MyPay Gold

MyPay Gold Introducing MyPay Gold: Nepal's first digital platform for buying or selling gold. Join us now!

नेपालको संविधान सभाले वि.सं. २०६५ साल ज्येष्ठ १५ गते २४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी नेपालमा गण...
28/05/2024

नेपालको संविधान सभाले वि.सं. २०६५ साल ज्येष्ठ १५ गते २४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गरेको दिवसको अवसरमा MyPay Gold परिवारको तर्फबाट सबैमा गणतन्त्र दिवसको हार्दिक शुभकामना ।

उभौली पर्व, प्रकृतिपुजक वा अर्को शब्दमा धर्तीपूजकहरु, अर्थात नेपालका किरात समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसि...
23/05/2024

उभौली पर्व, प्रकृतिपुजक वा अर्को शब्दमा धर्तीपूजकहरु, अर्थात नेपालका किरात समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्वको अवसरमा MyPay Gold परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।

संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ , भन्ने ज्ञानका प्रवर्त्तक गौतम बुद्धको जयन्ती बुद्ध पूर...
23/05/2024

संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ , भन्ने ज्ञानका प्रवर्त्तक गौतम बुद्धको जयन्ती बुद्ध पूर्णिमाको अवसरमा MyPay Gold परिवारकाे तर्फबाट सबैमा हार्दिक मंगलमय शुभकामना ।

ममताकी खानी, स्नेहकी सागर, वात्सल्यकी आकाश,सन्तानका लागि धर्ती, माया र प्रेरणाकी प्रतिमूर्ति आमाहरुलाई MyPay Gold परिवार...
08/05/2024

ममताकी खानी, स्नेहकी सागर, वात्सल्यकी आकाश,सन्तानका लागि धर्ती, माया र प्रेरणाकी प्रतिमूर्ति आमाहरुलाई MyPay Gold परिवारको तर्फबाट मातातीर्थ औँशीको हार्दिक मंगलमय शुभकामना

🌹🙏

Embark on an extraordinary journey as the CEO of MyPay Gold, shaping the future of financial innovation with your vision...
24/04/2024

Embark on an extraordinary journey as the CEO of MyPay Gold, shaping the future of financial innovation with your vision. Thrive on driving transformative change, inspiring teams, and navigating the modern market with unwavering purpose.

If you feel you are the one. Kindly share your CV at [email protected]

आजको सुन र चाँदी मूल्य अपडेट !! छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ५ सय रुपैयाँ,तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४...
23/04/2024

आजको सुन र चाँदी मूल्य अपडेट !!

छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ५ सय रुपैयाँ,
तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ८५० रुपैयाँ,
चाँदीको मूल्य तोलामा १ हजार ६ सय ६० रुपैयाँ रहेको छ।

सम्पूर्ण नेपालीजनमा MyPay Gold परिवारको तर्फबाट लोकतन्त्र दिवसको हार्दिक शुभकामना ।
23/04/2024

सम्पूर्ण नेपालीजनमा MyPay Gold परिवारको तर्फबाट लोकतन्त्र दिवसको हार्दिक शुभकामना ।

आजको सुन र चाँदी मूल्य अपडेट !! छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँ,तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८...
21/04/2024

आजको सुन र चाँदी मूल्य अपडेट !!

छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँ,
तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ,
चाँदीको मूल्य तोलामा १ हजार ७ सय ४० रुपैयाँ रहेको छ।

MyPay Gold मार्फत सुन खरिद र व्यापार सुरु गर्नुहोस् ।Download MyPay Gold Now: https://onelink.to/hs2qyc
21/04/2024

MyPay Gold मार्फत सुन खरिद र व्यापार सुरु गर्नुहोस् ।

Download MyPay Gold Now: https://onelink.to/hs2qyc

आजको सुन र चाँदी मूल्य अपडेट !! छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँ,तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८...
19/04/2024

आजको सुन र चाँदी मूल्य अपडेट !!

छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँ,
तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ,
चाँदीको मूल्य तोलामा १ हजार ७ सय २० रुपैयाँ रहेको छ।

आजको सुन र चाँदी मूल्य अपडेट !! छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६ सय रुपैयाँ,तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७...
18/04/2024

आजको सुन र चाँदी मूल्य अपडेट !!

छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६ सय रुपैयाँ,
तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ९५० रुपैयाँ,
चाँदीको मूल्य तोलामा १ हजार ७ सय २५ रुपैयाँ रहेको छ।

सुन किन्न पनि Coin प्रयोग गर्न मिल्ने 😮हो ! तपाईले ठिक सुन्नुभयो । अब MyPay Gold मा सुन तथा चाँदीको खरिद गर्न ५% MyPay C...
18/04/2024

सुन किन्न पनि Coin प्रयोग गर्न मिल्ने 😮
हो ! तपाईले ठिक सुन्नुभयो । अब MyPay Gold मा सुन तथा चाँदीको खरिद गर्न ५% MyPay Coin प्रयोग गर्न सकिन्छ ।
त्यसैले आजै MyPay Gold मा लगानी गर्नुहोस् ।

Download MyPay Gold Now: https://onelink.to/hs2qyc

Address

Radhe Radhe
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when MyPay Gold posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MyPay Gold:

Share