नोटहरू रहेका छन्। यी नोटहरूमा तत्क...
27/08/2026

राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा निष्कासन भएका २,५,२०,५० रुपैयाँका नोटहरू रहेका छन्। यी नोटहरूमा तत्कालीन गभर्नर दीपेन्द्र पुरूस ढकाल को हस्ताक्षर रहेको छ्।
ेपालीपुरानोपैसासङ्कलन

विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित परिवार तथा समुदायसँग Nepali Old Money Collection नेपाली पुरानो पैसा संङ्कलन परिवा...
27/08/2026

विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित परिवार तथा समुदायसँग Nepali Old Money Collection नेपाली पुरानो पैसा संङ्कलन परिवार पनि सँगै उभिएको छ। 🇳🇵❤️
उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो क्षमताअनुसार सक्दो सहयोग गरौँ। सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो अर्थ राख्न सक्छ।
सरकारको आधिकारिक राहत कोषमा सहयोग गर्न सकिने विवरण तलको पोस्टमा दिइएको छ।
उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सहयोगी हातहरूप्रति हार्दिक आभार। 🙏🇳🇵
मानवीय सहयोग नै सबैभन्दा ठूलो सहयोग हो। ❤️

Note : कृपया प्रधानमन्त्री कार्यालय (PMO Nepal) को आधिकारिक बैंक खाताबाहेक अन्य कुनै खातामा पैसा नहाल्न पनि अनुरोध गर्दछौँ।

#नेपाल #बाढीपहिरो #विपद् #राहत #उद्धार

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

राजा वीरेन्द्र वीर विक्रम शाहदेवको पालामा निष्कासन गरिएको रूपैयाँ २० Nepali First 20 Rupees ❤️ Front: King Birendra Bir ...
27/08/2026

राजा वीरेन्द्र वीर विक्रम शाहदेवको पालामा निष्कासन गरिएको रूपैयाँ २०
Nepali First 20 Rupees ❤️
Front: King Birendra Bir Bikram wearing a plumed crown at left, Krishna Mandir, Lalitpur in Center
Back: Sambar deer at center right, Nepal Rastra Bank seal at upper center, arms at right
Signature: Kalyan Bikram Adhikari
Watermark: Plumed crown
Size: 138 x 70 mm #20

राजा वीरेन्द्र वीर विक्रम शाहदेवको पालामा निष्कासित १ रुपैयाँको नोट रहेको छ ।यसमा हरी शकर त्रिरपाटीको हस्ताक्षर रहेको छ ...
27/08/2026

राजा वीरेन्द्र वीर विक्रम शाहदेवको पालामा निष्कासित १ रुपैयाँको नोट रहेको छ ।यसमा हरी शकर त्रिरपाटीको हस्ताक्षर रहेको छ ।🇳🇵
ेपालीपुरानोपैसासङ्कलन #राजा_वीरेन्द्र

श्री ५ बीरेन्द्र वीर बीक्रम शाह देब को पालामा नीस्कासीत १० रुपैयाँ को नोट रहेको छ जस्मा कल्याण बीक्रम अधीकारी को हस्ताक्...
26/08/2026

श्री ५ बीरेन्द्र वीर बीक्रम शाह देब को पालामा नीस्कासीत १० रुपैयाँ को नोट रहेको छ जस्मा कल्याण बीक्रम अधीकारी को हस्ताक्षर रहेको छ।
ेपालीपुरानोपैसासङ्कलन

श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको पालामा निष्काशित५ रुपैयाँ नोट रहेको छ जस्मा गणेश बहादुर थापाको हस्ताक्षर रहेको छ • ...
26/08/2026

श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको पालामा निष्काशित
५ रुपैयाँ नोट रहेको छ जस्मा गणेश बहादुर थापाको हस्ताक्षर रहेको छ
•
ेपालीपुरानोपैसासङ्कलन #इतिहासिकमुद्रा #नेपालेइतिहास #नेपालको_इतिहास

Address

Lagankhel Lalitpur
Kathmandu

Opening Hours

Monday 09:00 - 21:15
Tuesday 09:00 - 21:30
Wednesday 09:00 - 21:45
Thursday 09:15 - 21:30
Friday 09:30 - 21:45
Saturday 09:45 - 21:00
Sunday 09:00 - 22:02

Telephone

9779848208011

Alerts

Be the first to know and let us send you an email when Nepali Old Money Collection नेपाली पुरानो पैसा संङ्कलन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Old Money Collection नेपाली पुरानो पैसा संङ्कलन:

Shortcuts

Share