Hamro Sharebazar

Hamro Sharebazar NEPSE daily analysis and market news are posted in this group.

लगानीकर्ताहरुको समूहले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निवेदन दिँदै शुक्रबारको कारोबार पूर्ण रुपमा बन्द गर्न माग गरेका ...
25/08/2022

लगानीकर्ताहरुको समूहले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निवेदन दिँदै शुक्रबारको कारोबार पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन्। उनीहरुले निवेदन नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई बुझाएका छन्।
For more updates follow

- दोहोरो अंकले घट्यो बजार- नेप्सेमा १८.३० अंकको गिरावट- कारोबार रकम १.७१ अर्बFor more updates follow
25/08/2022

- दोहोरो अंकले घट्यो बजार
- नेप्सेमा १८.३० अंकको गिरावट
- कारोबार रकम १.७१ अर्ब
For more updates follow

Nepal Re-Insurance Company Limited has announced its 7th AGM is going to be held on 30th Bhadra,2079.
25/08/2022

Nepal Re-Insurance Company Limited has announced its 7th AGM is going to be held on 30th Bhadra,2079.

- नेप्सेमा झिनो अंकको वृद्धि- १.८१ अंकले बढ्यो बजार- कारोबार रकम १.३३ अर्बFor more update follow
23/08/2022

- नेप्सेमा झिनो अंकको वृद्धि
- १.८१ अंकले बढ्यो बजार
- कारोबार रकम १.३३ अर्ब
For more update follow

७.४१ अंकले घट्यो बजार- कारोबार रकम १.७२ अर्बFor more updates follow
22/08/2022

७.४१ अंकले घट्यो बजार
- कारोबार रकम १.७२ अर्ब
For more updates follow

- ७.७२ अंकले घट्यो बजार- कारोबार रकम २.०४ अर्बFor more updates follow
21/08/2022

- ७.७२ अंकले घट्यो बजार
- कारोबार रकम २.०४ अर्ब
For more updates follow

Amazing step: Kumari Bank Le Aba dekhi C-ASBA charge naline bhayeko Cha.For more update follow
19/08/2022

Amazing step: Kumari Bank Le Aba dekhi C-ASBA charge naline bhayeko Cha.
For more update follow

कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६४ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बो...
19/08/2022

कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६४ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ६४ रुपैयाँ देखि ८५ रुपैयाँसम्म बोनस पाउनेछन् ।
यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ६३ रुपैयाँ देखि ६४ रुपैयाँ सम्म कम्पनीले बीमितलाई बोनस वितरण गर्नेछ ।

United Idi Mardi and RB Hydropower Limited has reported a net profit of Rs. 5.16 Crore in the fourth quarter of the fisc...
19/08/2022

United Idi Mardi and RB Hydropower Limited has reported a net profit of Rs. 5.16 Crore in the fourth quarter of the fiscal year 2078/079.

भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।For more updates ...
19/08/2022

भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
For more updates follow

अभियान लघुवित्तको आईपीओमा करिब साढे २० लाखको आवेदन, ९१ हजार ३७५ ले मात्रै शेयर पाउनेFor more updates follow
07/08/2022

अभियान लघुवित्तको आईपीओमा करिब साढे २० लाखको आवेदन, ९१ हजार ३७५ ले मात्रै शेयर पाउने
For more updates follow

The proposed dividend is subjected to approval from Insurance Board and its upcoming AGM.For more updates follow
07/08/2022

The proposed dividend is subjected to approval from Insurance Board and its upcoming AGM.
For more updates follow

Address

Chakrapath
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Sharebazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Sharebazar:

Share