Amrit Lamsal - Mortgage Consultant

Amrit Lamsal - Mortgage Consultant At Capkon Home Loans Melbourne, we practice what we preach. We believe that we provide safe and sound Home Buying Journey to maximise your happiness.

For More Info;
Amrit Lamsal: 0421984470

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉विश्वभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्ध...
13/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉

विश्वभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ उत्साह, सफलता र खुसीहरू भरेर ल्याओस्।
नयाँ सोच, नयाँ ऊर्जा र नयाँ लक्ष्यका साथ अघि बढौँ।
नयाँ वर्ष २०८३ को धेरै धेरै शुभकामना! 🎉

आफ्नो जीवनलाई सहज र सन्तुलित बनाउन आफ्नो आर्थिक अवस्था बुझ्नु अत्यन्तै आवश्यक छ। राम्रो आम्दानी हुनु मात्र पर्याप्त हुँद...
13/03/2026

आफ्नो जीवनलाई सहज र सन्तुलित बनाउन आफ्नो आर्थिक अवस्था बुझ्नु अत्यन्तै आवश्यक छ। राम्रो आम्दानी हुनु मात्र पर्याप्त हुँदैन, त्यसलाई सही तरिकाले व्यवस्थापन गर्न जान्नु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ।

काम जति महत्वपूर्ण छ, परिवार र व्यक्तिगत जीवन पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। आर्थिक योजना स्पष्ट भएमा जीवनमा अनावश्यक तनाव कम हुन्छ र परिवारसँगको समय पनि सुखद हुन्छ। त्यसैले आफ्नो जीवनको Balance Sheet समय–समयमा हेर्ने बानी बसाल्नुहोस्।

के तपाईं आफैलाई यी प्रश्नहरू सोध्नुहुन्छ?

• तपाईं हप्ताको कति पटक आफ्नो बैंक खाता (Bank Account) जाँच गर्नुहुन्छ?
• के तपाईं आफ्नो खातामा भएका हरेक कारोबार (Transaction) बुझ्नुहुन्छ?
• यदि कुनै कारोबार बुझिएन भने, के तपाईं त्यसको जाँच गरेर समाधान गर्नुहुन्छ?
• के तपाईं आफ्नो आम्दानी र खर्चको अनुपात गणना गर्नुहुन्छ?
• के तपाईं आफ्नो बजेट आफैं बनाउनुहुन्छ? त्यो सोचाइ बमोजिम जीवन चलिरहेको छ त?

यी साना तर महत्वपूर्ण बानीहरूले तपाईंको आर्थिक जीवनलाई सुरक्षित, व्यवस्थित र सफल बनाउन मद्दत गर्छ। सायद यीमध्ये केही कुरा तपाईंले अहिलेसम्म ध्यान दिनुभएको नहुन सक्छ।

बुद्धिमानीपूर्वक आफ्नो आर्थिक निर्णय लिनुहोस् — किनकि राम्रो आर्थिक योजना भनेको राम्रो जीवनको आधार हो।

थप जानकारी वा सहयोगका लागि, मलाई सम्पर्क गर्न सक्नुहुन्छ।

घर किन्छु मात्र भन्नुस् !
अमृत लम्साल 0421984470

I’m truly blessed to have a friend and brothers like you. Thank you for standing by me in my personal life and professio...
20/02/2026

I’m truly blessed to have a friend and brothers like you. Thank you for standing by me in my personal life and professional journey. Your constant support means more than words can say.

Behind every success of mine, there’s the silent strength of my brothers and dear friends. Thank you for your continuous support, encouragement, and belief in me. 🙏

HAPPY FRIDAY, HURRAY!!!

✨ Happy New Year 2026 Everyone! ✨As we step into a new year, I’m truly grateful for the trust and support from Everyone....
02/01/2026

✨ Happy New Year 2026 Everyone! ✨
As we step into a new year, I’m truly grateful for the trust and support from Everyone. Helping you move closer to your property goals has been a privilege. Wishing everyone a year filled with growth, stability, and new opportunities. 🏡📈

Our team is GROWING,📢 We’re HIRING!!!Full-Time Home Loan Processing Officer!We are excited to announce a fantastic oppor...
29/11/2025

Our team is GROWING,📢 We’re HIRING!!!
Full-Time Home Loan Processing Officer!

We are excited to announce a fantastic opportunity to join our growing and versatile mortgage brokerage team based in 785 Pascoe Vale Rd, Glenroy, VIC 3046.

We are seeking an experienced Home Loan Processing Officer with a minimum of 2 years’ experience in the key areas of mortgage brokering.
If you’re passionate about delivering tailored lending solutions, enjoy building strong client relationships, and thrive in a supportive team environment, we’d love to hear from you!

🔎 Position: Full-Time Home Loan Processing Officer
💻 Capkon Home Loans Melbourne
📍 Location: 785 Pascoe Vale Rd, Glenroy VIC 3046

💼 Key Requirements:
✔ Minimum 2 years’ experience in mortgage brokering or relevant lending support
✔ Strong knowledge of home loan processes, documents assessment, lender policies, and compliance
✔ Excellent communication, analytical skills, and attention to detail
✔ Ability to manage applications from initial inquiry to settlement
✔ Customer-focused mindset with a team-player attitude

🌟 What We Offer:
• A collaborative and dynamic team environment
• Opportunities for career growth and professional development
• Exposure to a wide range of lending solutions and client profiles
• Competitive remuneration and Commission based on experience and results

If you’re ready to take the next step in your broking career and want to grow with a supportive, professional team, we’d love to meet you!

📩 To apply or enquire, please email your resume to;
Amrit Lamsal ([email protected])
Prakash Acharya ([email protected])

घर खोज्ने काम सजिलो पक्कै होइन। आफैले भनेजस्तो घर भेट्टाउन त झन् सजिलो पक्कै होइन।घर खोज्न थाल्दा प्रायः सबैलाई लाग्छ —“...
30/10/2025

घर खोज्ने काम सजिलो पक्कै होइन। आफैले भनेजस्तो घर भेट्टाउन त झन् सजिलो पक्कै होइन।
घर खोज्न थाल्दा प्रायः सबैलाई लाग्छ —
“भन्या जस्तो त बजारमा प्रोपर्टी नै छैन, कत्ति गाह्रो!”
तर यस्तै त सबैले भोगेका हुन्छन् —

कसैको पालामा भिसा गाह्रो, कसैकोमा पीआर, कसैकोमा परीक्षा वा जागिर।
आफ्नो पालाको चुनौती सधैं सबैलाई बढी गाह्रो लाग्छ।
प्रोपर्टी पनि त्यस्तै —
बजार बढ्यो भने “छिटो निर्णय गर्नुपर्छ” भन्ने टेन्सन,
घट्यो भने “अझ सस्तो होला कि?” भन्ने द्विविधा।

तर समस्या बजार होइन, कहिलेकाहीँ आफ्नै तयारी अधुरो हुन्छ —
के “मस्ट ह्याभ” (MUST HAVE) र “नाइस टू ह्याभ” (NICE TO HAVE) फिचरमा स्पष्ट हुनु भएको छ?

आफ्नो मनमा भएका विभिन्न प्रस्न को जवाफको लागि एक कल फोन ठोकिहल्नुस। आउनुहोस्, कुरा गरौं, सबै क्लियर गरौं।
📞 अमृत लम्साल – 0421 984 470

घर किन्छु मात्र भन्नुहोस !!!

Thank you for taking the time to visit our office today. It was a pleasure meeting you in person and have the opportunit...
15/10/2025

Thank you for taking the time to visit our office today. It was a pleasure meeting you in person and have the opportunity to discuss how we can continue to strengthen our partnership with ANZ.

Your insights and support are greatly appreciated, and we look forward to exploring further opportunities together.

Thanks again for your time and ongoing collaboration.

🌸🙏 घटस्थापनाको शुभकामना 🙏🌸 🌼 विजयादशमीको आरम्भ संगै तपाईंहरु सबैको जीवन शक्ति, शान्ति र समृद्धि ले भरियोस्।जय देवी दुर्ग...
21/09/2025

🌸🙏 घटस्थापनाको शुभकामना 🙏🌸
🌼 विजयादशमीको आरम्भ संगै तपाईंहरु सबैको जीवन शक्ति, शान्ति र समृद्धि ले भरियोस्।जय देवी दुर्गा!

📢"अष्ट्रेलियामा ब्याजदर फेरि घट्यो – घरधनी र घर किन्नेहरूका लागि सुनौलो मौका!"RBA (Reserve Bank of Australia) ले फेरि ब्...
12/08/2025

📢"अष्ट्रेलियामा ब्याजदर फेरि घट्यो – घरधनी र घर किन्नेहरूका लागि सुनौलो मौका!"

RBA (Reserve Bank of Australia) ले फेरि ब्याजदर घटाएको छ र अहिलेको क्यास रेट ३.६०% मा झरेको छ।
यसको मतलब तपाईंलाई घर किन्ने वा लोन तिर्न झन् सजिलो हुनेछ भने अर्को तिर घर को मुल्य ब्रिदी हुने प्रबल सम्भावना हुनेछ।

यहाँ केही मुख्य फाइदाहरू छन् 👇

✅ १. मासिक किस्ता (EMI -Equated Monthly Installments) कम हुने
➡ब्याजदर घट्दा मासिक किस्ता कम हुन्छ जसले गर्दा तपाईंको मासिक खर्च घटाउँछ र जीवन सजिलो बनाउँछ।

✅ २. बढी लोन पाउने सम्भावना
➡ किस्ता कम हुँदा बैंकले तपाईंलाई बढी रकमको लोन दिन सक्छ जसले गर्दा तपाईं घर किन्ने क्षमता बढ्नेछ।

✅ ४. छिटो लोन तिर्न सकिने
➡ येदि आहिलेको किस्ता तिर्न समस्या छैन भने भएको किस्ता रकम राख्दा पनि मूलधन चाँडो घट्छ यसले लोन चाँडै सकिन्छ र ब्याजमा बचत हुन्छ।

✅ ५. लगानीका लागि राम्रो मौका
➡ घर किनेर भाडामा लगाउने सोचमा हुनुहुन्छ भने ब्याज कम हुँदा आम्दानीको अनुपात राम्रो हुन्छ, लगानीको हिसाबले लाभदायक।

✅ ६. नयाँ खरिदकर्तालाई सहयोगी
➡ कम किस्ताले पहिलो पटक घर किन्न खोज्नेहरूलाई प्रोत्साहन दिन्छ। अब घर किन्न सुरु गर्न अलि सजिलो!

🏡 तपाईं पनि यो मौका सदुपयोग गर्न चाहनुहुन्छ? अब तपाईंको घर सपनाको होइन, सम्भावनाको कुरा हो!
घर किन्छु मात्र भन्नुहोस्!!!
अमृत लम्साल ०४२१९८४४७०

02/07/2025
घर किन्ने बेलामा ब्रोकरले होम लोन मिलाउने भन्दा बढी अन्य थुप्रै सहयोग पनि गर्दछन जस मध्हे एक महत्योपुर्ण कुराहो आवस्शक ब...
22/06/2025

घर किन्ने बेलामा ब्रोकरले होम लोन मिलाउने भन्दा बढी अन्य थुप्रै सहयोग पनि गर्दछन जस मध्हे एक महत्योपुर्ण कुराहो आवस्शक बाटो देखाउने, क्रेतालाइ सक्दो इन्फोर्मेशन दिएर एजुकेट गराउने पाट मोर्टगेज ब्रोकरको एउटा महत्वपूर्ण भूमिकाभित्र पर्दछ|

के कस्तो घर किन्ने अनि कति deposit गरेर किन्ने। घर मा हालिने deposit को प्रतिसतको हिसाब ले पनि ब्याजदरमा फरक आउछ। तर अहीले येदी तपाईं ले ५% मा घर किन्ने प्लान गर्नुभएको छ भने पनि ब्याजदर र LMI बचाउन सकिन्छ। ५% को केस मा बैंक लाई लगानी गर्ने Risk Factor अलि बढी हुन्छ। तेस्तै गरेर १०% मा पनि विभिन्न प्रोफेसनका मानिस हरुलाई ब्याजदर र LMI बचाउन सकिन्छ। यो केस मा बैंक लाई लगानी गर्ने Risk Factor अलि कम हुन आउछ। तेस्तै गरेर २०% deposit मा हो भने ब्याजदर अझै कम हुन्छ र LMI पनि लाग्दैन किनकि २०% deposit गरेर घर किन्ने मान्छे लाई बैंक ले Zero Risk मा राख्छ। आहिले Registered Nurse हरुलाई special अफर मा १०% मा पनि NO LMI को अफर छ । कुन कुन बैंक मा छन् त अफर अनि कति छ ब्याजदर राम्रो संग बुझ्न को लागि एक कल फोन ठोक्नुस।

अमृत लम्साल - ०४२१ ९८४ ४७०

घर किन्छु मात्र भन्नुहोस !

Address

Glenroy, VIC
3046

Alerts

Be the first to know and let us send you an email when Amrit Lamsal - Mortgage Consultant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Amrit Lamsal - Mortgage Consultant:

Share