CA Sakshyam Gautam

CA Sakshyam Gautam Helping business on tax and accounts...

28/08/2026
25/08/2026

१०० को सामान १२० मा बेच्दा कति भ्याट लाग्छ त ??

24/08/2026

VAT bill entry गर्न छुट्यो .... अब के गर्ने ?

Missed our TDS announcement video? 👀Here’s your reminder! 🔔Our TDS Training is coming up—learn TDS practically, clear yo...
23/08/2026

Missed our TDS announcement video? 👀

Here’s your reminder! 🔔
Our TDS Training is coming up—learn TDS practically, clear your doubts, and stay compliant.

📲 Interested in joining? WhatsApp us at 986-1299001

19/08/2026

TDS training Announcement.. Bhadra 20 saturday|5-7PM | Rs 500 only

विभागको पोर्टलमा सूचीकृत (रजिष्टर) नभई वा गैर-कानुनी रूपमा अनलाइन व्यवसाय(online business) सञ्चालन गरेमा विद्युतीय व्याप...
19/08/2026

विभागको पोर्टलमा सूचीकृत (रजिष्टर) नभई वा गैर-कानुनी रूपमा अनलाइन व्यवसाय(online business) सञ्चालन गरेमा विद्युतीय व्यापार ऐन, २०८१ तथा प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही हुनेछ।
​कारबाही र जरिवानाबाट बच्नका लागि विभागले तोकेको प्रक्रिया पूरा गरी आफ्नो ई-कमर्स व्यवसाय समयमै अनिवार्य रूपमा सूचीकृत गराउनुहोस्।

18/08/2026

किन confirmation लिनु business को लागि महत्वपूर्ण छ त ....

🚨 VAT Bill मा HS Code सम्बन्धी महत्वपूर्ण कुराVAT Bill जारी गर्दा HS Code को Column अनिवार्य रूपमा राख्नुपर्ने हुन्छ।तर ...
18/08/2026

🚨 VAT Bill मा HS Code सम्बन्धी महत्वपूर्ण कुरा

VAT Bill जारी गर्दा HS Code को Column अनिवार्य रूपमा राख्नुपर्ने हुन्छ।

तर वस्तुको HS Code उल्लेख गर्ने विषयमा:

1. Imported Goods (आयातित वस्तु):
आयात गरी बिक्री गरिने वस्तुको VAT Bill जारी गर्दा सम्बन्धित वस्तुको HS Code उल्लेख गर्नु अनिवार्य हुन्छ।

2. Domestic Goods (स्वदेशी उत्पादन):
स्वदेशमा उत्पादित वस्तुको हकमा VAT Bill मा HS Code उल्लेख गर्नु वैकल्पिक (Optional) हुन्छ।

त्यसैले Importer/Trader हुनुहुन्छ भने VAT Bill मा बेचिएको प्रत्येक imported product को सही HS Code उल्लेख भएको छ कि छैन, अवश्य जाँच गर्नुहोस्।

तपाईंको VAT Bill को format मा HS Code को column नै छैन भने पनि एकपटक review गर्नुहोस्।

फोटोमा देखाइएको ढाँचा VAT Bill को नमूना format हो।

15/08/2026

VAT return मा गल्ति भयो ??
अब चिन्ता नलिनुओस् !!!

14/08/2026

सानो व्यापार हो भनेर ढुक्क भएर बस्दा कारोबारको limit कट्ला नि !!

Address

Suryabinayak
Bhaktapur
44800

Alerts

Be the first to know and let us send you an email when CA Sakshyam Gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share