JME Remit Japan to Nepal

JME Remit Japan to Nepal Worldwide Money Transfer
Send Money anytime anywhere!

28/08/2026

Japan Money Express (JME) मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोष (PMDRF) मा सहयोग रकम पठाउँदा कुनै सेवा शुल्क लाग्ने छैन। JME Mobile App प्रयोगकर्ताले Promo Code: PMDRF प्रयोग गरी निःशुल्क रूपमा सहयोग पठाउन सक्नुहुन्छ।

27/08/2026

आदरणीय ग्राहक महानुभावज्यू,
विपद्को यस कठिन घडीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्‍याउने उद्देश्यले JME मार्फत रकम पठाउँदा सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको जानकारी गराउँदछौँ।
Registration गर्दा:
• Remittance Category: Other (Please Specify)
• Specification: Prime Minister Disaster Relief Fund
Transaction गर्दा:
• Purpose: Donation
• Promo Code: PMDRF
विपद्को यस कठिन समयमा तपाईंको सानो सहयोगले प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि ठूलो सहारा बन्न सक्छ।
देशलाई परेको बेला, विदेशबाट नेपालीको साथ।
सेवा शुल्क: निःशुल्क | सहयोग: अमूल्य

27/08/2026

प्राकृतिक विपदको यो संवेदनशील समयमा
परदेशबाट सहयोग गर्न आतुर मनहरुलाई
आइएमई मार्फत नेपालमा निशुल्क पैसा पठाउने सुविधा उपलब्ध छ।

Account Name:
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष(PRIME MINISTERS DISASTER RELIEF FUND)

1. Standard Chartered Bank Nepal Ltd : 01013243801 , 02013243801

2. Rastriya Banijya Bank :1130100003762001, 1130100000006006

3. Everest Bank Ltd :00100105200270, 00101102200012

4. Nepal Bank Ltd :00211600510039000003, 00200100510039000001

5. Global IME Bank Ltd :00401010000057, 00411010000005

6. Nabil Bank Ltd :1710017505285

7. Agricultural Development Bank Ltd : 0100201002907014

Account Name:
प्रधानमन्त्री राहत कोष(PRIME MINISTERS DISASTER RELIEF FUND)

1. Rastriya Banijya Bank : 1430100000025006, 1430100001164001

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा तपाईंले रकम जम्मा गर्न चाहनुहुन्छ भने माथी उल्लेखित कोषको नाम, बैंक तथा खाता नम्बरमा रकम जम्मा गर्न सक्नुहुनेछ।

यस दुःखद् घडीमा प्रभावित परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै, सबैको सुरक्षा र शीघ्र सामान्य अवस्थाको कामना गर्दछ...
27/08/2026

यस दुःखद् घडीमा प्रभावित परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै, सबैको सुरक्षा र शीघ्र सामान्य अवस्थाको कामना गर्दछौँ।
यो कठिन समय सबैका लागि धैर्य र साहसको समय हो।
हाम्रो मन र प्रार्थना प्रभावित सबैसँग छ।

आज नेपाल कठिन समयमा छ। बाढी र प्राकृतिक विपत्तिबाट प्रभावित सबै दाजुभाइ तथा दिदीबहिनीप्रति हाम्रो गहिरो समवेदना।यदि तपाई...
26/08/2026

आज नेपाल कठिन समयमा छ। बाढी र प्राकृतिक विपत्तिबाट प्रभावित सबै दाजुभाइ तथा दिदीबहिनीप्रति हाम्रो गहिरो समवेदना।

यदि तपाईं जापानमा हुनुहुन्छ भने, आफ्नो परिवारसँग सम्पर्कमा रहनुहोस् र आवश्यक परे आर्थिक सहयोग पठाएर साथ दिनुहोस्।

JME Remit Japan सधैं तपाईंको साथमा छ।

🙏 सुरक्षित रहनुहोस्। नेपालका लागि प्रार्थना गरौं।

26/08/2026

One app. Nine corridors. One simpler way to connect.

Sending money across borders shouldn’t mean navigating different platforms for different destinations.

With 𝐉𝐌𝐄 𝐑𝐄𝐌𝐈𝐓, 𝟗 𝐜𝐨𝐫𝐫𝐢𝐝𝐨𝐫𝐬 come together in one app, making international money transfers simpler, more accessible, and more connected.

From Japan to other destinations, one app brings more possibilities closer to you.

26/08/2026

JME Remit मार्फत आफ्ना परिवार र प्रियजनलाई नेपाल पैसा पठाउनुहोस्।

✅ सजिलो र छिटो Remittance
✅ सुरक्षित सेवा
✅ Bank Account / Cash Pickup लगायतका विकल्प

📲 आजै JME Remit प्रयोग गर्नुहोस्!

हरेक 𝐞𝐥𝐢𝐠𝐢𝐛𝐥𝐞 𝐝𝐞𝐩𝐨𝐬𝐢𝐭 मा 𝟑𝟎𝟎 𝐏𝐨𝐢𝐧𝐭𝐬 𝐁𝐨𝐧𝐮𝐬 पनि पाउनुहोस्! 𝐉𝐌𝐄 मा 𝐋𝐚𝐰𝐬𝐨𝐧 𝐂𝐚𝐫𝐝 मार्फत 𝐝𝐞𝐩𝐨𝐬𝐢𝐭 गर्नुहोस् र 𝐏𝐨𝐢𝐧𝐭𝐬 कमाउनुहोस्...
24/08/2026

हरेक 𝐞𝐥𝐢𝐠𝐢𝐛𝐥𝐞 𝐝𝐞𝐩𝐨𝐬𝐢𝐭 मा 𝟑𝟎𝟎 𝐏𝐨𝐢𝐧𝐭𝐬 𝐁𝐨𝐧𝐮𝐬 पनि पाउनुहोस्!

𝐉𝐌𝐄 मा 𝐋𝐚𝐰𝐬𝐨𝐧 𝐂𝐚𝐫𝐝 मार्फत 𝐝𝐞𝐩𝐨𝐬𝐢𝐭 गर्नुहोस् र 𝐏𝐨𝐢𝐧𝐭𝐬 कमाउनुहोस्।

हरेक ट्रान्सफरमा अब 𝐄𝐱𝐭𝐫𝐚 𝐑𝐞𝐰𝐚𝐫𝐝! 𝐉𝐌𝐄 मार्फत पैसा पठाउनुहोस् र हरेक ट्रान्सफरमा २०% 𝐏𝐨𝐢𝐧𝐭𝐬 𝐁𝐚𝐜𝐤 पाउनुहोस्। पैसा पठाउनुहो...
18/08/2026

हरेक ट्रान्सफरमा अब 𝐄𝐱𝐭𝐫𝐚 𝐑𝐞𝐰𝐚𝐫𝐝!

𝐉𝐌𝐄 मार्फत पैसा पठाउनुहोस् र हरेक ट्रान्सफरमा २०% 𝐏𝐨𝐢𝐧𝐭𝐬 𝐁𝐚𝐜𝐤 पाउनुहोस्।

पैसा पठाउनुहोस्। 𝐏𝐨𝐢𝐧𝐭𝐬 कमाउनुहोस्। फेरि पठाउनुहोस्।

住所

Omori Building 1F/4F, Hyakunincho 1-10-7
Shinjuku-ku, Tokyo
108-0071

営業時間

月曜日 09:30 - 18:30
火曜日 09:30 - 18:30
水曜日 09:30 - 18:30
木曜日 09:30 - 18:30
金曜日 09:30 - 18:30
土曜日 09:30 - 18:30
日曜日 09:30 - 18:30

電話番号

+818034104278

ウェブサイト

アラート

JME Remit Japan to Nepalがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

JME Remit Japan to Nepalにメッセージを送信:

ショートカット

共有する

カテゴリー