Nepal Life Capital Ltd.

Nepal Life Capital Ltd. Nepal Life Capital Limited provides Financial Advisory Services and Portfolio Management Services for Institutions and Individual Clients.
(1)

Additional Information: Nepal Life Capital Limited (Formerly National Merchant Banker Ltd.) is a public limited company registered under Company Act 2063 and Licensed under Securities Businessperson (Merchant Banker) Regulations, 2008 to run an Investment Banking (Portfolio Management Services) in Nepal

हार्दिक आभार !यहाँहरूको आफ्नै कोष नेपाल लाइफ समृद्धि लगानी योजनामादेखाउनु भएको विश्वास, तदारुकता, उत्साहजनक सहभागिता एवम...
26/01/2026

हार्दिक आभार !

यहाँहरूको आफ्नै कोष नेपाल लाइफ समृद्धि लगानी योजनामा
देखाउनु भएको विश्वास, तदारुकता, उत्साहजनक सहभागिता एवम् महत्वपूर्ण लगानीका लागि हार्दिक आभार प्रकट गर्दछौं।

समृद्धिको यात्रामा सहभागी हुने आज अन्तिम मौका!के तपाईंले आफ्नो लगानी सुरक्षित गर्नुभयो?यो सुनौलो अवसर नगुमाउनुहोस्, आजै ...
23/01/2026

समृद्धिको यात्रामा सहभागी हुने आज अन्तिम मौका!
के तपाईंले आफ्नो लगानी सुरक्षित गर्नुभयो?
यो सुनौलो अवसर नगुमाउनुहोस्, आजै आफ्नो लगानी सुनिश्चित गर्नुहोस्।

To Apply: https://meroshare.cdsc.com.np/ #/login

20/01/2026

लगानी थोरै छ र त्यो पनि कहाँ गर्ने भन्ने अन्यौलमा हुनुहुन्छ? या त शेयर मार्केटमा गर्ने लगानी सम्बन्धी तपाईंलाई कुनै जानकारी नै छैन। त्यसो हो भने Futual Fund तपाईंको लागि लगानीको उत्तम ठाँउ हो। आउनुहोस्! Mutual Fund को बारेम बुझौं र समुचित प्रतिफल दिने Nepal Life समृद्धि लगानी योजनामा लगानी गरौं।

To Apply: https://meroshare.cdsc.com.np/ #/login

लगानीको वास्तविक मूल्य कसरी थाहा पाउने? NAV (Net Asset Value) र यसको गणना विधि बारे जानिराखौँ।To Apply: https://meroshar...
20/01/2026

लगानीको वास्तविक मूल्य कसरी थाहा पाउने?
NAV (Net Asset Value) र यसको गणना विधि बारे जानिराखौँ।

To Apply: https://meroshare.cdsc.com.np/ #/login

दक्ष व्यवस्थापन र पारदर्शिता सहितको नेपाल लाइफ समृद्धि लगानी योजना' मा लगानी गर्ने मौका नछुटाउनुहोस्।आजै MEROSHARE वा C-...
19/01/2026

दक्ष व्यवस्थापन र पारदर्शिता सहितको नेपाल लाइफ समृद्धि लगानी योजना' मा लगानी गर्ने मौका नछुटाउनुहोस्।

आजै MEROSHARE वा C-ASBA मार्फत आवेदन दिनुहोस्!
To Apply: https://meroshare.cdsc.com.np/ #/login

सामूहिक लगानी कोष मार्फत सानो लगानीबाटै विविधीकरण र पारदर्शिता लगायत अन्य थुप्रै सुविधाहरुको लाभ लिनुहोस्।To Apply: http...
19/01/2026

सामूहिक लगानी कोष मार्फत सानो लगानीबाटै विविधीकरण र पारदर्शिता लगायत अन्य थुप्रै सुविधाहरुको लाभ लिनुहोस्।

To Apply: https://meroshare.cdsc.com.np/ #/login

भन्नुहोस् त के हो? कमेन्ट बक्समा सहि जवाफ दिनुहोस् !नेपाल लाइफ क्यापिटलको तर्फबाट आकर्षक उपहार जित्ने मौका बनाउनुहोस्।  ...
18/01/2026

भन्नुहोस् त के हो?

कमेन्ट बक्समा सहि जवाफ दिनुहोस् !नेपाल लाइफ क्यापिटलको तर्फबाट आकर्षक उपहार जित्ने मौका बनाउनुहोस्।

18/01/2026

नेपाल लाइफ सम्वृद्धि लगानी योजना’ मा लगानी गर्न तयार हुनुहुन्छ?
Apply easily via MeroShare

To Apply: https://meroshare.cdsc.com.np/ #/login

नेपाल लाइफ सम्वृद्धि लगानी योजना’ मा लगानी गर्न तयार हुनुहुन्छ?Apply easily via MeroShare
18/01/2026

नेपाल लाइफ सम्वृद्धि लगानी योजना’ मा लगानी गर्न तयार हुनुहुन्छ?
Apply easily via MeroShare

17/01/2026

फाइनान्सको कुरा, तर अलि बेग्लै पारा!
तपाईं हुनुभएको भए कति वटा प्रश्नको उत्तर मिलाउनुहुन्थ्यो होला? कमेन्ट गर्नुहोस्।

Address

Kathmandu-30, City Center
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:00

Telephone

+97714530746

Alerts

Be the first to know and let us send you an email when Nepal Life Capital Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Life Capital Ltd.:

Share