NABIL BANK

NABIL BANK TOGETHER AHEAD ALWAYS
http://www.nabilbank.com/ Nabil Bank Limited, the first foreign joint venture bank of Nepal, started operations in July 1984.

Nabil was incorporated with the objective of extending international standard modern banking services to various sectors of the society. Pursuing its objective, Nabil provides a full range of commercial banking services through its 266 branches across the nation and over 170+ reputed correspondent banks across the globe. Nabil, as a pioneer in introducing many innovative products and marketing con

cepts in the domestic banking sector, represents a milestone in the banking history of Nepal as it started an era of modern banking with customer satisfaction measured as a focal objective while doing business. Operations of the bank including day-to-day operations and risk management are managed by highly qualified and experienced management team. Bank is fully equipped with modern technology which includes ATMs, credit cards, state-of-art, world-renowned software from Infosys Technologies System, Bangalore India, Internet banking system and Telebanking system.

यस कठिन घडीमा हाम्रो सानो योगदानले कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ।रसुवाका बाढी प्रभावितहरूका लागि आयोजित रक्तदान कार्य...
27/08/2026

यस कठिन घडीमा हाम्रो सानो योगदानले कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ।
रसुवाका बाढी प्रभावितहरूका लागि आयोजित रक्तदान कार्यक्रममा सहभागी बनौँ र जीवन बचाउने अभियानमा हातेमालो गरौँ।

मिति: २०८३ भाद्र १५, सोमबार
स्थान: नबिल बैंक लिमिटेड, प्रधान कार्यालय, तीनधारा
समय: बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म

विपद्को यस कठिन घडीमा प्रभावित व्यक्ति तथा परिवारहरूसँग ऐक्यबद्धता जनाउँदै, सहयोगका लागि हातेमालो गरौँ। प्रधानमन्त्री दै...
27/08/2026

विपद्को यस कठिन घडीमा प्रभावित व्यक्ति तथा परिवारहरूसँग ऐक्यबद्धता जनाउँदै, सहयोगका लागि हातेमालो गरौँ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो स्वेच्छिक योगदानमार्फत विपद् प्रभावित परिवारहरूको राहत तथा उद्धारमा साथ दिनुहोस्।

सहयोग गर्न पोस्टमा दिइएको QR Scan गर्नुहोस्।

महत्त्वपूर्ण सूचना: सहयोग रकम योगदान गर्न कृपया आधिकारिक QR मात्र Scan गर्नुहोस्।

तपाईंको सानो सहयोगले विपद्मा परेका परिवारहरूलाई ठूलो राहत र आशा प्रदान गर्न सक्छ।

27/08/2026

Nabil Sustainable Solar Energy Loan helps you take your business one step closer to a greener future with project-based ...
25/08/2026

Nabil Sustainable Solar Energy Loan helps you take your business one step closer to a greener future with project-based financing and up to 100% financing of the project cost.

For further details, please contact our Customer Care Center at 01-5970015 or email us at [email protected]

25/08/2026

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ भदौ ९) #राष्ट्र_बैंकको_सन्देश

आफ्नो घरलाई फेरि नयाँ रुपमा उभ्याउने यात्रामा नबिल घर पुनर्निर्माण कर्जामार्फत आकर्षक ब्याजदर र विशेष सुविधाहरूको लाभ लि...
27/07/2026

आफ्नो घरलाई फेरि नयाँ रुपमा उभ्याउने यात्रामा नबिल घर पुनर्निर्माण कर्जामार्फत आकर्षक ब्याजदर र विशेष सुविधाहरूको लाभ लिनुहोस्।

विशेष सुविधा २०८३ भदौ ६ गतेसम्म

आजै नबिल बैंकको नजिकैको शाखामा सम्पर्क गरी लाभ उठाउनुहोस् ।

For further details, please contact our Customer Care Center at 01-5970015 or email us at [email protected]

विदेशमा आर्जन गरेको सीप र अनुभवलाई अब स्वदेशमै सफल व्यवसायमा रूपान्तरण गर्ने समय आएको छ। Nabil Skilled Migrant Entrepren...
26/07/2026

विदेशमा आर्जन गरेको सीप र अनुभवलाई अब स्वदेशमै सफल व्यवसायमा रूपान्तरण गर्ने समय आएको छ।

Nabil Skilled Migrant Entrepreneurship Loan मार्फत व्यवसाय सुरु वा विस्तार गर्न आकर्षक ब्याजदर, कर्जा सेवा शुल्कमा छुट तथा रु. १५ लाखदेखि रु. १० करोडसम्मको कर्जा सुविधाको लाभ लिनुहोस्।

For further details, please contact our Customer Care Centre at 01-5970015 or email us at [email protected]

Address

Beena Marg, Durbarmarg
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when NABIL BANK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NABIL BANK:

Shortcuts

Share