SBI Remit Nepal

  • Home
  • SBI Remit Nepal
Call Directions Website

SBI Remit Nepal नेपाल पैसा पठाऊने भर पर्दो, सजीलो,छिटो र सस्तो माध्यम SBI रेमिट।जापानमा नम्बर १ रेमिट SBI रेमिट!!

2026/11/13(today 3rd exchange rate)1JPY = 0.951900 NPR105,053 JPY = 100,000 NPRधमाकेधार रेटका साथ SBI remit🛵🛵आज र अहिले ...
13/11/2026

2026/11/13
(today 3rd exchange rate)
1JPY = 0.951900 NPR
105,053 JPY = 100,000 NPR
धमाकेधार रेटका साथ SBI remit🛵🛵
आज र अहिले नै रेमिट गरौ है हजूर 😎😎



Today’s Fantastic Friday rate "☺️अन्तराष्ट्रिय बिनिमयमा भइरहने परिवर्तन अनुसार हाम्रो Exchange Rate पनि परिवर्तन हुन सक्नेछ!
👇 डाउनलोड Apps👇 👇
https://remitapprenewal.go.link/agencyCodeLoading?adj_t=1uokgh41&adj_label=sbir_APP_$np$
👇 👇 रेट चेक 👇 👇
https://ires.remit.co.jp/IRESWeb/Exchange_Rate.jsf

2026/11/13 (today 2nd  exchange rate)1JPY = 0.950900 NPR 105,163 JPY = 100,000 NPRधमाकेधार रेटका साथ SBI remit🛵🛵आज र अहि...
13/11/2026

2026/11/13
(today 2nd exchange rate)
1JPY = 0.950900 NPR
105,163 JPY = 100,000 NPR
धमाकेधार रेटका साथ SBI remit🛵🛵
आज र अहिले नै रेमिट गरौ है हजूर 😎😎



Today’s Fantastic Friday rate "☺️अन्तराष्ट्रिय बिनिमयमा भइरहने परिवर्तन अनुसार हाम्रो Exchange Rate पनि परिवर्तन हुन सक्नेछ!
👇 डाउनलोड Apps👇 👇
https://remitapprenewal.go.link/agencyCodeLoading?adj_t=1uokgh41&adj_label=sbir_APP_$np$
👇 👇 रेट चेक 👇 👇
https://ires.remit.co.jp/IRESWeb/Exchange_Rate.jsf

2026/11/13 (today 1st exchange rate)1JPY = 0.955500 NPR104,657 JPY = 100,000 NPRधमाकेधार रेटका साथ SBI remit🛵🛵आज र अहिले...
13/11/2026

2026/11/13
(today 1st exchange rate)
1JPY = 0.955500 NPR
104,657 JPY = 100,000 NPR
धमाकेधार रेटका साथ SBI remit🛵🛵
आज र अहिले नै रेमिट गरौ है हजूर 😎😎



Today’s Fantastic Friday rate "☺️अन्तराष्ट्रिय बिनिमयमा भइरहने परिवर्तन अनुसार हाम्रो Exchange Rate पनि परिवर्तन हुन सक्नेछ!
👇 डाउनलोड Apps👇 👇
https://remitapprenewal.go.link/agencyCodeLoading?adj_t=1uokgh41&adj_label=sbir_APP_$np$
👇 👇 रेट चेक 👇 👇
https://ires.remit.co.jp/IRESWeb/Exchange_Rate.jsf

SBI Remit लाई विश्वास गरी आफ्नो मेहनतको कमाइ रेमिट्यान्समार्फत पठाउनुहुने सम्पूर्ण आदरणीय ग्राहकहरूप्रति हामी हार्दिक आभ...
12/11/2026

SBI Remit लाई विश्वास गरी आफ्नो मेहनतको कमाइ रेमिट्यान्समार्फत पठाउनुहुने सम्पूर्ण आदरणीय ग्राहकहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏

तपाईंहरूको माया, साथ र विश्वासलाई अझ विशेष बनाउने उद्देश्यका साथ हाम्रा भाग्यशाली विजेताहरूका लागि आकर्षक Grocery Gift Hamper तयार गर्ने कार्य भइरहेको छ। अहिले यी उपहारहरू प्याकिङ गरी विजेताहरूसम्म सुरक्षित रूपमा पुर्‍याउने तयारीमा हामी जुटिरहेका छौँ। 🎁

हाम्रो लागि यो केवल उपहार पठाउने कुरा मात्र होइन, तपाईंहरूसँग जोडिएको आत्मीयता, खुसी र विश्वासलाई अझ प्रगाढ बनाउने एउटा सानो प्रयास पनि हो।

विदेशमा रहेर आफ्नो परिवारको खुसीका लागि दिनरात मेहनत गर्नुहुने तपाईंहरूको योगदानको हामी सधैँ सम्मान गर्दछौँ। तपाईंहरूको खुसीमा सानो भए पनि साथ दिन पाउँदा SBI Remit परिवार निकै हर्षित छ। ❤️

तपाईंहरूको विश्वास नै हाम्रो प्रेरणा हो, तपाईंहरूको खुसी नै हाम्रो सफलता हो।

धन्यवाद! SBI Remit सँग जोडिनुभएकोमा।

12/11/2026

SBI Remit Dashain Tihar winning gift check !!

12/11/2026

SBI Remit मा अहिले Sathi Syoukai Offer चलिरहेको छ। आफ्ना साथीहरूलाई SBI Remit मा जोडेर आकर्षक Reward पाउने अवसरको फाइदा उठाउनुहोला। साथी पनि खुसी, हजुर पनि खुसी! ❤️

SBI रेमिटको नमस्कार !!🇳🇵🇯🇵2026/11/12Today’s 1st Exchange Rate1JPY = 0.955500 NPR1 Lakh =104,657 JPYआज को "Thundering Thu...
12/11/2026

SBI रेमिटको नमस्कार !!🇳🇵🇯🇵
2026/11/12
Today’s 1st Exchange Rate
1JPY = 0.955500 NPR
1 Lakh =104,657 JPY
आज को "Thundering Thursday rate "☺️☺️अन्तराष्ट्रिय बिनिमयमा भइरहने परिवर्तन अनुसार हाम्रो Exchange Rate पनि परिवर्तन हुन सक्नेछ!
👇 डाउनलोड Apps👇 👇
https://remitapprenewal.go.link/agencyCodeLoading?adj_t=1uokgh41&adj_label=sbir_APP_$np$
👇 👇 रेट चेक 👇 👇
https://ires.remit.co.jp/IRESWeb/Exchange_Rate.jsf
हामीलाई ०३५६५२६७५९(नेपाली स्टाफ ७ नम्बर एक्सटेन्सन ) अथवा ०८०३०९३१२८५ (भाइबर )मा पनि सम्पर्क गर्न सक्नुहुनेछ।

भाइटीकाको हार्दिक मंगलमय शुभकामना! तपाईं जहाँ भए पनि, सम्झनाका ती मिठा पलहरू सधैँ तपाईंसँगै रहनेछन्। घरको सेलरोटीको मिठा...
11/11/2026

भाइटीकाको हार्दिक मंगलमय शुभकामना!

तपाईं जहाँ भए पनि, सम्झनाका ती मिठा पलहरू सधैँ तपाईंसँगै रहनेछन्। घरको सेलरोटीको मिठास, रातभरि रमाइलो गर्दै खेलिने देउसी–भैलो, गोदावरी फूलको सुगन्ध अनि परिवारसँग बिताएका ती अविस्मरणीय क्षणहरू… ❤️
विदेशमा हुनुहुन्छ भनेर चिन्ता नगर्नुहोस्,दूरी टाढा होला, तर माया र सम्बन्ध सधैँ नजिक हुन्छन्।

हामीसँग जोडिनुहोस्, आफ्ना प्रियजनलाई माया पठाउनुहोस् र हरेक पललाई खुसीसाथ मनाउनुहोस्।

Let’s enjoy every moment!

SBI Remit परिवारको तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा भाइटीकाको हार्दिक शुभकामना! 🙏❤

10/11/2026

🙏 भोलि भाइटिका! दिदीबहिनी र दाजुभाइको विशेष दिन ❤️

तपाईंहरूको भोलिको योजना के छ नि? 😍

Address

東京都文京区大塚2丁目9−3 住友不動産音羽ビル 4F

112-0012

Alerts

Be the first to know and let us send you an email when SBI Remit Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed finance company?

Share