Sabita Poudel

Sabita Poudel Helping you grow your hard earned money & leadership skills in USA & Canada. 200+ families served. DM “Plan to book a strategy call”
(1)

06/05/2026

06/04/2026
05/31/2026

Part-4 of showing up in camera

“Cannot keep calm” — feeling very excited and truly grateful for this opportunity!
05/28/2026

“Cannot keep calm” — feeling very excited and truly grateful for this opportunity!

05/03/2026

कहिल्यै सोचेकी थिइनँ—एउटी shy केटी यति धेरै मानिसहरूको अगाडि बोल्नेछु भनेर।

आज म गर्वका साथ उभिएकी छु।

कम्फर्ट जोन बाहिर निस्किँदा नै वास्तविक growth हुन्छ। यो त्यसैको प्रमाण हो।

जब मैले पहिलो पटक यो यात्रा सुरु गरेँ, मैले कहिल्यै सोचेको पनि थिइनँ कि म आज यहाँसम्म आइपुग्छु भनेर। आफूमाथि विश्वास कम ...
05/02/2026

जब मैले पहिलो पटक यो यात्रा सुरु गरेँ, मैले कहिल्यै सोचेको पनि थिइनँ कि म आज यहाँसम्म आइपुग्छु भनेर। आफूमाथि विश्वास कम थियो, मनमा धेरै शंका थियो। तर पनि सानो–सानो कदम चाल्दै म निरन्तर अघि बढिरहेँ।

आज दुई वर्ष पूरा भइसकेछ।

कति धेरै सम्झनाहरू। कति धेरै उपलब्धिहरू। अझै पनि हरेक दिनले मलाई बढ्न, अझ मेहनत गर्न र निरन्तर रहन सिकाइरहेको छ। किनकि हामीले गर्ने कामको अर्थ छ—हामी extra-ordinary leaders build garxhhau र परिवारहरूलाई सुरक्षित बनाउँछौं। यही कुराले मलाई साँचो गर्व महसुस गराउँछ।

आज म कामको लागि Ohio जाँदैछु, र आफ्ना ७ महिनाको र ४ वर्षको बच्चालाई घरमै छोडेर निस्कँदैछु। मन अलि भावुक छ। मनको एउटा भाग भारी छ। अर्को भाग बलियो छ। अनि ठूलो भागले भन्छ—यो नै मेरो वृद्धि हो।

म आफ्नो परिवारको लागि मेहनत गर्दैछु।
म आफ्ना बच्चाहरूको भविष्यको लागि मेहनत गर्दैछु।
म हाम्रो पुस्ताको भविष्य बदल्न मेहनत गर्दैछु। 💛

मलाई थाहा छ, यहाँ धेरैजना आफ्ना परिवारका लागि यस्तै संघर्ष गरिरहनु भएको छ।

बच्चा भएपछि सजिलै भन्न सकिन्छ,
“अहिले म गर्न सक्दिनँ।”

तर अर्को विकल्प पनि हुन्छ—
आफ्नो बच्चाको भविष्य बदल्न सक्ने सबै प्रयास गर्ने।

मैले दोस्रो बाटो रोजेँ।

तपाईंले कुन बाटो रोज्नुहुन्छ? ✨

05/02/2026

Travel garnu छ भनेपछि रातभरि निद्रा नै नलाग्ने म मात्रै हो कि अरू पनि हुनुहुन्छ? 😄✈️

05/01/2026

Part 3 : Behind the scene of licensed financial professional life. I love it. I love the challenge of showing up in camera series

04/29/2026

Part 2 How much I made in the month of March and April from social media

04/28/2026

Part-17 of financiaal literacy series

Address

San Antonio, TX
78230

Opening Hours

Monday 8am - 5pm
Tuesday 8am - 5pm
Wednesday 8am - 5pm
Thursday 8am - 5pm
Friday 8am - 5pm

Alerts

Be the first to know and let us send you an email when Sabita Poudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sabita Poudel:

Share