Simrik Saving & Credit Co-Operative LTD.

Call Directions Website Contact the business

Simrik Saving & Credit Co-Operative LTD. “एक घर एक सदस्य अभियान ; सिम्रिक सफलताको हाम्रो पहिचान”

मिति २०८३ असोज ३१ गतेसम्मको अपरिष्कृत संस्थागत विवरण......
27/10/2026

मिति २०८३ असोज ३१ गतेसम्मको अपरिष्कृत संस्थागत विवरण......

असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको प्रतीक विजया दशमीले सबैको जीवनमा सकारात्मक ऊर्जा, सद्बुद्...
16/10/2026

असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको प्रतीक विजया दशमीले सबैको जीवनमा सकारात्मक ऊर्जा, सद्बुद्धि र सद्भावना प्रदान गरोस्। माता दुर्गा भवानीले हामी सबैको रक्षा गरून्। शुभ विजयादशमी! 🌺🚩

09/10/2026
संस्थाप्रतिको निरन्तर आबद्धता र विश्वासको सम्मान 🙏संस्थाको स्थापनाकालदेखि नै आबद्ध रही हालसम्म पनि नियमित कारोबारमार्फत ...
09/10/2026

संस्थाप्रतिको निरन्तर आबद्धता र विश्वासको सम्मान 🙏
संस्थाको स्थापनाकालदेखि नै आबद्ध रही हालसम्म पनि नियमित कारोबारमार्फत संस्थाप्रतिको विश्वास, सक्रियता र निरन्तरता कायम राख्नुभएका प्रारम्भिक शेयर सदस्यद्वय श्री टंक कुमार बस्नेतज्यू र श्री पार्वता बस्नेत कार्कीज्यूलाई संस्थाको १६औँ वार्षिक साधारण सभाको अवसरमा सम्मान गरिएको छ।
संस्थाप्रतिको यहाँहरूको अटुट विश्वास, निरन्तर साथ र सहकार्यप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। Prakash Basnet Basnet Karki
सिम्रिक साकोस परिवार 🙏🎉

साहस, सेवाभाव र समर्पणको सम्मान — श्री महेन्द्र भट्टराईमानव सेवा तथा सामाजिक क्षेत्रमा पुर्याउनु भएको उल्लेखनीय योगदान त...
09/10/2026

साहस, सेवाभाव र समर्पणको सम्मान — श्री महेन्द्र भट्टराई
मानव सेवा तथा सामाजिक क्षेत्रमा पुर्याउनु भएको उल्लेखनीय योगदान तथा संकटमा परेका नेपाली नागरिकहरुको उद्धारमा निर्वाह गर्नुभएको भूमिका र बन्धक बनाइएका नेपाली नागरिकहरुको उद्धार, सुरक्षा तथा पुनरस्थापनाका लागि यहाँले देखाउनुभएको साहस, सक्रियता, मानविय संवेदनशीलता, सेवाभाव साथै समाज र राष्ट्रप्रतिको उत्तरदायित्वलाई आत्मसाथ गर्दै मानवीय सेवामा पुर्याउनुभएको योगदान प्रति हार्दिक सम्मान तथा कृतज्ञता ब्यक्त गर्दै संस्थाको १६ औँ बार्षिक साधारण सभाको अवसरमा सेयर सदस्य श्री महेन्द्र भट्टराईज्यूलाई सम्मान गरिएको छ ।
यहाँको सेवाभाव र समर्पणले आगामी पुस्तालाई समेत मानव सेवा र सामाजिक उत्तरदायित्वप्रति प्रेरणा प्रदान गर्ने विश्वास लिएका छौँ । यहाँको सुख, शान्ति, समृद्धि तथा निरन्तर सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौँ ।
Mahindra Bhattrai 👏🙏🎉

उत्कृष्ट कर्मचारीको रुपमा सम्मान......आफ्नो नियमित जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुका साथै तोकिएको जिम्मेवारीभन्...
09/10/2026

उत्कृष्ट कर्मचारीको रुपमा सम्मान......
आफ्नो नियमित जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुका साथै तोकिएको जिम्मेवारीभन्दा एक कदम अघि बढ्दै संस्थागत गतिविधि, अतिरिक्त क्रियाकलाप तथा रचनात्मक पहलमार्फत संस्थाको विकास, प्रगति र संस्थागत उद्देश्य प्राप्तिमा पुर्याउनुभएको उल्लेखनीय योगदान, सक्रियाता र समर्पणको उच्च मूल्याड्ढन गर्दै १६ औँ बार्षिक साधारण सभाको अवसरमा यस बर्षको उत्कृष्ट कर्मचारीको रुपमा सेवाकेन्द्र शनिश्चरेरोडका प्रमुख श्री दिवस गजुरेललाई सम्मान गरिएको छ ।
संस्थाप्रतिको यहाँको कर्तव्यनिष्ठा, सकारात्मक सोच, सिर्जनशील पहल र अतिरिक्त योगदान अन्य कर्मचारीका लागि समेत प्रेरणादायी रहेको छ । यहाँको निरन्तर सक्रियता र समर्पणले संस्थाको आगामी यात्रालाई थप सुदृढ बनाउने विश्वाससहित हार्दिक बधाई तथा उज्ज्वल कार्य–सफलताको शुभकामना ब्यक्त गर्दछौँ ।
Diwash DG Gajurel congratulations 🎉

संस्थाकोको १६औँ वार्षिक साधारणसभाअन्तर्गत मूल माइन्युट प्रमाणित सभा आज सम्पन्न गरिएको छ । संस्थाका सातवटै इकाइबाट प्रतिन...
09/10/2026

संस्थाकोको १६औँ वार्षिक साधारणसभाअन्तर्गत मूल माइन्युट प्रमाणित सभा आज सम्पन्न गरिएको छ । संस्थाका सातवटै इकाइबाट प्रतिनिधित्व गर्दै उपस्थित शेयरसदस्यहरूको सहभागितामा मूल माइन्यूट प्रमाणित गर्दै सभाको अवसरमा संस्थाको विकास, सामाजिक सेवा तथा संस्थाप्रतिको निरन्तर आबद्धतामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।
कार्यक्रममा सेवाकेन्द्र शनिश्चरेरोडका प्रमुख श्री दिवस गजुरेललाई संस्थागत विकासमा पुर्‍याउनुभएको योगदान तथा तोकिएको जिम्मेवारीभन्दा अतिरिक्त क्रियाकलापमा देखाउनुभएको सक्रियताको मूल्याङ्कन गर्दै उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको छ।
त्यसैगरी, मानव उद्धार तथा सेवाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएका संस्थाका शेयरसदस्य श्री महेन्द्र भट्टराईलाई सम्मान गरिएको छ। यसै अवसरमा संस्थाको स्थापनाकालदेखि आबद्ध रही हालसम्म पनि नियमित कारोबारमा सक्रियता र निरन्तरता कायम राख्नुभएका प्रारम्भिक शेयरसदस्यद्वय श्री टंक कुमार बस्नेत र श्री पार्वता बस्नेत कार्कीलाई समेत सम्मान गरिएको छ।
संस्थाले शेयरसदस्यहरूको विश्वास, सक्रिय सहभागिता र निरन्तर सहयोगलाई संस्थागत विकासको महत्त्वपूर्ण आधारका रूपमा लिँदै आएको छ। सभामार्फत संस्थाप्रति योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान गर्दै सहकारीको मूल्य, मान्यता र आपसी सहकार्यलाई थप सुदृढ बनाउने सन्देशसमेत प्रवाह गरिएको छ।

जानकारी........
08/10/2026

जानकारी........

06/10/2026

१६औँ वार्षिक साधारणसभा : सातवटै इकाइगत सभा सम्पन्न

Address

Birtamod
Jhapa District
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97723534925

Alerts

Be the first to know and let us send you an email when Simrik Saving & Credit Co-Operative LTD. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Simrik Saving & Credit Co-Operative LTD.:

Shortcuts

Share


Other Financial Planning in Jhapa District

Show All