Urja Saving & Credit Co-Operative Ltd.

Urja Saving & Credit Co-Operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Urja Saving & Credit Co-Operative Ltd., Financial service, Tangal, Patan, Lalitpur.

उर्जा बचत तथा ऋण सहकारी संस्था लिकोशेयर सदस्य सरला प्रधानाङ्ग दिदीको आज जेठ ३ गते बिहीबार असामयिक स्वर्गारोहण हुनुभएको ह...
16/05/2024

उर्जा बचत तथा ऋण सहकारी संस्था लिको
शेयर सदस्य सरला प्रधानाङ्ग दिदीको आज जेठ ३ गते बिहीबार असामयिक स्वर्गारोहण हुनुभएको हुदा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै यस दुखदघडिमा शोक सतप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौ ।

उर्जा बचत तथा ऋण सहकारी संस्था लिको आयोजनामा पिकनिक कार्यक्रमको झलक
28/04/2024

उर्जा बचत तथा ऋण सहकारी संस्था लिको आयोजनामा पिकनिक कार्यक्रमको झलक

उर्जा बचत तथा ऋण सहकारी संस्था लिको १६औँ स्थापना दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रम @ नागदह भ्यु प्वाइन्ट रेष्टुरेण्ट...
28/01/2024

उर्जा बचत तथा ऋण सहकारी संस्था लिको १६औँ स्थापना दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रम @ नागदह भ्यु प्वाइन्ट रेष्टुरेण्ट धापाखेल ललितपुर

उर्जा बचत तथा ऋण सहकारी संस्था लिको १५  बार्षिक साधारण सभा यही मङ्सिर २३गते शनिबार राजश्री महाबिहार इवा बहिमा सम्पन्न भय...
09/12/2023

उर्जा बचत तथा ऋण सहकारी संस्था लिको १५ बार्षिक साधारण सभा यही मङ्सिर २३गते शनिबार राजश्री महाबिहार इवा बहिमा सम्पन्न भयो। उक्त सभाबाट आगामी ४ बर्षको लागि नयाँ नेतृत्व पनि चयन भएको छ ।

05/11/2022
12th Anniversary..
16/01/2020

12th Anniversary..

Address

Tangal, Patan
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Urja Saving & Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share