Gadana Multipurpose Co-operative Ltd.

Gadana Multipurpose Co-operative Ltd. Gadana Multipurpose Co-operative Ltd.

is a community based cooperative established under the Co-operative Act of Government of Nepal by a group of passionate enterprising members who wanted to support the economic and social empowerment.

25/11/2025

Vacancy announcement for all.

श्रीमहालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको मध्यपुर व्यापी अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगितामा श्र...
21/11/2025

श्रीमहालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको मध्यपुर व्यापी अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगितामा श्री गणना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाट सहभागी हुने संस्थाका सदस्यहरू गंगाराम खपें श्रेष्ठ र विक्रम धेके लाई जीतको शुभकामना सहित सहकारीको लोगों अंकित खेल ड्रेस प्रदान गर्दछौ।

16/09/2025
हार्दिक श्रद्धाञ्जली !गणना बहुउद्देश्यीय सहकारी संस्था परिवारका जेष्ठ सदस्य गणेशबहादुर थापा (मेगसिंह थापा ) मिति २०८२/०३...
01/07/2025

हार्दिक श्रद्धाञ्जली !
गणना बहुउद्देश्यीय सहकारी संस्था परिवारका जेष्ठ सदस्य गणेशबहादुर थापा (मेगसिंह थापा ) मिति २०८२/०३/१६ गते साेमबार राती ११:३० बजे देहावसान भएकोले उहाँको अात्माको चिर शान्तिको कामना गर्दै उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । शाेकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
" गणना बहुउद्देश्यीय सहकारी परिवार "

25/04/2025

नमस्कार 🙏
बद्रीधाम लागि मिति२०८२/०१/१३ बिहान सम्पुर्ण नाम दर्ता गर्नु भएका भक्तजनहरु शनिबार बिहान ७:१५ बजे गणना बहुउद्देश्यीय सहकारी सस्थामा उपस्थितहुन सादर अनुरोध गर्दछाै ।
गणना बहुउद्देश्यीय सहकारी परिवार !!

Address

Bode
Bhaktapur

Telephone

+97715144335

Website

Alerts

Be the first to know and let us send you an email when Gadana Multipurpose Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gadana Multipurpose Co-operative Ltd.:

Share