Consulate General of Nepal, Jeddah, Saudi Arab

Consulate General of Nepal, Jeddah, Saudi Arab Nepali Consulate General, Jeddah

Official page of Nepali Consulate General, Jeddah
यो नेपाली कन्सुलेट जेनेरल, जेद्दाको आधिकारिक फेसबुक पेज हो ।
सबै महत्वपूर्ण सूचना एवम् जानकारी यस पेजमा प्रकाशन गरिनेछ ।

साउदी अरबस्थित नेपाली श्रमिक दाजुभाई दिदिबहिनीहरुको जानकारीका लागि Ministry of Foreign Affairs, Nepal PMO Nepal
10/06/2026

साउदी अरबस्थित नेपाली श्रमिक दाजुभाई दिदिबहिनीहरुको जानकारीका लागि Ministry of Foreign Affairs, Nepal PMO Nepal

अल बाहा घुम्ति शिवरको लोकेसनको लागि यो लिंक मा क्लिक गर्नुहोस Istarahat Al Joodhttps://maps.app.goo.gl/MYgXRNN4jRsQretK6
07/06/2026

अल बाहा घुम्ति शिवरको लोकेसनको लागि यो लिंक मा क्लिक गर्नुहोस
Istarahat Al Jood
https://maps.app.goo.gl/MYgXRNN4jRsQretK6

अल बाहामा कन्सुलेटको घुम्ति टोली आउंदै…..

यान्बुमा नेपाल कन्सुलेटको घुम्ति सेवा १९ जुनमा आउँदै छ ।
07/06/2026

यान्बुमा नेपाल कन्सुलेटको घुम्ति सेवा १९ जुनमा आउँदै छ ।

Nepal Consulate's mobile camp is coming to Jizan on 26 June 2026
05/06/2026

Nepal Consulate's mobile camp is coming to Jizan on 26 June 2026

२०८ वटा नयाँ पासपोर्टहरु कन्सुलेटमा प्राप्त भएका छन् । तपाइँको पासपोर्ट आएको छ कि छैन तल दिइएको लिंकमा क्लिक गरेर चेक गर...
05/06/2026

२०८ वटा नयाँ पासपोर्टहरु कन्सुलेटमा प्राप्त भएका छन् ।
तपाइँको पासपोर्ट आएको छ कि छैन तल दिइएको लिंकमा क्लिक गरेर चेक गर्नुहोस ।

https://drive.google.com/file/d/1IC6QJ_rrZuQ8-D1-RbTGH4gnhGH1BqH0/view?usp=drive_link

वेबसाइट लिंक:
https://jed.nepalconsulate.gov.np/content/23/notice-of-receipt-of-new-lot--11th-/

यस लटमा अन्तिम मिति २१ मे २०२६ सम्म फोटो खिचिएका पासपोर्टहरु प्राप्त भएका छन्।

फोटो खिचाएका सबैजनाको पासपोर्ट यस लटमा प्राप्त नभएको पनि हुन सक्छ । कुनै कारणबस पासपोर्ट रिजेक्ट भएको हुन सक्छ । तर, कारण पत्ता लागेपछि समस्याको समाधान हुन्छ ।

पासपोर्ट बुझ्न आउँदा पुरानो पासपोर्ट तथा रसीद लिएर आउनु होला। तपाई आफैँ उपस्थित हुन नसके पुरानो पासपोर्ट तथा रसीद लिएर विश्वासिलो साथीलाई पनि पठाउन सक्नुहुन्छ ।

तपाँइले अगाडी नै सम्पर्क गरेर आउनु भयो भने विदाको दिनमा समेत आफ्नो पासपोर्ट प्राप्त गर्न सक्नुहुनेछ ।
पासपोर्ट केही थप जानकारी आवश्यक भएमा निम्न मोबाइलमा कल वा WhatsApp मार्फत सम्पर्क गर्न सकिनेछ :
0583626530
0538502192

Consulate General of Nepal

अल बाहामा कन्सुलेटको घुम्ति टोली आउंदै…..
31/05/2026

अल बाहामा कन्सुलेटको घुम्ति टोली आउंदै…..

१९ औं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाली महाबाणिज्दूतावास जेद्दाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम।२०८३ जेठ १५
30/05/2026

१९ औं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाली महाबाणिज्दूतावास जेद्दाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम।
२०८३ जेठ १५

29/05/2026

Address

Villa No. 33, Qutn Bin Harithh Street, Al-Muhammadiyah District
Jeddah
00966126226665

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Sunday 9am - 5pm

Alerts

Be the first to know and let us send you an email when Consulate General of Nepal, Jeddah, Saudi Arab posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share