Mangaldeep Saving and credit Co-operative Ltd.

Mangaldeep Saving and credit Co-operative Ltd. social service and costumer co-operative

सम्पूर्ण सदस्य ज्यूहरुमा ११औं वार्षिक साधारण सभामा उपस्थित हुने सादर निमन्त्रणा ।
19/10/2025

सम्पूर्ण सदस्य ज्यूहरुमा ११औं वार्षिक साधारण सभामा उपस्थित हुने सादर निमन्त्रणा ।

कार्यालय बन्द रहने सम्बन्धमा।
16/09/2025

कार्यालय बन्द रहने सम्बन्धमा।

कार्यालय बंद रहने सम्बन्धमा।
09/09/2025

कार्यालय बंद रहने सम्बन्धमा।

राष्ट्रिय धान दिवस एवं दही चिउरा खाने दिनको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
29/06/2025

राष्ट्रिय धान दिवस एवं दही चिउरा खाने दिनको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।




यो भोटो कस्को हो? काठमाडौं उपत्यकामा मनाइने सहकाल तथा वर्षाका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको हार्दिक...
01/06/2025

यो भोटो कस्को हो? काठमाडौं उपत्यकामा मनाइने सहकाल तथा वर्षाका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको हार्दिक शुभकामना ।

गणतन्त्र दिवसको सम्पूर्णमा हार्दिक शुभकामना।
29/05/2025

गणतन्त्र दिवसको सम्पूर्णमा हार्दिक शुभकामना।


नयाँ वर्ष २०८२ सालको पावन अवसरमा सम्पुर्ण शेयर सदस्य तथा शुभेच्छुकहरूमा हार्दिक शुभकामना साथै स्वदेश तथा विदेशमा रहनु भए...
14/04/2025

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा सम्पुर्ण शेयर सदस्य तथा शुभेच्छुकहरूमा हार्दिक शुभकामना साथै स्वदेश तथा विदेशमा रहनु भएका नेपाली बुवाआमा दाजुभाइ दिदिबहिनी शुभेच्छुक र शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामनाका साथै सुस्वास्थ्य तथा दिर्घायुको कामना व्यक्त गर्दछौ।


‘मर्यादित सहकारीः समुन्नत समाज’६८औं राष्ट्रिय सहकारी दिवसको सम्पूर्णमा हार्दिक शुभकामना।
02/04/2025

‘मर्यादित सहकारीः समुन्नत समाज’
६८औं राष्ट्रिय सहकारी दिवसको सम्पूर्णमा हार्दिक शुभकामना।

६८औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हुँदा रक्तदान गर्न इच्छुक सम्पूर्णलाइ उपस्...
31/03/2025

६८औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हुँदा रक्तदान गर्न इच्छुक सम्पूर्णलाइ उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

यस संस्थाको ११औं स्थापना दिवसको अवसरमा सम्पूर्ण शेयर सदस्य तथा शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
22/03/2025

यस संस्थाको ११औं स्थापना दिवसको अवसरमा सम्पूर्ण शेयर सदस्य तथा शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

रंगीन पर्व होलीको सम्पूर्णमा हार्दिक शुभकामना।
13/03/2025

रंगीन पर्व होलीको सम्पूर्णमा हार्दिक शुभकामना।

Address

Prayagpokhari 12 Lagankhel
Lalitpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97715424311

Alerts

Be the first to know and let us send you an email when Mangaldeep Saving and credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mangaldeep Saving and credit Co-operative Ltd.:

Share