Civil Bank

Civil Bank "Civil Bank for Prosperity"
"समृद्धिको लागि सिभिल बैंक" For more info on our Transaction Hour click this link: https://bit.ly/2Kv1ZuM

आफ्नो बैंकिङ्ग सेवालाई अझ दिगो तथा सशक्त बनाउन सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गरी एकिकृत कारोबारको शुरुवात गरेको ...
24/02/2023

आफ्नो बैंकिङ्ग सेवालाई अझ दिगो तथा सशक्त बनाउन सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गरी एकिकृत कारोबारको शुरुवात गरेको छ।

दिगोपन र सशक्तताको नयाँ समय।

ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना।
21/02/2023

ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना।

Tip of the day!Start sound money management with these easy 5 smart steps!
20/02/2023

Tip of the day!
Start sound money management with these easy 5 smart steps!

यस बैंकलाई हिमालयन बैंकद्वारा प्राप्तीको प्रक्रिया अर्न्तगत यस बैंकले प्रदान गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरू (मोबाईल बैं...
19/02/2023

यस बैंकलाई हिमालयन बैंकद्वारा प्राप्तीको प्रक्रिया अर्न्तगत यस बैंकले प्रदान गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरू (मोबाईल बैंकिङ्ग, एटिएम कार्ड, इन्टरनेट बैंकिङ्ग समेत) २०७९ फाल्गुन १२ गतेसम्म अवरुद्ध हुने कुरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

थप जानकारीको लागि बैंकको Call Center Number 01-5970089 वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

Knowledge is Universal, OTP is Personal!Do not share these details with anyone over the phone or e-mail as this could le...
19/02/2023

Knowledge is Universal, OTP is Personal!
Do not share these details with anyone over the phone or e-mail as this could lead to fraud.

राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ को हार्दिक शुभकामना ।
19/02/2023

राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ को हार्दिक शुभकामना ।

बैंकिङ्ग सेवा अवरुद्ध रहने सम्बन्धी जरुरी सूचना!यस बैंकलाई हिमालयन बैंकद्वारा प्राप्तीको प्रक्रिया अन्तर्गत यस बैंकले प्...
18/02/2023

बैंकिङ्ग सेवा अवरुद्ध रहने सम्बन्धी जरुरी सूचना!
यस बैंकलाई हिमालयन बैंकद्वारा प्राप्तीको प्रक्रिया अन्तर्गत यस बैंकले प्रदान गर्ने सम्पूर्ण बैंकिङ सेवाहरु (मोबाईल बैंकिङ्ग, एटीएम कार्ड, इन्टरनेट बैंक समेत) २०७९ फाल्गुन ७ गते दिउँसो १ बजे देखि २०७९ फाल्गुन ११ गतेसम्म अवरुद्ध हुने कुरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।
थप जानकारीको लागि बैंकको Call Center Number 01-5970089 वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

हार्दिक श्रद्धाञ्जली!यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल कुमार पोखरेलज्यूको पुजनीय आमा सत्य देवी पोखरेलको असामय...
18/02/2023

हार्दिक श्रद्धाञ्जली!

यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल कुमार पोखरेलज्यूको पुजनीय आमा सत्य देवी पोखरेलको असामयिक निधन भएको आज १३ औं दिनको पुण्य तिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछौं ।

हरेक वर्ष नेपाली सेनाले देशभक्ति र सैन्य व्यावसायिकताको विशेषता रहेको आफ्नो सांगठनिक एकता झल्काउँदै जनता र राष्ट्रप्रति ...
18/02/2023

हरेक वर्ष नेपाली सेनाले देशभक्ति र सैन्य व्यावसायिकताको विशेषता रहेको आफ्नो सांगठनिक एकता झल्काउँदै जनता र राष्ट्रप्रति समर्पण भाव देखाउन सेना दिवस मनाउने गर्दछ।
सैनिक दिवस २०७९ को हार्दिक शुभकामना !!

महाशिवरात्री को हार्दिक मंगलमय शुभकामना।
18/02/2023

महाशिवरात्री को हार्दिक मंगलमय शुभकामना।

Stay Alert! Stay Safe!
17/02/2023

Stay Alert! Stay Safe!

Be aware of potential scams. It’s important to ensure your information and identity are completely secure. Don’t share y...
16/02/2023

Be aware of potential scams. It’s important to ensure your information and identity are completely secure.
Don’t share your banking information and OTP with anyone.

Address

Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Civil Bank posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Civil Bank:

Share