Laxmi Sunrise Bank

Laxmi Sunrise Bank Class A Commercial Bank licensed by Nepal Rastra Bank

28/08/2026

कुनै पनि प्रलोभनमा परेर अरूलाई आफ्नो बैंक खाता प्रयोग गर्न नदिनुहोस्। सजिलो तरिकाले छिटो कमाउन सकिन्छ तर सजायको भागिदार पनि बन्न पुगिन्छ । ।

28/08/2026

सु-स्वास्थ्य, सुरक्षा र सम्बन्धमा आत्मीयताको कामना गर्दै मनाईने पर्व जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना। 🙏

हाम्रो सेवा सम्बन्धी सूचना
27/08/2026

हाम्रो सेवा सम्बन्धी सूचना

जरूरी सूचना
27/08/2026

जरूरी सूचना

आफ्नो EV को सपना अब साकार पार्नुहोस्।Laxmi Sunrise EV Loan मार्फत आफ्नो रोजाइको विद्युतीय सवारी सहजै आफ्नो बनाउनुहोस् र ...
24/08/2026

आफ्नो EV को सपना अब साकार पार्नुहोस्।

Laxmi Sunrise EV Loan मार्फत आफ्नो रोजाइको विद्युतीय सवारी सहजै आफ्नो बनाउनुहोस् र आफ्नो आकांक्षालाई यात्रामा बदल्नुहोस्।

थप जानकारीका लागि NADA Auto Show मा रहेको हाम्रो Stall E25 मा आउनुहोस्।

21/08/2026

याद राखौँ! डर देखाएर छिटो निर्णय गराउन खोज्नु ठगीको संकेत हो। OTP जस्तो सम्वेदनशील विवरण कसैलाई उपलब्ध नगराऔं ।

डिजिटल भुक्तानी गरौँ, सहभागी बनौँ र पुरस्कार जित्ने अवसर पाऔँ!नेपाल सरकार आन्तरिक राजस्व विभागको taxpayer incentive prog...
20/08/2026

डिजिटल भुक्तानी गरौँ, सहभागी बनौँ र पुरस्कार जित्ने अवसर पाऔँ!

नेपाल सरकार आन्तरिक राजस्व विभागको taxpayer incentive program अन्तर्गत Laxmi Sunrise Cards, Mobile Money मार्फत योग्य डिजिटल कारोबारहरूको कुपन नम्बर अब सजिलै आफ्नो Mobile Money App बाट हेर्न र आफ्नो सहभागिता track गर्न सकिन्छ।

18/08/2026

यो गहना महिलाहरुले विवाह, तीज, लगायत धार्मिक पर्व तथा विशेष अवसरहरूमा बायाँ काँधदेखि दाहिने कम्मरसम्म पुग्नेगरी छड्के रूपमा लगाउने आभूषण हो । विवाहमा नव-दुलहीलाई आफ्नो श्रीमानले उपहारस्वरूप दिने ‘छड्के तिलहरी’ सौभाग्यको प्रतीक पनि हो ।

छड्के तिलहरी सम्बन्धी थप कथा, तथ्य वा सम्झनाहरू हामीसँग कमेन्टमा share गर्नुहोस्।

14/08/2026

आफ्नो बैंकमा आफ्नो NID number update गर्दा बैंकको औपचारिक माध्यमहरू मात्रै प्रयोग गर्ने गरौं ।

सतर्क रहौं। तपाईंको बैंकले तपाईंको सम्वेदन्शील विवरण फोन अथवा unknown links को माध्यम बाट माग्दैन ।

Personal details सुरक्षित राखौं र ठगीबाट जोगीऔं ।

Address

Hattisar, Kathmandu, Nepal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Laxmi Sunrise Bank posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laxmi Sunrise Bank:

Shortcuts

Share