Mero Insurance/ मेरो इन्स्योरेन्स

Mero Insurance/ मेरो इन्स्योरेन्स Mero Insurance is a Nepali online insurance platform where you can:
compare insurance plans,
buy policies online,
renew premiums,
and get claim/help support.

Mero Insurance — सुरक्षित भविष्यको भरोसायोग्य साथी।आजको सानो सुरक्षा, भोलिको ठूलो राहत।आफ्नो जीवन, परिवार र सम्पत्तिको स...
20/06/2026

Mero Insurance — सुरक्षित भविष्यको भरोसायोग्य साथी।
आजको सानो सुरक्षा, भोलिको ठूलो राहत।
आफ्नो जीवन, परिवार र सम्पत्तिको सुरक्षा गरौँ।

चैत्र मसान्त सम्मको निर्जीवन बिमा कम्पनीहरुको व्यापारको अवस्था !!
23/04/2026

चैत्र मसान्त सम्मको निर्जीवन बिमा कम्पनीहरुको व्यापारको अवस्था !!

“Built on Trust & Protection”• Good Faith• Insurable Interest• Indemnity• Subrogation• Proximate Cause
17/04/2026

“Built on Trust & Protection”
• Good Faith
• Insurable Interest
• Indemnity
• Subrogation
• Proximate Cause

बीमा कम्पनी पनि हप्तामा २ दिन बन्द हुने !!नेपाल सरकारको निर्देशनका आधारमा नेपाल बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरू साता...
16/04/2026

बीमा कम्पनी पनि हप्तामा २ दिन बन्द हुने !!
नेपाल सरकारको निर्देशनका आधारमा नेपाल बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरू साताको दुई दिन बन्द गर्ने व्यवस्था गरेको छ।

नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीका लागि सूचना जारी गर्दै मन्त्री परिषदको आइतबार बसेको बैठकको निर्णय अनुसार प्रत्येक शनिबार र आइतबार कार्यालय बिदा रहने र बाँकी दिनमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो। अर्को सूचना जारी नहुँदासम्म सोमबारदेखि शुक्रबार बीमा कम्पनीको कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने भएका छन् । यसअघि हप्तामा आइतबार सहित ६ दिन कार्यालय सञ्चालन हुने र शुक्रबार ३ बजे कार्यालय बिदा हुने गरेको थियो।

Address

Birtamode
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Mero Insurance/ मेरो इन्स्योरेन्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share