Japan Remit Finance - Nepal

Japan Remit Finance - Nepal Time is Money..Patience is your Virtue.. Security of your hard earn money is JRF..

शुभ बिहानी 🙏🇯🇵 Aug 28, अहिलेको  रेट 🇳🇵आफ्ना परिवार तथा आफन्तलाई सुरक्षित र भरपर्दो रूपमा पैसा पठाउनुहोस्।               ...
28/08/2026

शुभ बिहानी 🙏
🇯🇵 Aug 28, अहिलेको रेट 🇳🇵
आफ्ना परिवार तथा आफन्तलाई सुरक्षित र भरपर्दो रूपमा पैसा पठाउनुहोस्।

Stay Safe & Stay Strong,
27/08/2026

Stay Safe & Stay Strong,

शुभ बिहानी 🙏🇯🇵 Aug 27, अहिलेको  रेट 🇳🇵आफ्ना परिवार तथा आफन्तलाई सुरक्षित र भरपर्दो रूपमा पैसा पठाउनुहोस्।               ...
27/08/2026

शुभ बिहानी 🙏
🇯🇵 Aug 27, अहिलेको रेट 🇳🇵
आफ्ना परिवार तथा आफन्तलाई सुरक्षित र भरपर्दो रूपमा पैसा पठाउनुहोस्।

Rate updated 13:50 | Aug 26, 2026
26/08/2026

Rate updated 13:50 | Aug 26, 2026

शुभ बिहानी 🙏🇯🇵 Aug 25, अहिलेको  रेट 🇳🇵आफ्ना परिवार तथा आफन्तलाई सुरक्षित र भरपर्दो रूपमा पैसा पठाउनुहोस्।               ...
25/08/2026

शुभ बिहानी 🙏
🇯🇵 Aug 25, अहिलेको रेट 🇳🇵
आफ्ना परिवार तथा आफन्तलाई सुरक्षित र भरपर्दो रूपमा पैसा पठाउनुहोस्।

24/08/2026

JLPT को फारम समयमै भर्नुहोला🙏
अन्तिम मितिसम्म नपर्खनुहोला

24/08/2026

0.9612
JRF Wallet
हरपल को रेमिट साथी

शुभ बिहानी .....🙏Aug 24, अहिले को रेट रहेको छ।           #हरपलकोरेमिटसाथी  #विश्वासकोसाथ
24/08/2026

शुभ बिहानी .....🙏Aug 24, अहिले को रेट रहेको छ।
#हरपलकोरेमिटसाथी #विश्वासकोसाथ

अत्यन्त जरुरी : सूचना !! सूचना !! सूचना !!हाम्रो जापान रेमिट फाईनान्सको नाममा अनधिकृत व्यक्तीले नक्कली फेसबुक आईडी “JRF ...
23/08/2026

अत्यन्त जरुरी : सूचना !! सूचना !! सूचना !!

हाम्रो जापान रेमिट फाईनान्सको नाममा अनधिकृत व्यक्तीले नक्कली फेसबुक आईडी “JRF Nepal” नाम खोली Jrf को नाम, लोगो तथा पहिचान प्रयोग गरी Facebook ID/Profile सञ्चालन गरिरहेको जानकारी प्राप्त भएको छ।

तसर्थ उक्त Facebook ID “JRF Nepal” को आधिकारिक ID नभएको हाम्रो सम्पुर्ण ग्राहक महानुभावमा जानकारी दिन चाहान्छौ।यसबाट आउने कुनै पनि Friend Request, Message, आर्थिक कारोबार वा अन्य गतिविधिप्रति सचेत रहनुहुन सम्पूर्ण सेवाग्राही तथा शुभेच्छुकहरूमा अनुरोध गर्दछौं।

कृपया उक्त Fake ID लाई Report/Block गर्नुहोस् र कुनै पनि व्यक्तिगत वा आर्थिक जानकारी उपलब्ध नगराउनुहोस्।

यस विषयमा आवश्यक कानुनी तथा सम्बन्धित निकायमा कारबाहीका लागि हामीले प्रक्रिया अघि बढाइ सकेका छौ।

-We have been informed that a fake Facebook ID/Profile is being operated using the name, logo, and identity of JRF Nepal.

Please be informed that the Facebook profile shown above is NOT an official JRF Nepal account. We request all our customers, partners, and well-wishers to remain alert and not respond to any requests, messages, financial transactions, or other activities from this fake account.

Please Report and Block the fake profile and do not share any personal or financial information.

Necessary action will be taken through the appropriate authorities and legal channels.

JRF Nepal
Official Notice

住所

Shinjuku Ku Hyakunincho 2-4-5 Oikawabiru 3F
東京都新宿区
169-0073

営業時間

月曜日 09:30 - 20:00
火曜日 09:30 - 20:00
水曜日 09:30 - 20:00
木曜日 09:30 - 20:00
金曜日 09:30 - 20:00
土曜日 10:00 - 18:00
日曜日 10:00 - 18:00

電話番号

+818096514840

ウェブサイト

アラート

Japan Remit Finance - Nepalがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

共有する

カテゴリー