NMB Bank Limited

NMB Bank Limited NMB Bank Limited - licensed as “A” class financial institution by Nepal Rastra Bank in 2008

NMB Bank Limited licensed as “A” class financial institution by Nepal Rastra Bank in May 2008 has been operating in the Nepalese Financial market for over twenty years and is one of the leading commercial banks in the banking industry. The Bank has a Joint Venture Agreement with Nederlandse Financierings-Maatschappij voor Ontwikkelingslanden (FMO), wherein FMO holds 13.69% of the Bank’s shares and

is the largest shareholder of the Bank. In September 2016, the Bank signed a Joint Venture Agreement with Nederlandse Financierings-Maatschappij voor Ontwikkelingslanden (FMO), the Dutch development bank following which FMO became the single largest share holder of the Bank. The alliance with FMO positions NMB Bank in becoming the market leader in managing environmental & social risks and the leading player in renewable energy and agribusiness.

शाखा कार्यालय खुल्ला रहने सम्बन्धी सूचना ।
28/08/2026

शाखा कार्यालय खुल्ला रहने सम्बन्धी सूचना ।

शाखा कार्यालय बन्द रहने सम्बन्धी सूचना ।
27/08/2026

शाखा कार्यालय बन्द रहने सम्बन्धी सूचना ।

अत्यन्त जरुरी सूचना !!
27/08/2026

अत्यन्त जरुरी सूचना !!

चिनिया पर्यटकबाट झन्झट मुक्त भुक्तानी प्राप्त गर्नाका लागि आफ्नो व्यवसायमा आजै WeChat Pay राख्नुहोस्।थप जानकारीको लागि ०...
26/08/2026

चिनिया पर्यटकबाट झन्झट मुक्त भुक्तानी प्राप्त गर्नाका लागि आफ्नो व्यवसायमा आजै WeChat Pay राख्नुहोस्।

थप जानकारीको लागि ०१–५९७०१५० मा सम्पर्क गर्नुहोस्।

NMB प्रिमियम सुपर तलब खाताले तपाईंको आम्दानी सुरक्षित राख्दै, भविष्यका सम्भावनाहरूलाई अझ बलियो बनाउँछ ।NMB सँग जोडिनुहोस...
25/08/2026

NMB प्रिमियम सुपर तलब खाताले तपाईंको आम्दानी सुरक्षित राख्दै, भविष्यका सम्भावनाहरूलाई अझ बलियो बनाउँछ ।
NMB सँग जोडिनुहोस्, र आफ्ना हरेक सपनालाई सहज रूपमा साकार पार्नुहोस् ।

Open endless possibilities for your business with NMB Bank's Internet Payment Gateway. Accept seamless payment from dome...
25/08/2026

Open endless possibilities for your business with NMB Bank's Internet Payment Gateway. Accept seamless payment from domestic cards (any bank) & international cards (VISA & Mastercard).

सपनाको घर अब कल्पना मात्र होइन, वास्तविकतातर्फको एउटा सहज कदम हो। NMB Home Loan को साथमा आफ्नै घर बनाउने योजनालाई आजै सा...
24/08/2026

सपनाको घर अब कल्पना मात्र होइन, वास्तविकतातर्फको एउटा सहज कदम हो। NMB Home Loan को साथमा आफ्नै घर बनाउने योजनालाई आजै साकार पार्नुहोस्।

खाता खोल्न, आब बैंक जानुपर्दैनWebsite मार्फत जहाँबाट पनि तुरुन्तै NMB Digital Banking Savings Account खोल्न सक्नुहुन्छ। ...
24/08/2026

खाता खोल्न, आब बैंक जानुपर्दैन
Website मार्फत जहाँबाट पनि तुरुन्तै NMB Digital Banking Savings Account खोल्न सक्नुहुन्छ।

Online खाता खोल्नको लागि दिइएको link मा जानुहोस्: https://digi.nmb.com.np/home

https://youtu.be/YlallBpVgNc?si=-yivyYc_-zvvonRK
दिएको Link मार्फत सजिलै खाता खोल्ने प्रक्रिया जान्नुहोस् ।

एनएमबि बैंकको EV Auto Loan मार्फत कर्जाको अवधिभर प्रिमियम दर परिवर्तन नहुने गरी बेस रेट (Base Rate) + ०.५% ब्याजदरमै आफ्...
23/08/2026

एनएमबि बैंकको EV Auto Loan मार्फत कर्जाको अवधिभर प्रिमियम दर परिवर्तन नहुने गरी बेस रेट (Base Rate) + ०.५% ब्याजदरमै आफ्नो नयाँ विद्युतीय गाडी आजै घर भित्र्याउनुहोस्। सीमित अवधिका लागि मात्र लागू हुने यो विशेष अफर सबै व्यक्तिगत नयाँ विद्युतीय सवारीहरूमा उपलब्ध छ।

तपाईंको कार्डको सुरक्षा अब तपाईंको मोबाइलमै !NMB बैंकको eNMB App मा लग–इन गरी ‘Card Block’ फिचर प्रयोग गरेर आफ्नो कार्ड ...
23/08/2026

तपाईंको कार्डको सुरक्षा अब तपाईंको मोबाइलमै !
NMB बैंकको eNMB App मा लग–इन गरी ‘Card Block’ फिचर प्रयोग गरेर आफ्नो कार्ड तुरुन्त सुरक्षित बनाउनुहोस् ।
तपाईंको सुरक्षा, हाम्रो प्राथमिकता ।

Address

Babarmahal
Kathmandu

Opening Hours

Monday 09:15 - 16:00
Tuesday 09:15 - 16:00
Wednesday 09:15 - 16:00
Thursday 09:15 - 16:00
Friday 09:15 - 16:00

Telephone

+97715970150

Alerts

Be the first to know and let us send you an email when NMB Bank Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NMB Bank Limited:

Shortcuts

Share