Ghar Jagga Jhapa

Ghar Jagga Jhapa "झापा" विशेष गरि बिर्तामोड आसपासमा घर तथा जग्गा सम्बन्धि खरिद बिक्री गर्ने भरपर्दो Online साथी ...
(4)

27/05/2026
26/05/2026

🔥 बिर्तामोडमै 2 कट्ठा नम्बरी जग्गा — जम्मा 16 लाखमै! 🏡

झापा बिर्तामोड–८ स्थित देउनिया चोकबाट करिब 700 मिटर पश्चिम सर्वसुलभ मूल्यमा आकर्षक नम्बरी घडेरी बिक्रीमा।

📍 जग्गाको विवरण:
✅ जग्गाको क्षेत्रफल : 2 कट्ठा
✅ नम्बरी जग्गा
✅ मोहोडा : 80 फुट
✅ बाटो : 12 फुटे
✅ जम्मा मूल्य : केवल रु. 16 लाख

🏠 घर बनाएर बसोबास गर्न
📈 सुरक्षित तथा दीर्घकालीन लगानीका लागि
🌱 कृषि फर्म तथा अन्य प्रयोजनका लागि उपयुक्त स्थान

💥 सस्तो मूल्य | राम्रो लोकेसन | सीमित अवसर

📞 आजै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्
📱 9815934684 (WhatsApp उपलब्ध)

#बिर्तामोड_जग्गा
#नम्बरी_जग्गा







#घरजग्गा

23/05/2026

🏡 झापाको बिर्तामोडमा सुनौलो अवसर — आकर्षक घडेरी बिक्रीमा! ✨

बिर्तामोडको अत्यधिक माग भएको तथा विकसित क्षेत्र हर्कलाल मार्ग पूर्व मा आकर्षक घडेरी बिक्रीमा रहेको छ।
📍 सिभम हाउजिङ्ग पूर्व
🧭 वास्तु मिलेको उत्तर मोहोडा भएको जग्गा

📌 जग्गाको विवरण:
▪️ क्षेत्रफल: १० धुर
▪️ मोहोडा: उत्तर – ३६ फुट
▪️ बाटो: १८ फुटे प्लम लगाइएको
▪️ मूल्य: रु. ३ लाख प्रति धुर

✅ बसोबासका लागि उत्कृष्ट
✅ भविष्यको लगानीका लागि उपयुक्त
✅ शान्त, विकसित र आकर्षक स्थान

आजै सम्पर्क गरी यो सुनौलो अवसर आफ्नो नाममा पार्नुहोस्।

📞 सम्पर्क: 9815934684

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉Ranjana Kumal, DM Roman Magar, Gayatrigit...
22/05/2026

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉

Ranjana Kumal, DM Roman Magar, Gayatrigita Dahal, Puja Dahal Siwakoti, Deepak Ghimire, Jassub Shaikh, Tara Prakash Bhattarai, एस बि वाइब, Rishab Shrestha, Arjun Karki

जग्गामा लगानि गर्ने राम्रो समय 👌👍
18/05/2026

जग्गामा लगानि गर्ने राम्रो समय 👌👍

काठमाडौँ । लामो समयदेखि मन्दीको सामना गरिरहेको नेपालको घरजग्गा कारोबारमा सुधारको संकेत देखिएको छ। देशभरका भूमि...

Shout out to my newest followers! Excited to have you onboard!Nara Inn, Dikteli Acharya, Hem Shrestha, Nitesh Kamati, Bi...
17/05/2026

Shout out to my newest followers! Excited to have you onboard!

Nara Inn, Dikteli Acharya, Hem Shrestha, Nitesh Kamati, Bikash Rai Chamling, Purna Lawati, Neelam Pangmi Magar, Pramod Khadka, Vishma Raj Dhungel, Mann Shah, Kamala Adhikari, Nagendra Rajbanshi, Raj Jha, Rockband Amu, Jyoti Rawat, Pädäm BK, Mohan Magar, भक्त राई, Raj Lama, सन्तोष माझी, Lagan Rasaily, राजाराम ढकाल, Mah Dukhi, Ramkumar Baraili, Tulsi Nepal Regmi, Parsu Rumdali Rai, Ashok Karki Chetry, Rajendra Tamang, Dipak Neupane, Aarya Aarya, Gsson Hanglanadukhun, Narendra Dahal, Bishal Tamang, Subash Rai, Garjaman Gurung, Asim Tirkey, Khagendra Baskota, Ashish Rai, Kumari Moktan, Shree Ram Kafle, Hpud Tamang, Meelan Mooktan, Smarika Dc, Sanj Raj Sanj Raj, Tirtha Mugalchhe, Aawan Dhakal, Sanjana Koirala Khatiwada, बिदुर भण्डारी, Meena Muskan Giri, Raju Stha

14/05/2026

🔥 झापामा 2 कट्ठा जग्गा जम्मा 16 लाखमै! 🔥

🏡 भद्रपुरमा सुनौलो अवसर – आकर्षक 2 कट्ठा जग्गा बिक्रीमा! ✨

झापाको सदरमुकाम भद्रपुर मा चारकुना मिलेको आकर्षक 2 कट्ठा जग्गा बिक्रीमा रहेको छ।
📍 भद्रपुर भन्सार कार्यालयबाट मात्र करिब 3 कि.मि. दूरीमा रहेको यो जग्गा बसोबास तथा भविष्यको लगानी दुवैका लागि उत्कृष्ट विकल्प हो।

✅ पूर्व मोहोडा भएको वास्तु मिलेको जग्गा
✅ बाटो, बिजुली तथा यातायातको सहज सुविधा
✅ शान्त तथा विकसित हुँदै गरेको क्षेत्र
✅ परिवारसहित बसोबासका लागि उपयुक्त वातावरण

💰 जम्मा मूल्य: 16 लाख मात्र!

यस्तो अवसर बारम्बार आउँदैन — आजै सम्पर्क गरी आफ्नो भविष्य सुरक्षित गर्नुहोस्। 📞

📲 सम्पर्क: 9815934684

#झापा_जग्गा #भद्रपुर #घरजग्गा #जग्गाबिक्री #नेपालप्रोपर्टी #घडेरी #झापा

Shout out to my newest followers! Excited to have you onboard!Acharya Dilli, Gp Gautam, Chandra Kumar Shrestha, Devika A...
06/05/2026

Shout out to my newest followers! Excited to have you onboard!

Acharya Dilli, Gp Gautam, Chandra Kumar Shrestha, Devika Acharya Dhungana, Bimala Tamang, Mina Oli, Surya Kumar Niroula, Tank Dahal, Bibek Chapagain, Manoj Dawadi, Shankar Chahar, सुमन सुनुवार, Khem Mukhia, Prem Raj Hanggam, Prakash Acharya, कमल लामिछाने, Rudra Prasad Bhandari, Mohan Paudel, Tirtha Kadara, Tarani Rajbanshi, Nayan Kapil, Ganga Prasad Yadav, Mukhiya Manraj, Bel Kumar Khadka, Prem KC, Ram Datt Chaudhary, Pasang Chhiring Sherpa, Love Lifes, Krishna Thapa, Ganesh Prasad Kharel, Nawaraj Niraula, Bandanaa Khanal, Sushila Bishwokarma, Karan Bhat, Ayush Shrestha, Shri Chandrakanta Adhikari, Uma Kharel, Dhan Bahadur Thapa Magar, Hema S***a, Janak Baral, Bimala Xhettri, Yeshi Tenzing Lama, Daniel Shankhar, Bïshâl Tïrüwâ, Prabin Chy Sk, Pradesi Nabin, Huma Tamang-Depue, Bhagman Nabin Sapkota, Tulsi Regmi, Dikashya Rzl

05/05/2026

🚨 तुरुन्तै Business सुरु गर्न मिल्ने जग्गा खोज्दै हुनुहुन्छ?

🔥 Prime Location मा आकर्षक घडेरी बिक्रीमा – बिर्तामोड, रामचोक दक्षिण (निधि क्याम्पस पूर्व)

🏫 क्याम्पस नजिकै भएकाले Stationery, Khaja Ghar, Cafe, Kirana जस्ता व्यवसायका लागि उत्तम स्थान 📈

📐 जग्गा विवरण:
✔️ 10 धुर (चारकुना मिलेको)
✔️ रोडबाट दोस्रो भिटा
✔️ बाटो काटेर नेट 10 धुर
✔️ शान्त, सुरक्षित र विकसित क्षेत्र

💰 मूल्य: मात्र 4 लाख प्रति धुर

👉 बसोबास + व्यवसाय दुवैका लागि Perfect Choice
⏳ Limited Offer – आजै मौका लिनुहोस्!

📞 सम्पर्क:
9801416930 / 9815934684

🔖 Ghar Jagga Jhapa – तपाईंको भरोसाको Real Estate Partner

03/05/2026

🚨 तुरुन्तै Business सुरु गर्न मिल्ने जग्गा खोज्दै हुनुहुन्छ?

🔥 Prime Location मा आकर्षक घडेरी बिक्रीमा – बिर्तामोड, रामचोक दक्षिण (निधि क्याम्पस पूर्व)

🏫 क्याम्पस नजिकै भएकाले Stationery, Khaja Ghar, Cafe, Kirana जस्ता व्यवसायका लागि उत्तम स्थान 📈

📐 जग्गा विवरण:
✔️ 10 धुर (चारकुना मिलेको)
✔️ रोडबाट दोस्रो भिटा
✔️ बाटो काटेर नेट 10 धुर
✔️ शान्त, सुरक्षित र विकसित क्षेत्र

💰 मूल्य: मात्र 4 लाख प्रति धुर

👉 बसोबास + व्यवसाय दुवैका लागि Perfect Choice
⏳ Limited Offer – आजै मौका लिनुहोस्!

📞 सम्पर्क:
9801416930 / 9815934684

🔖 Ghar Jagga Jhapa – तपाईंको भरोसाको Real Estate Partner

03/05/2026

📢 घर जग्गा किनबेच गर्दा ध्यान दिनै पर्ने महत्वपूर्ण कुराहरु!

घर वा जग्गा किन्ने सोचमा हुनुहुन्छ? 🤔
अनि बिना जानकारी निर्णय गर्दा ठूलो नोक्सानी पनि हुन सक्छ ❗

✔️ कागजात राम्रोसँग जाँच गर्नुहोस्
✔️ जग्गाको वास्तविक अवस्था बुझ्नुहोस्
✔️ कानुनी प्रक्रिया पूरा गर्नुहोस्
✔️ ठगीबाट सधैं सचेत रहनुहोस्

👉 सही जानकारी नै सुरक्षित लगानीको आधार हो ।

🏡 सचेत नागरिक बनौं, सुरक्षित भविष्य सुनिश्चित गरौं ।

📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
9815934684 / 9861010483


Address

Jhapa District
57284

Alerts

Be the first to know and let us send you an email when Ghar Jagga Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ghar Jagga Jhapa:

Share