08/11/2025
✅ कर्मचारी आवश्यकता
मार्केटिङ अफिसर – ५ जना
अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.
सूर्यबिनायक, भक्तपुर
योग्यता:
• न्यूनतम SEE वा +2 उत्तीर्ण
• राम्रो सञ्चार कौशल
• कम्प्युटरको आधारभूत ज्ञान
• सहकारी क्षेत्रमा मार्केटिङ अनुभव भएकालाई प्राथमिकता
• सूर्यबिनायक आसपास बसोबास गर्नेलाई प्राथमिकता
जिम्मेवारी:
• सहकारीका सेवाहरूको प्रचार–प्रसार
• सदस्यहरूसँग समन्वय र सम्बन्ध विस्तार
• फिल्ड भिजिट तथा मार्केटिङ गतिविधि सञ्चालन
📧 CV पठाउने: [email protected]
📞 फोन: 6616286
🕒 १० दिनभित्र दरखास्त दिनुहोस्